बिनु तिम्सिना मोरङको टंकीसिनवारीमा जारी प्रथम पूर्वाञ्चलस्तरीय टंकीसीनवारी बाँसबारी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेलमा एलेभन एरोज क्लब दुहबी विजयी हुदै फाइनलमा प्रवेश गरेको छ । बाँसबारी युवा केन्द्र टंकीसिनवारीको आयोजनामा टंकीको खेल मैदानमा आज भएको खेलमा पथरी स्पोर्�. . .
जेठ २७ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट टिम कोलकता नाइट राइडर्सका मालिकले क्यारबियन प्रियिमर लिग (सिपिएल) को एउटा टिम किनेका छन् । कोलकाताका सह मालिक बलिउड अभिनेता शाहरुख खान, अभिनेत्री जुही चावला तथा जुहीका श्रीमान जय मेहताले वेष्ट इन्डिजको क्यारबियन प्रिमियर लिग अन्तर्गतको ट्रिनिडाड एण्ड ट�. . .
नेपाल र नेदरल्यान्डबीच हुने भनिएको टि २० फरम्याटको म्याच तालिका सार्बजनिक भएको छ । नेपाली क्रिकेट टिम हाल प्राक्टिसको क्रममा भारतमा रहेको छ । भारतमा २ हप्ते ट्रेनिंग पछि नेपाली टिम इंगलैंड जाने छ र लोकल टिमसंग केहि प्राक्टिस खेलहरु खेल्ने छ । त्येस पछि नेपाल नेदरल्यान्ड जाने छ र ४ टि-२० खेलहरु खेल्ने छ. . .
काठमाडौ, जेष्ठ ११ - नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा अभ्यास गर्ने भएको छ । विश्व ट्वान्टी–२० क्रिकेटका लागि नेपाली टिम भारत भ्रमणमा जाँदैछ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले नेपाली टिमको सम्पूर्ण सत्कार गर्नेछ । नेपाल क्रिकेट संघकी प्रमुख कार्यकारी अधिकृत �. . .
३१ वैशाख, काठमाडौं । टी-२० विश्वकप छनोट क्रिकेटमा नेपाल तुलनात्मक रुपमा सहज समूहमा परेको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले बिहीबार खेल तालिका सार्वजनिक गरेको छ । नेपाल समूह एमा परेको छ, जुन समूहमा आयरल्याण्ड, हङकङ, पपुवा न्यूगिनी, नामिबिया, अमेरिका र जर्सी परेका छन् । समूह बीमा अफगानिस्ता�. . .
तेजन खड्का उर्लाबारी, २८ वैशाख – चर्च ब्वाइज युनाइटेड काठमाडौं मोरङको उर्लाबारीमा जारी मदन भण्डारी स्मृति अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा भारतको कञ्चनजंघा फुटबल क्लबलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै चर्च ब्या. . .
उर्लावारी , २७ बैशाख । मोरङको उर्लावारीमा आजदेखी चौथो मदन भण्डारी स्मृति अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । ् मंगलबारेस्थित सालबारी खेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब इटहरीलाई १ – ० गोलले हराउँदै झापाको दमक फुटबल क्लब सेमिफाईनलमा प्रबेश गरेको छ �. . .
आज बाट शुरु हुने मदन भण्डारी स्मृति अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करणमा राष्ट्रिय जागृति क्लब इटहरी सुनसरी र दमक फुटबल क्लब झापाबीच उद्घाटन खेल हुने भएको छ । खेलकुद मन्त्री पुरुषौत्तम पौडेलले कार्यक्रमको उद्घाटन गर्ने आयोजक समितिका सदस्य सचिव रुद्रबहादुर तामाङले जानकारी दि. . .
१९ वैशाख, काठमाडौं । नेपाली क्रिकेट टीमको जर्सी कीर्तिमानी मूल्य १ लाख १५ हजार रुपैयाँमा बिक्री भएको छ । नेपालका भूकम्प पीडितहरुलाई सहयोग जुटाउन सिड्नीमा आयोजित कार्यक्रममा नेपाली क्रिकेट टीमको जर्सी १३ हजार डलरमा विक्री भएको हो । नेपाली क्रिकेट टीमका कप्तान पारस खड्काले हस्ताक्षर गरेको जर्सी . . .
स्कटल्याण्डसँगको खेल नेपाल क्रिकेट संघ क्यानले विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल केही पछि सार्न आग्रह गरेको छ । भूकम्पपछि नेपाली क्रिकेटरहरुको तयारी समेत प्रभावित भएपछि स्कटल्याण्डसँगको खेल पछि सार्न अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीलाई आग्रह गरेको हो । गत शनिबार गएको ७.८ रेक्टर स्�. . .
नेपाल क्रिकेट संघ (क्यान) ले गत एकदिवसीय राष्ट्रिय प्रतियोगिताका आधारमा एकदिवसीय र टिट्वेन्टी राष्ट्रिय टोली बनाउने भएको छ। शनिबारदेखि हुने भनेको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट नहुने भएपछि र टिट्वेन्टी राष्ट्रिय प्रतियोगिता पनि गर्न सम्भव नभएपछि क्यानले यस्तो तयारी गरेको हो। केही साताअघि स�. . .
बैशाख १२ , काठमाडौँ । एएफसी अन्डर १४ महिला क्षेत्रीय प्रतियोगिताको उपाधिका लागि आज बङ्गलादेश र नेपाल भिड्दै छ । बङ्गलादेशले इरानलाई २–० ले हराएको थियो । यसअघि नेपालकी निर्मला उपाध्यायले ४४ औँ मिनेटमा निर्णायक गोल गरेपछि चिरपरिचत प्रतिद्वन्द्वी भारतलाई पाखा लगाएर नेपाल फाइनलमा पुगेको थियो । दशर�. . .