विशेष

पेरिस पारा ओलम्पिकमा पलेशाले जितिन् ऐतिहासिक कास्य पदक

काठमाडौं । नेपालकी पलेशा गोवद्र्धनले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेकी छिन् । के–४४ क्याटगोरीको महिला ५७ केजी मुनि तौल समुहमा शुक्रवार कास्य पदक जित्दै पलेशा नेपालका लागि ओलम्पिक र पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भइन् । पलेशाले जितेको कास्य पदक नेपाली खेलकुदकै अहिलेस�. . .


जन्मदिनमा आशीर्वाद लिन जाने विराटनगरको अष्टचिरञ्जीवी मन्दिर

देवराज तामाङ विराटनगर। हिन्दू धर्मावलम्बीहरू आ–आफ्नो आस्था अनुसार विभिन्न मन्दिरहरूमा पूजा गर्न जाने गर्छन्। विराटनगरमा काली मन्दिर, शनि मन्दिर, दुर्गा मन्दिर लगायत धेरै प्रसिद्ध मन्दिरहरू छन्। तर यी मध्ये एउटा यस्तो मन्दिर छ जसको आफ्नै विशेषता छ। त्यो हो विराटनगर–८ मधुमारामा रहेको अष्ट चिरञ्जीव�. . .


मुख्य राजमार्गमा सिटी सफारी चलाउन नदिएको भन्दै सिटी चालक सडकमा

प्रेम देवान विराटनगर । विराटनगरका मुख्य राजमार्गमा सिटी सफारी चलाउन नदिएको भन्दै विराटनगरका सिटी सफारी चालकहरुले आन्दोलन गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बिहीबारदेखि विराटनगरको मुख्य राजमार्गमा सिटी सफारी चलाउन निषेध गरेपछि उनीहरुले शुक्रबार विराटनगरका दुई स्थानमा प्रदर्शन . . .


बस चालक भन्छन्–हाईवे सिटी सफारीको रुट हैन

इन्दु साह विराटनगर । विराटनगरमा कोशी राजमार्गमा सिटीसफारी चलाउन बिहीबारदेखि प्रतिबन्ध लगाइएको छ। यो निर्णयलाई विराटनगर बसपार्कमा भेटिएका सार्वजनिक यातायात अन्तर्गत बसका चालकहरुले भने सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । यसलाई सकारात्मक कदमको रूपमा लिनुपर्ने बस चालकहरुले प्रतिक्रिया दिदैं क. . .


विराटनगरमा सिटी चालक आन्दोलन : स्थानीय तहमा दर्ता, रुट चाहिने हाईवेको

विराटनगर । स्थानीय तहमा दर्ता, नविकरण र बाटो इजाजत लिने सिटी सफारीहरुलाई राजमार्गमा प्रवेश निषेध गरिएपछि शुक्रबार विराटनगरमा चालकहरुले महानगरपालिका घेराउ गरे । महानगरपालिकाले सिटी सफारीलाई राजमार्गमा चलाउन पाउनुपर्ने मागसहित चालकले गरेको आन्दोलन सम्बोधन गर्ने क्षेत्राधिकार नभएको भनेपछि उनीहर�. . .


विराटनगरमा सिटी सफारी चालकद्वारा सडक अवरुद्ध

विराटनगर । विराटनगरका मुख्य राजमार्गमा सिटी सफारी निषेध गरिएको भन्दै सिटी सफारी चालकहरुले सडक अवरुद्ध बनाएका छन्। रानी सिमादेखि विराटनगर ढाटसम्मको राजमार्गमा गुड्ने सिटी सफारीलाई रोक लगाइएको भन्दै कोशी राजमार्ग अन्तर्गत बरगाछी सडकखण्ड अवरुद्ध बनाएका हुन्। यातायात सञ्चालनमा अवरोध गर्दै उनीहरुल. . .


विराटनगरमा ५० वर्ष पुरानो नागेद्र पान पसल, हजुरबुबाको बिँडो थाम्दै नाति

इन्दु साह विराटनगर ।पान पारखीका लागि विराटनगरमा धेरै गन्तव्य छन् । तीमध्ये पनि ५० वर्ष पुरानो नागेन्द्र पान पसल धेरैको छनौटमा पर्दछ । यो पसल शहरको मुटुमा अवस्थित छ । यहाँका बासिन्दाहरूको मनमा विशेष स्थान बनाएको छ। पसल स्थापना नागेन्द्र साहले गरेका थिए । उनको निधनपछि छोरा र नातीले उक्त पानपसल चाईरहेक�. . .


विराटनगरको मुख्य राजमार्गमा सिटी सफारी गुड्न पाउने मागसहित प्रदर्शन

विराटनगर । विराटनगरका मुख्य राजमार्गमा सिटी सफारी निषेध गरिएको भन्दै सिटी सफारी चालकहरुले प्रदर्शन गरेका छन्। रानी सिमादेखि विराटनगर ढाटसम्मको राजमार्गमा गुड्ने सिटी सफारीलाई रोक लगाइएको भन्दै विराटनगर महानगरपालिका अगाडि प्रदर्शन गरेका हुन्। मुख्य राजमार्गमा सिटीसफारी गुड्न पाउने माग सिटी सफ. . .


सरकारसँग नयाँ रंगशाला निर्माणका लागि जग्गा माग्ने एन्फाको निर्णय

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको सातौं कार्यसमितिको बैठकले सरकारसँग सुविधा सम्पन्न रंगशाला बनाउनका लागि जग्गा माग गर्ने निर्णय गरेको छ । एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङको अध्यक्षमा दुई दिनसम्म बसेको बैठकले करिव २५ देखि ४० हजार दर्शक क्षमता भएको सुविधा सम्पन्न आधुनिक र अन्तराष्ट्रिय मापद�. . .


विराटनगरका मुख्य राजमार्गमा सिटी सफारी चलाउन नपाईने

प्रेम देवान विराटनगर । विराटनगरमा अत्यधिक सिटी सफारीका कारण सडक अस्तव्यस्त र दुर्घटनाको संख्या बढ्न थालेपछि रानी सिमादेखि विराटनगर ढाटसम्मको राजमार्गमा गुड्ने सिटी सफारीलाई रोक लगाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र विराटनगर महानगरपालिकाको संयुक्त पहलमा कोशी राजमार्ग अन्तर्गत रान�. . .


अहंकार देखाए बंगलादेश र श्रीलंकाको हालत हुन्छ भनेर सम्झाएको छु : अध्यक्ष प्रचण्ड

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दुई तिहाइ बहुमतको घमण्ड नदेखाउन चेतावनी दिएका छन् । धनगढीमा भएको पार्टीको प्रदेश परामर्श बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले सरकारको सुरुवाती दिन हेर्दा राम्रो लक्षण नदेखिएपछि दुई तिहाइको अंहकार देखाए बंगलादेश र श्रीलंका�. . .


विराटनगरका विद्यालयमा हुँदैन पीउने पानीको परीक्षण

इन्दु साह विराटनगर । विराटनगरका विद्यालयका विद्यार्थीहरूले पीउने पानीको गुणस्तर मापन हुने नगरेको पाइएको छ। यसले गर्दा विद्यार्थीहरूले कस्तो पानी पीउँदै छन् भन्ने कुरा अज्ञात रहेको छ । जसले उनीहरूको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने स्वास्थ्य क्षेत्रका बिज्ञहरुको भनाई छ। महानगरका संस्थागत र स�. . .