विशेष

जेन्जी सहिदको सम्झनामा विराटनगरमा रोपिए ७६ बिरुवा

विराटनगर । जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका तथा घाइते भएकाहरूको सम्झना र सम्मानमा विराटनगरमा ७६ वटा बिरुवा रोपेर वृक्षरोपण कार्यक्रम गरिएको छ। गो ग्रीन विराटनगरको सहकार्यमा विराटनगर महानगरपालिका–८ का विभिन्न स्थानमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको हो। जेनजी आन्दोलनका क्रममा ज्यान . . .


परिवर्तनको एक वर्ष : जेनजीले के पाए, के गुमाए ?

प्रमिला कार्की काठमाडौं । एक वर्षअघि सडकमा उत्रिएका युवाको भीड केवल एउटा विरोध प्रदर्शनका लागि थिएन । उनीहरूको आक्रोशभित्र व्यवस्था परिवर्तनको चाहना थियो, राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टि थियो र भविष्यप्रतिको एउटा ठूलो अपेक्षा पनि थियो । सामाजिक सञ्जालबाट सुरु भएको आवाज सडकसम्म पुग्दा त्यसले �. . .


अलैँची सुकाउँदै किसान (तस्बिरसहित)

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३, साँघुमा किसानले भट्टीमा अलैँची सुकाउँदै । कालो सुनका रूपमा परिचित अलैँची मंगलबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा प्रतिमन (४० किलो) ८५ हजार रुपैयाँका दरले कारोबार भइरहेको छ । ताप्लेजुङको प्रमुख नगदे बालीका रूपमा रहेको अलैँची यहाँका किसानको आम्दानीको . . .


गाँजा बोकेको गाडी प्रकरणमा महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पक्राउ

विराटनगर । अवैधलागुऔषध गाँजा बरामद भएको गाडीबाट प्रमाण नष्ट गरेको आरोपमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सभापति रोहित यादवलाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ १६ गते सशस्त्र प्रहरीले दिव्य ज्योति आँखा अस्पतालको स्टिकर टाँसेको एउटा भ्यानबाट गाँजा बरामद गरेको थियो । गाँजा बरामद हुँदा�. . .


विराटनगर महानगरपालिकाद्वारा प्रधानमन्त्री कोषमा एक करोड एक हजार सहयोग

विराटनगर । विराटनगर महानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड एक हजार रुपैयाँ जम्मा गरेको छ।महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई रकम हस्तान्तरण गरेका हुन्। पछिल्लो विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थ�. . .


बाढीमा ज्यान गुमाएका प्रति आधा झण्डा झुकाउदै विराटनगरको जनता स्कुलमा शोक दिवस

विराटनगर । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विराटनगर–२ स्थित जनता नमुना माध्यमिक विद्यालयले सोमबार शोक दिवस मनाएको छ। सरकारले देशभर राष्ट्रिय शोक दिवस मनाउने आह्वान गरेअनुसार विद्यालय परिसरमा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो। त्�. . .


परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता, जलवायु न्याय र सहकार्यमा जोड

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरौथिशाम आदमबीच सोमबार दिउँसो टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा विदेशमन्त्री आदमले नेपालमा आइपरेको दुःखद घडीप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार तथा नेपाली जनताप्रति हार्दिक समवेदना र ऐक्यबद्धता प्रकट गरेका छन् । प�. . .


राष्ट्रपतिद्वारा भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोटको स्थलगत अवलोकन

नुवाकोट । राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाको विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन् । साथै उनले यहाँ रहेका बाढी प्रभावित र पीडितहरुसँग भेटघाट गरी उनीहरुको गुनासो समेत सुनेका छन् । उनले नुवाकोटमा भोटेकोशीमा आएको बाढीक�. . .


त्रिशूली–३ ‘बी’ आयोजनामा बेपत्ता परिवारको माइतीघरमा प्रदर्शन, उद्धार तीव्र बनाउन माग

काठमाडौं । नुवाकोटस्थित त्रिशूली–३ ‘बी’ हाइड्रोपावरको क्याम्पमा बेपत्ता भएका व्यक्तिका परिवार तथा आफन्तले उद्धार कार्य तीव्र बनाउन माग गर्दै काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् । सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै उनीहरूले बाढी आएको लामो समय बितिसक्दा पनि त्रिशूली–३ ‘बी’मा उद्ध�. . .


भोटेकोशी बाढीमा हराइरहेका १० जनाका आफन्तले सोलुखुम्बुमा दिए डीएनए नमुना

सोलुखुम्बु । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण हराइरहेका तथा हालसम्म आफन्तको सम्पर्कमा नआएका नागरिकको पहिचानका लागि सोलुखुम्बुका १० जना हराइरहेका व्यक्तिका आफन्तले डीएनए परीक्षणका लागि नमुना दिएका छन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण आफन्तजन फेला नपरी हराइरहेका �. . .


आज राष्ट्रिय शोक मनाइँदै , सार्वजनिक बिदा छैन

रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा सोमबार राष्ट्रिय शोक मनाइँदै छ । मन्त्रिपरिषद् बैठकको निर्णअनुसार बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक मनाउन लागिएको हो । नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा रा�. . .


आजको मौसम अपडेटः कोशी प्रदेश सहित देशका विभिन्न स्थानमा भारी वर्षा हुने

विराटनगर । आज कोशी सहित बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा भने मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू(भाग, कर्णाली प्रदेशको पहाडी भू(भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू(भागको एक(दुई स्थानमा भारी वर. . .