सुनसरी । निरन्तरको मनसुनी वर्षाका कारण सप्तकोशी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार बिहान ८ बजे चार लाख १८ हजार दुई सय ८५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको छ । नदीमा निरन्तर जल�. . .
काठमाडौं । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण आन्तरिक उडान बन्द भएको छ । खराब मौसमका कारण दुई सय बढी उडानहरु रद्द भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । आन्तरिकतर्फ कम्तीमा २ सय ३८ वटा उडान रद्द भएका छन् । खराब मौसमका कारण यति धेरै संख्यामा आन्तरिक उडान रद्द भएको यो पहिलो पटक रहेको त्रिभुव�. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले देशभर मनसुनी वर्षा भइरहेको छ । आज देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली र. . .
प्रेम देवान विराटनगर । नेपालीहरुको महान पर्व दशैँ, तिहार नजिकिएसँगै सपिङ मलहरुले विभिन्न किसिमका अफरहरु सार्वजनिक गर्ने गरेका छन् । नेपालीहरुको महत्वपूर्ण चाडपर्व नजिकिएसँगै विभिन्न मलहरुले आफ्ना ग्राहकहरुको लागि योजनासंगै अफरहरुको व्यवस्था अनि साथमा आकर्षित पुरस्कारको पनि व्यवस्था दिने गरे�. . .
विराटनगर । धानमा भन्सार महशुल बृद्धि भएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरका दशवटा राइस मिलले उत्पादन घटाएको मौका पारेर सीमा क्षेत्रबाट व्यापक चोरीपैठारी मौलाएको छ । उद्योगीले ६० प्रतिशत उत्पादन कटौती गरेका छन् । तर, बजारमा चामल अभाव छैन । कतिपय अवस्थामा त, भारतबाट चोरी पैठारी भएको चामल नेपाली उद्योगका . . .
विराटनगर । ‘रमणीय कोशी’नारासहित कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ मनाउने घोषणा गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरमा शुक्रबार ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गरेका हुन् । पर्यटन वर्षका लागि सरकारले ‘८२ का लागि ८२ पर्य�. . .
विराटनगर । मोरङको केराबारी गाउँपालिका-८ खदम खोला स्थितबाट १५ वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । असोज १० गते बेलुका ६ बजे इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले खदम खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थ ढुंगा उत्खनन् गर्दै गरेको अवस्थामा को.२ त ८३४६, को.२ त ९९२७, को.२ त ७५५४, को.१ �. . .
काठमाडौं । लगातारको मुसलधारे वर्षाका कारण देशका केही मुख्य नदीहरूमा बाढीले खतरा तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले कोसी, बबई, मेची, नारायणी, केसलीया लगायतका १३ वटा नदीहरुमा पानीले सतर्कता तह पार गरेको भन्दै चेतावनी जारी गरेको छ । विभागले ती नदीहरूको आसपासका क्षेत�. . .
काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै मोबाइल व्यवसायीहरुले विभिन्न अफरहरु सार्वजनिक गरेसँगै मोबाइलको आयात पनि बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ६ अर्ब ७० करोड ८१ लाख रुपैयाँ भन्सार मूल्यका ४ लाख ५४ हजार ९ सय वटा मोबाइल नेपाल भित्रिएको छ । साउन र भदौमा भित्रि�. . .
काठमाडौं । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो । काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौं बाहिरका विराटनगर, सिमरालगायत गन्तव्यको उडान प्रभावित भएका छन. . .
विराटनगर । बिहीबार बिहानदेखि परेको अविरल वर्षाका कारण विराटनगरको हवाई क्षेत्र प्रभावित भएको छ। अविरल वर्षाका कारण विराटनगर विमानस्थलस्थित धावनमार्ग समेत पानी जमेको हुँदा उडान प्रभावित भएको हो। बिहीबार बिहानदेखि परेको वर्षा र भिजिविलिटी कम हुँदा उडान रद्ध भएको विराटनगर विमानस्थलले जनाएको छ । �. . .
विराटनगर । बिहीबारदेखि परिरहेको अविरल वर्षाका कारण विराटनगरका अधिकांश विद्यालयहरुले शुक्रबारका लागि विदा घोषणा गरेका छन्। लगातारको वर्षाले विद्यार्थीहरुलाई विद्यालय आउन कठिनाइ हुनेदेखि पठनपाठन बन्द गरिएको हो। केही विद्यालयहरुले वर्षाका कारण पठनपाठनमा समस्या भएको जनाएका छन्। विराटनगर प्या�. . .