काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जना व्यक्तिहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखि जेनजी पुस्ताद्वारा गरिएको प्रदर्शनका क्रममा काठमाडौंलगायत मुलुकका विभिन्न भागमा मृत्यु . . .
विराटनगर । कोशी प्रदेशमा उदयपुर, मोरङ, सुनसरी र झापाको विभिन्न स्थानहरुबाट कार्तिक १६ गते प्रतिबन्धित लागू औषध सहित सात जनालाई पक्राउ गरिएको छ । उदयपुरको इलाका प्रहरी कार्यालय बेल्टारले चौदण्डिगढी नगरपालिका–७ का पर्शुराम तिमल्सिना र चौदण्डिगढी–६ का बिबेक राईलाई लागूऔषध ३३ एम्पुल सहित, बेलका नगर�. . .
विराटनगर । जेनजी आन्दोलनका नाममा ध्वस्त भएको विराटनगर महानगरपालिकाको मुख्य प्रशासनिक भवनसहित वडाका कतिपय भवनहरु अझै मर्मतको चरणमा रहेका छन् । विराटनगर महानगरपालिकाले अझै पूर्ण प्रशासनिक काम सुरु गरिसकेको छैन । अर्थात दैनिकी प्रशासन सञ्चालनमा पनि वाधा रहेको छ । विराटनगर महानगरपालिका उपप्रमुख शिल�. . .
विराटनगर । विराटनगर–१४ विष्णुटोल नजिक सिघिया खोलामा एक पुरुषको शव फेला परेको छ। शनिबारदेखि हराइरहेका ३० वर्षीय श्रवणकुमार मण्डलको शव सोमबार (आज) बिहान खोलामा भेटिएको प्रहरीले जनाएको छ। मण्डल सिघिया खोलामा हराएको भन्दै परिवारले खोजी गरिरहेको थियो। घटनास्थलमा मोरङ जिल्ला प्रहरी कार्यालय र इलाका प्�. . .
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संयुक्त छलफल गर्दै मुलुकको राजनीतिक स्थायित्व, सुरक्षा व्यवस्था र आसन्न निर्वाचनका तयारीबारे विस्तृत चर्चा गरेकी छिन् । प्रधानमन्त्री कार्कीले देशको वर्तमान अवस्था र आगामी योजनाबारे जानकारी दिँदै भनिन्, ‘हामी राज�. . .
प्रेम देवान विराटनगर । विराटनगर ८ का प्रशन्न पौडेलले एक दर्जन बढी युवाहरुलाई युरोपियन देशहरुमा पठाउछु भन्दै बर्षौँदिन वितिसक्दा पनि नपठाएको भन्दै पिडितहरुले आईतबार घर घेराउ गरेका छन् । पौडेलले मोरङ र सुनसरीका १५ देखी २० जना युवाहरुकाट ८ देखी १२ लाखको दरले रकम उठाएर हाल सम्र्पक विहिन भएका छन् । तर �. . .
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित आठ दलले पार्टी एकतासम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन्। विभिन्न १८ बुँदे प्रस्तावमा सहमति जनाउँदै ती दलका अध्यक्षहरूले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। पुँजीवादी जनवादी क्रान्तिको उपलब्धिको रूपमा रहेको संघीय लोकतान्त्रिक गणत�. . .
विराटनगर । झापाका शिवसताक्षी नगरपालिका–१० माइधार निवासी ३३ वर्षीया सरोज शर्मालाई सुन खरिदका लागि बोलाएर झुक्याईकन हत्या गर्ने एक महिनादेखि योजना बनाइएको खुलेको छ । शर्माको हत्यापछि संलग्न दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएपछि घटनाको वास्तविकता बाहिर आएको हो । झापा प्रहरीले शर्माको हत्यामा संलग�. . .
विराटनगर । विराटनगर महानगरपालिका मेयर नागेश कोइराला पछिल्ला दिन बिहानै मर्निङवाक गर्दै विभिन्न वडाका चिया पसलमा देखिन्छन् । महानगरपालिकाको मेयर भएपछि सार्वजानिक कार्यक्रमहरुमा उनको उपस्थिति हुने भएपनि अनौपचारिक भेटघाटका कार्यक्रम खासै देखिदैन थियो । तर, साढे तीनवर्ष मेयरको जिम्मेवारी सम्हाल्ल�. . .
जापानिज इन्सेफालाइटिस (Japanese Encephalitis - JE) मस्तिष्कमा असर गर्ने एक गम्भीर भाइरल रोग हो, जुन संक्रमित लामखुट्टेको टोकाइबाट सर्छ। यो रोग विशेष गरी एशियाली देशहरूमा देखिन्छ र नेपालको केही तराई क्षेत्रहरूमा पनि यो रोगको जोखिम रहन्छ। नेपालका विशेष गरी तराईका दक्षिणी भागहरू (जस्तै रौतहट, सर्लाही, धनुषा, बर्दिया आदि. . .
विराटनगर ८ का प्रशन्न पौडेलले एक दर्जन बढी युवाहरुलाई युरोपियन देशहरुमा पठाउछु भन्दै बर्षौँदिन वितिसक्दा पनि नपठाएको भन्दै पिडितहरुले आईतबार घर घेराउ गरेका छन् । पौडेलले मोरङ र सुनसरीका १५ देखी २० जना युवाहरुकाट ८ देखी १२ लाख सम्म रकम उठाएर हाल सम्र्पक विहिन भएका छन् । आईतबार पिडितहरुले पौडेलको घरमा. . .
“यो देशमा म एउटा मानिस खोजि रहेछु” गायक शिशिर योगीको यो गीत केवल शब्दको संगालो होइन, यो त नेपाली जनताको मनभित्रको आवाज हो। दशकौँदेखि नेपाली जनता त्यही मान्छे खोज्दै छन् जसले देशलाई दलभन्दा माथि, सत्ता भन्दा टाढा र स्वार्थभन्दा पर राखोस्। तर आजसम्म पनि त्यो मानिस हामीले भेट्न सकेका छैनौं। हाम्रो इतिह. . .