विशेष

विराटनगरमा कक्षा ११ को भर्ना सुरु

विराटनगर । विराटनगरका निजी उच्च मा.वि.ले कक्षा ११ मा विद्यार्थी भर्ना सुरु गरेका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा नआउँदै विराटनगरका उच्च मा.वि.ले पूर्व भर्ना कार्यक्रम सुरु गरेका हुन् । ‘प्रि–एडमिशन’ भनेका छौं, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले भने–संभव वा सहज हुने विद्यार्थी�. . .


गोल्डेन अस्पतालमा ८ महिनादेखि उपचारर्थ गणेश राईको उपचारमा जुट्यो रकम तर ज्यान बचेन

प्रेम देवान विराटनगर । आर्थिक अवस्था कमजोर भएका कारण ८ महिनासम्म अस्पतालको शैयामा बसेका सुनसरी जिल्ला तरहराका ४२ बर्षीय गणेश कुमार राईको उपचारको क्रममा निधन भएको छ । उनी केहीदिन अगाडीमात्र विराटनगरको गोल्डेन अस्पतालबाट डिस्चार्ज भएका थिए । गोल्डेन अस्पतालमा तिर्नुपर्ने रकम बुझाईसकेपछि विराटन�. . .


ढुवानी व्यवसायी र सरकारबीच वार्ता मिल्यो, मूअकरमा जानु नपर्ने

विराटनगर । ढुवानी व्यवसायी र सरकारबीच वार्ता मिलेको छ । ढुवानी व्यवसायीले आर्थिक वर्ष २०७७-२०७८ मा पनि ग्राहकसित मूल्य अभिबृद्धि कर नलाग्ने सरकारले वार्तामा सहमति दिएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । अर्थ मन्त्रालयका प्रतिनिध र ढुवानी व्यवसायीबीच बुधबार वार्ता भएको हो । वार्तामा चालु आर्�. . .


प्रदेश १ मा ५ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा बुधबार ५ जना कोरोना संक्रमित थपिएका छन् । तीनजना पुरुष र २ जना महिलामा संक्रमण देखिएको हो । जसमध्ये इलामका २, धनकुटा, मोरङ र ताप्लेजुङका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार इलामको सुर्योदय नगरपालिका २ महिला, धनकुटाको महालक्ष्मी, मोरङको सुनबर्ष. . .


प्रदेश सरकारद्वारा पदक विजेता खेलाडीलाई सम्मान

विराटनगर । प्रदेश १ सरकारले तेह्रौं एशियाली खेलकुदमा प्रदेश नम्बर १ बाट सहभागी भई पदक विजेता ८८ जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ । विभिन्न खेल विधामा सहभागी भई एकल तथा टिम तथा डबलतर्फ स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीहरुलाई बुधबार विराटनगरमा सम्मान गरिएको हो । सम्मानित ८८ जना मात्रै खेलाडी भए. . .


प्रदेश १ मा समुदायमा कोरोना परीक्षण गरिने

विराटनगर । प्रदेश १ मा समुदायस्तरमा पनि कोरोना परीक्षण गरिने भएको छ । पछिल्लो समय प्रदेश १ मा कोरोना संक्रमण क्वारेन्टीनमा मात्र देखिएकोले परीक्षण समेत क्वारेन्टीनमा सिमित रहेको थियो । समुदायमा संक्रमण छैन तर प्रदेश सरकारले नमूनाका रुपमा समुदायस्तरमा पनि परीक्षण गर्ने तयारी गरेको सामाजिक विकास म�. . .


यातायात इटहरीका कर्मचारीको ४० करोड भ्रष्टचार, पीडाचाँहि सेवाग्राहीलाई

विराटनगर । विराटनगरका श्रवण कुमार कामतले को १ च ३२०६ नम्बरको चारपाङ्ग्रे सवारी बिक्री गरेर खरिदकर्तालाई पास गरिदिए । उनले गाडी खरिदकर्ता २०५९ सालदेखि नविकरण शुल्क बुझाएको रसिद र प्रमाणित ब्लूबुक समेत हस्तान्तरण गरे । गाडी खरिद गरेको एकवर्षपछि सेवाग्राही नविकरण शुल्क बुझाउन जाँदा २०७२ सालमा नविकर�. . .


विप्लवका सैन्य इन्चार्ज जोखिम पक्राउ

विराटनगर । नेकपा विप्लव समूहका पूर्वी कमाण्ड सैन्य ईन्चार्ज पेस्तोलसहित पक्राउ परेका छन् । मोरङ उर्लाबारी–३ घर भएका नन्दबहादुर बोहोरा ‘जोखिम’ लाई पेस्तोलसहित पक्राउ गरेको हो ।   तत्कालिन माओवादीको  प्रथम डिभिजन बन्दा छिन्ताङ–सुखानी स्मृति बिग्रेडका बिग्रेडियर थिए । सेना समायोजनपछि मोरङलाई आध. . .


३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त खड्कालाई थुनामा राख्न अदालतको आदेश

विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्य हत्या र ३३ किलो सुन तस्करी प्रकरणमा जिल्ला अदालत मोरङले अभियुक्त हरिशरण खड्कालाई थुनामा राख्न आदेश गरेको छ । सुन तस्करी र हत्या प्रकरणमा जोडिएका उनलाई जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा पूर्पक्षका लागि थुनामा राख्न आ�. . .


प्रदेश १ बाट ३८ डिस्चार्ज, ६ जना संक्रमित थपिए

विराटनगर । प्रदेश १ बाट मंगलबार ३८ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १३ महिला र ६ पुरुष, कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ६ महिला र ७ पुरुष र पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट ६ पुरुष डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जन�. . .


घुस लिदाँलिदैं इन्जिनियर नारायणकाजी श्रेष्ठ पक्राउ

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई ९ लाख ३४ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारको काठमाडौंस्थित केन्द्रीय कार्यालयबाट गोप्य रुपमा खोटाङ पुगेको टोलीले मंगलबार कार्यालय प्रमुख श्रेष्ठलाई पक�. . .


बिद्युत महशुलमा झुक्किए ग्राहक

विराटनगर । लकडाउन अवधीभर नेपाल बिद्युत प्राधिकरणको आईटी विभागले औसत खपतलाई आधार मानेर बिद्युत यूनिट ग्राहकको नाममा इन्ट्रि गरिदियो । फागुन महिनाको महशुल चैतमा नबुझाएका सेवाग्राहीको असारसम्मको एकमुष्ट रकम धेरै भएपछि उनीहरु आफैं झुक्किएका छन् । प्राधिकरणले लकडाउन सुरु भएको चैत महिनाको सुरु अवधीमा. . .