विराटनगर । नेपाल अल्पविकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति हुँदै गर्दा नेपाली उद्यम तथा व्यवसायमा पर्न सक्ने प्रभाव, अवसर र चुनौतीबारे उद्यमीलाई जानकारी गराइएको छ । त्यसका लागि बुधबार विराटनगरमा आयोजित कार्यशालालाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध�. . .
विराटनगर । प्रधानमन्त्री बालेन शाहले सांसद दीपक कुमार साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाउने निर्णय गरेका छन्। साहलाई उद्योगमन्त्री नियुक्त गर्नेसम्बन्धी पत्र राष्ट्रपति कार्यालय पठाइएको बताइएको छ। सुनसरी-४ बाट प्रतिनिधिसभामा निर्वाचित साह अब बालेन नेतृत्वको सरकारमा उद्योग मन्त�. . .
विराटनगर । जिल्ला कारागार मोरङको ‘बी’ ब्लकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा सर्च गर्दा १० लाख ३ हजार १ सय ५५ रुपैयाँ र ८ वटा फलामे रड बरामद गरेको छ। बिहीबार दिउँसो गरिएको संयुक्त सर्चका क्रममा उक्त रकम र फलामे रड बरामद भएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालले जानकारी द. . .
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। मन्त्री यादवले आज प्रधानमन्त्री बालेन शाहसमक्ष आफ्नो राजीनामा बुझाएकी हुन्। उनको राजीनामासँगै मन्त्रिपरिषद्मा फेरबदलको चर्चा थप चुलिएको छ। राजीनामाको कारणबारे भने थप विवरण सार्वजनिक हुन बाँकी छ।. . .
विराटनगर । विराटनगरमा सम्पन्न ५९औँ ऐतिहासिक राधाकृष्ण रथयात्रामा संकलित भेटी बाढीपीडितको राहतका लागि हस्तान्तरण गरिएको छ। रथयात्राका क्रममा संकलित २ लाख ८२ हजार ४ सय १८ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। राधाकृष्ण मन्दिर कार्यसमिति तथा रथयात्रा आयोजक समितिले बिहीब�. . .
विराटनगर । विराटनगर भन्सार कार्यालयमा जाँचपासका क्रममा फेला परेको एउटा प्लाष्टिकको बन्दुक (प्लाष्टिक गन) प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । भन्सार अधिकारीका अनुसार विषय सामान्य नै भएपनि यो गनमा उल्लेखित चेतावनीपूर्ण विवरणमा लोड भएको गोलीले लागेमा मान्छेको मृत्यु हुनसक्ने उल्लेख थ. . .
विराटनगर । समावेशी राजनीतिका लागि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई राज्यका सबै निकायमा अर्थपूर्ण सहभागिता गराउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । लिड नेपाल झापाको आयोजना तथा युरोपियन युनियनको सहयोगमा विराटनगरमा बुधबारदेखि सुरु भएको ‘नेपाली राजनीतिमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत�. . .
विराटनगर । बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि विराटनगरमा रहेको मेरिल्याण्ड कलेजले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । कलेजले बुधबार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । हिसान मोरङमार्फत रकम कोषमा जम्मा गरिएको कलेजका प्रिन्सिपल. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक, यातायात सञ्चालनसहित पुनर्निर्माण र पुनःस्थापनालगायतका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भौगोलिक विकटतालाई ख्याल गरी सडक यातायात सञ्चालनमा हाम्रो क्षमताले नभ्याए ठूला बेलिब्रिजसह�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिको समयमा सरकारले उद्धार, उपचार तथा राहतका लागि प्रभावकारी रूपमा राज्य संयन्त्र परिचालन गरेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले विपत्तिको अवस्थालाई सत्ता र प्रतिपक्षको परम्परागत दृष्ट�. . .
“ मानव जीवनको सुरक्षा जति महत्वपूर्ण छ, पशु जीवन र पशुधनको संरक्षण पनि त्यत्तिकै महत्वपूर्ण छ।” नेपाल प्राकृतिक विपद्का दृष्टिले अत्यन्त संवेदनशील देश हो। बाढी, पहिरो, भूकम्प, डुबान, खडेरी तथा हिमताल विस्फोटजस्ता विपद्हरूले हरेक वर्ष मानव जीवन, कृषि, पूर्वाधार र जीविकोपार्जनमा ठूलो क्षति पुर्याउँद. . .
काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज (बुधबार) बिहान ६ः३० बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ । काठमाडौं धादिङको चन्द. . .