विशेष

विराटनगरका अनन्त थापा नेपाली महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त

विराटनगर। विराटनगरका अनन्त थापा नेपाली महिला फुटबल टिमको मुख्य प्रशिक्षकको रुपमा नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ(एन्फा)ले आइतबार विराटनगरका थापालाई भारतसँग खेल्ने मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको हो । भारतविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि महिला टोली. . .


रवि लामिछानेले लिए नेपाली नागरिकता

काठमाडौँ । रवि लामिछानेले नेपाली नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आज दिउँसो नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन्। काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले नागरिकता पुनः प्राप्तिका लागि दर्ता गरेको र लामिछानेले आज दिउँसो नागरिकता लिएको जानकारी दिए । . . .


पहाडमा उत्पादन, मोरङ-सुनसरीमा पक्राउ पर्छ गाँजा : भारत लाने ट्रान्जिट

विराटनगर । कानुनले गाँजालाई लागूऔषधको रुपमा मानेको छ । यसको उत्पादन, ओसारपसार, कारोबार र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाइएको छ । कानुनले प्रतिबन्ध गरेको लागूऔषध गाँजा भने नेपालबाट भारतको बजारमा लैजाने क्रम दैनिक बढेको बढ्यै छ । यसको उत्पादन, ओसारपसार, कारोबार र प्रयोगलाई घटना राज्यको सुरक्षा संयन्त्र�. . .


विराटनगरको कोसी अस्पतालमा ‘पत्रु’ दाबी विवाद : ठेकेदारलाई फर्निचर लोभ, प्रशासनलाई कानुनी डर

विराटनगर । कोसी अस्पताल विराटनगरमा पत्रु (कवाडी) दावी विवाद चर्कदैं गएको छ । अस्पताल प्रशासन र ठेकेदारबीच ‘पत्रु’ मा देखिएको लोभले तनाव नै सिर्जना गरिदिए को हो । अस्पताल परिसरका पुरानो मेटानिटी तथा सर्जिकल, रेडियोलोजी भवन, बच्चा विभागको भवन, बिद्युत पावर हाउस, डा.महेन्द्र महतो र रम्भा सुब्बा बसेको क्व�. . .


धनकुटा महोत्सवमा ठेलमठेल हुँदा ३० जना घाइते

धनकुटा । शनिबार राति धनकुटा महोत्सवमा ठेलमठेल हुँदा३० जना घाइते भएका छन् । ती मध्ये १८ जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार १२ जना धनकुटा अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन�. . .


रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय जाने

रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् । उनको स्वकीय सचिव दीपक बोहराले प्रशासन जाने तयारी भएको बताए । जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने तयारी भएपनि समय भने ‘फिक्स’ नभएको उनले बताए । उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने बुझि. . .


यस वर्षको एसइई परीक्षा चैत १७ देखि २९ गतेसम्म हुने

भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आउँदो चैत १७ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा तालिका अनुसार परीक्षा चैत २९ सम्म हुनेछ । बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको पहिलो दिन चैत १७ गते शुक्रबार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने �. . .


१ करोड लगानी गर्दै विराटनगर ११ मा जिम क्लब ,मेयर कोईरालाले गरे उद्धघाटन

विराटनगर । शारीरिक रुपमा स्वस्थ्य र दुरुस्त बनाउने उदेश्यले संचालनमा ल्याएको द रोयल पावर जिम एण्ड फिटनेस क्लब संचालनमा आएको छ। विराटनगर ११ जनपथ टोल केशलिया रोडमा संचालन भएको क्लबको उद्घाटन बिराटनगर महानगरपालिकाको प्रमुख नागेश कोईरालाले रातो रिवन काटेर गर्नु भएको थियो । युवाहरुलाई शारीरिक र मानस�. . .


विराटनगरमा माघ १९ बाट जारी “सीएनआई कोसी एक्स्पो” को तयारी धमाधम

विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा माघ १९ गतेदेखि विराटनगरमा आयोजना हुन लागेको सीएनआई कोसी एक्स्पोको तयारी यतिबेला धमाधम भईरहको छ । विराटनगर महानगरपालिका–२ शंकरपुरको खुला चउरमा यतिबेला एक्स्पोको तयारी तिब्र पारिएको छ । एक्स्पो स्थलमा आवश्यक संरचना जडान र निर्माणको काम जा. . .


कटहरी गाँउपालीकाद्धारा मन्त्री अमनलाल मोदीलाई स्वागत तथा सम्मान

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मुलुकमा शुसासन कायमगर्न आफुले कामगर्ने बताउनुभएको छ । मोरङको कटहरी गाउँपालिकाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री मोदीले कर्मचारीतन्त्रमा ब्याप्त भ्रष्टाचार अन्त्य गर. . .


अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार अहिले ‘म्यानुअल्ली’ रुपमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ । “अहिले म्यानुअल्ली रुपमा उडान स. . .


संखुवासभाबाट आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ

विराटनगर । संखुवासभामा आफ्नै बुवाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भोटखोला गाउँपालिका-५ लुङसुङ बस्ने ७३ वर्षीय गोठे राईको हत्या गरेको अभियोगमा २८ वर्षीय प्रेमकुमार राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । घरायसी वादविवादमा प्रेमकुमारले लाठी प्रहार गरी कुटपिट गर्�. . .