विराटनगर । आफन्तविहीन भएर वेवारिसे स्थितिमा रहेका नागरिकको प्राणलिनपछि अन्त्येष्टिमा समेत लापर्वाही हुने गरेको छ । जीवनभर मागेर गुजारा चलाएपनि मृत्युपछि अन्त्येष्टि समेत सहज बेहोर्न नपाउने देखिएको छ । विराटनगर–१७ मन्टा पोखरीमा आइतबार जल्न बाँकी आधा खुट्टा भेटियो । पोखरी उत्तरतर्फ घाट छ । पोखरीम. . .
विराटनगर । कांग्रेसका नेता र कार्यकर्ताहरूले पार्टीको प्रभाव क्षेत्र मानिएको मोरङ क्षेत्र नं. ४ का २३ मध्ये १८ वडा गुमाउँदा पनि 'टिकट वितरणका ठेकेदारहरू नचेतेको' आरोप लगाउँदै तत्कालै नेता महेश आचार्य, महाधिवेशन प्रतिनिधि विश्वनाथ रिजाल र क्षेत्रीय सभापति विनोद बस्नेतलाई कारवाही गर्न माग गरेका छन् । . . .
काठमाडौं । मस्तिष्काघात उपचार सेवामा नेपाली नसारोग चिकित्सकले हासिल गरेको उपलब्धिलाई भारतीय नसारोग विशेषज्ञ चिकित्सकले उच्च प्रशंसा गरेका छन् । बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलले अन्तर्राष्ट्रियस्तरको मस्तिष्क तथा नसारोग स्वास्थ्य सेवा (जनशक्ति तथा उपकरण) प्रदान गर्दै �. . .
विराटनगर । बुढीगंगा गाउँपालिकाले जनतासित 'टच' हुने लोकप्रिय कार्यक्रमसहित ७० करोडभन्दा बढीको बजेट प्रस्तुत गरेको छ । नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा विजयी जीतनारायण थापामगरका अनुसार यसपटकको बजेटमा जनचाहना र आवश्यकताअनुसार रकम परिचालन गरिएको छ। जसअनुसार एक हजार गरिबका लागि १० हजारको स्व. . .
काठमाडौं । अनलाइन क्रियाकलाप सुरक्षित बनाउन प्रयोग गरिने वन टाइम पासवर्ड (ओटीपी) नै असुरक्षित बन्न थालेको छ । सेवाप्रदायकले उपलब्ध गराएको ‘सर्ट कोड’बाट प्राप्त हुनुपर्ने ओटीपी व्यक्तिगत मोबाइल नम्बरबाट समेत आउन थालेपछि यसको सुरक्षामा प्रश्न उठ्न थालेको छ । पछिल्लो सयम जिमेल, फेसबुकजस्ता कम्पनीबा. . .
काठमाडौं । कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश १ को योगदान अन्य प्रदेशको तुलनामा बढी रहेको छ । आव २०७८/७९ मा मुलुकको कृषि क्षेत्रको उत्पादनमा प्रदेश १ को योगदान २१ दशमलव ८ प्रतिशत रहेको छ । कृषिमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको ५ दशमलव ४ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्कले तयार गरेको प्रादेशिक . . .
विराटनगर । केन्द्रिकृत आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनको नीतिको अभावमा ३ दशकयता सुनसरी-मोरङ औद्योगिक करिडोरमाउद्योगहरु बन्द हुने क्रम बढेको छ । सरकारको स्थायी पोलिसीको अभावमा पछिल्लो ३ दशकयता यस करिडोरमा नयाँ लगानीका निर्यातमुखी उद्योगहरु सञ्चालनमा आउन नसकेका हुन् । वि.सं. २०४६ सालसम्म �. . .
विराटनगर । मोरङको बुढीगंगामा आईतबार दिउँसो सवारी दुर्घटना हुँदा २ जना घाईते भएका छन् । घाईते मध्ये एकजनाको अवस्था गम्भिर रहेको छ । उत्तरबाट दक्षिण जाँदै गरेको बा १० च ९१७६ नम्बरको कारले प्रदेश १ – ०२– ०४९ प २०८८ नम्बरको स्कुटीलाई ठक्कर दिदाँ स्कुटीमा आगलागी भएको थियो ।सुनसरी रामधुनी ९ का बाल कृष्. . .
विराटनगर । विराटनगर विमानस्थल प्रभावित क्षेत्रका बासिन्दाले भर्खरै राजीनामा दिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले मगरको पुत्ला दहन गरेका छन् । दुई वर्षदेखि जग्गा रोक्का भएपनि अहिलेसम्म मुआब्जा नपाएको भन्दै विराटनगर विमानस्थल प्रभावित क्षेत्रका बासिन्दाले संस्कृति, पर्यटन �. . .
विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा प्रदेश स्तरीय बास्केटबल र पौडी प्रतियोगिता हुने भएको छ । विराटनगर–६ स्थित एभरेष्ट कलेजमा आउँदो असार १७ गते बास्केटबल र २४ गते पौडी प्रतियोगिता हुने भएको हो । आईतबार कलेज परिसरमा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिता बारे जानकारी दिएको छ । बास्केटबलमा प�. . .
विराटनगर । सामान्य वर्षाकै कारण मोरङको केराबारी गाउँपालिका १ का सातघरमा बाढीले क्षति पुर्यायो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार छ घरमा आंशिक र एक घरमा पूणर् क्षति भएको छ । गतवर्ष कार्तिक १, २ र ३ गतेको वर्षापछि मोरङमा बाढी, डुबान, तथा कटानले ६४ करोड रुपिँया बराबरको क्षति पुर्याए�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका निवर्तमान मेयर तथा कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीसहित ७ जनालाई अन्तर्घाती भन्दै कारवाही सिफारिस गरिएको छ । स्थानीय निर्वाचनअन्तर्गत विराटनगर-३ बाट पार्टीका उम्मेदवारहरूले पराजुलीसहित ७ जनाले असहयोग गरेको भन्दै कारवाहीका लागि क्षेत्रीय समितिसित लिखि�. . .