खेलकुद

नेपालका युवा स्पिनर सन्दिप आइपिएल अक्सनमा छनोट

काठमाडौँ । नेपाली युवा स्पिनर सन्दिप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको अक्सन (बोलकबोल) सूचीमा परेका छन् । आइपिएलले शनिबार सार्वजनिक गरेको अक्सनमा पर्ने खेलाडीको सूचीमा क्रिकेटर सन्दिप अटाएका हुन् । आगामी अप्रिलमा हुने आइपिएलको लागि अक्सनमा ५७८ खेलाडी परेका छन् । जसमा सन्दिप २७६ औं स्. . .


विराटनगरमा १० औं राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता सुरु

सुमन तिमल्सिना ।–बिहीबारदेखि विराटनगरमा १० औं राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता सुरु भएको छ । मोरङ जिल्ला सफ्ट टेनिस संघको आयोजनामा विराटनगरको बैजनाथपूर रंगशाला र जुट मिलमा रहेको कोर्टमा  प्रतियोगिता सुरु भएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशबकुमार विष्टले उद्घाटन गर्नुभएको थियो । प�. . .


फिफाको वरियतामा नेपाल ६ स्थान माथि

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय  फिफाको वरियतामा नेपाल ६ स्थान माथी उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ६ स्थान माथि उक्लेको हो । फिफाको नयाँ वरियतामा नेपाल १६५ औं स्थानमा रहेको छ । अघिल्लो महिना नेपाल १७१ औं स्थानमा रहेको थियो । नयाँ वरियतामा नेपाल दक्षिण एसियाको �. . .


धरानमा बुढासुब्बा गोल्डकप माघ २० देखि हुने

अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २० औं संस्करण माघको तेस्रो सातादेखि हुने भएको छ ।  गोल्डकप आगामी माघ २० देखि २७ गते सञ्चालन हुने आयोजक धरान फुटबल क्लबले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । धरानलाई प्रादेशिक राजधानी बनाउने र पूर्वाञ्चलको क्षेत्रीय रंगशाला  निर्�. . .


सास्थम कलेजमा अाजबाट खेलकुद सप्ताह सुरू

सास्थम कलेज विराटनगरमा अाजबाट खेलकुद सप्ताह सुरू भएकाे छ । अाजबाट सुरू भएकाे उक्त खेलकुद सप्ताहमा फुटबल, क्रिकेट, भलिबल, रिले रेस, चेस, ब्याडमिन्टन खेलहरू समावेश गरिएकाे छ । सप्ताह अन्तर्गत इन्डाेर खेलिने खेलहरू सास्थम कलेज मै अायाेजना हुनेछ भने क्रिकेट, फुटबल जस्ता अाउटडाेर खेलहरू स्नातकाेत्तर कलेज�. . .


स्ट्राइकर नेयमार ब्राजिलको उत्कृष्ट फुटबलर चुनिए

एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर नेयमार युरोपमा खेल्ने ब्राजिलको उत्कृष्ट फुटबलर चुनिएका छन् । नेयमार लिभरपुलका फिलिप कौटिन्होलाई पछि पार्दै तेस्रो पटक ब्राजिलको उत्कृष्ट खेलाडी बनेका हुन् ।विश्वका सर्वाधिक महँगा खेलाडी नेयमार ब्राजिलका पूर्वखेलाडी, पत्रकार र स�. . .


विराट र अनुष्का भारतीय क्रिकेट टोलीका साथ साउथ अफ्रिका भ्रमणमा

अचानक विवाह गरेर आ–आफ्ना समर्थकहरुलाई ‘सरप्राइज’ दिएका क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माले साउथ अफ्रिका लागेका छन् । विराट र अनुष्का भारतीय क्रिकेट टोलीका साथ साउथ अफ्रिका लागेका हुन् । जनवरी पहिलो साता अनुष्का स्वदेश फर्किनेछिन् भने विराट ६ जनवरीबाट साउथ अफ्रिकासँगको सीरिजमा �. . .


विराटनगर वारिवर्सलाई जितका लागि १२८ रनको लक्ष्य

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत पहिलो क्वालिफायर्समा भैरहवा ग्लाडिएटर्सले विराटनगर वारिवर्सलाई जितका लागि १२८ रनको लक्ष्य दिएको छ । भैरहवाले दिएको १२८ रनको लक्ष्यसहित विराटनगरले केहि बेरमा जवाफी ब्याटिङ थाल्नेछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर विराटनगरले फिल्डिङ रोज�. . .



लिग चरणमा बिराटनगरको शत प्रतिशत नतिजा

पुस १०, २०७४ राजधानीमा जारी टिभिएस एभरेष्ट प्रिमियर लिग ईपिएल क्रिकेटमा बिराटनगर वारियर्सले आफ्नो अपराजित यात्रा जारी राखेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा आज काठमाडौं किङग्स एलेभेनलाई ८ रनले पराजित गर्दै बिराटनगरले लिग चरणमा शत प्रतिशत नतिजा हात पारेको हो । बिराटनगरले प्रस्तुत गरेको १ सय ४८ रनक. . .


विराटनगर वारियर्सको इपीएलमा लगातार चौथो जित , आज भैरहवालाई ३५ रनले हरायो

बिराटनगर पुस ८ , टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले भैरहवा ग्लाडियटर्सलाई  ३५ रनले पराजित गरेको छ। अंशुमान रथको अर्धशतक मद्दतमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४९ �. . .


इपिएलको उद्घाटन खेलमा ललितपुर प्याट्रिएट्सको शानदार जित

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर प्याट्रिएट्सले शानदार जित हात पारेको छ । ललितपुरले काठमाडौं किंग्स इलाभेनलाई ७ विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको हो । प्रतियोगिताको पहिलो दिन सोमबार टियु क्रिकेट मैदानमा ९० रनको झिनो लक्ष्य पछ्याउँदै ब्याटि�. . .