विशेष

गृहमन्त्री रवि लामिछानेको नागरिकता अवैध ठहर, सांसद पद खारेज

विराटनगर । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको नागरिकता अवैध रहेको ठहर गरेको छ। शुक्रबार बसेको बृहत् पूर्ण इजलासले उपप्रधानमन्त्रीसमेत रहेका लामिछानेको नागरिकता अवैध रहेको ठहर गरेको हो। यससँगै उनको सांसद पद खारेज भएको सर्वोच्चको फैसला छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशह. . .


कोसी अस्पताल विराटनगरमा नवजात शिशु प्रकरण : समितिले बुझायो प्रतिवेदन, स्वास्थ्य मन्त्रालय पठाईने

विराटनगर । कोसी अस्पतालमा जीवित शिशुलाई मृत घोषणा गरेको घटना छानविनका लागि गठित समितिले प्रतिवेदन बुझाएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.लक्ष्मीनारायण यादवका अनुसार समितिको प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा बुझाईने छ । प्रतिवेदनमा तत्कालिन अवस्था, त्यसपछि उपचारका लागि निजी अस्पत. . .


जाँचपास ‘बदनियत’ आरोपमा विराटनगर भन्सार प्रमुख सापकोटासहित तीन कर्मचारी तानिए

विराटनगर । आयात गरेको सामानको भन्सार जाँचपासमा ‘बदनियत’ मनसाय राखेको पाइएपछि विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतसहित तीनजना तानिएका छन् । भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटा, अधिकृत नकुल शर्मा र नासु हिमालय दाहाल मन्त्रालय र विभागमा तानिनु भएको हो । भन्सार प्रमुख सापकोटाले श. . .


विराटनगरमा ४० जना कन्याहरुको सामुहिक बेलविवाह (फोटो फिचर )

प्रेम देवान विराटनगर । कला र संस्कृतिमा धनी नेवार समुदाय आफ्नो मौलिक पहिचानको प्रवद्र्धनमा पनि उत्तिकै सक्रिय छ । परापूर्वक कालदेखि चल्दै आएका प्रचलनको निरन्तरताकै कारण यो समुदायलाई संस्कृति सम्वद्र्धक पनि भनिन्छ । अनेकौ पर्व र प्रचलन जगेर्ना गर्दै आएको यो समुदायमा रजश्वला नभएकी छोरी–चेलीको बे. . .


विराटनगरका उद्योगीको राष्ट्र बैंकलाई सुझाव : वित्तीय व्यवस्थानमा नीति परिवर्तन गर्ने ‘फरवार्ड गाईडलाइन’ जानकारी दिनुपर्छ

विराटनगर । नेपाल राष्ट्र बैंकले आफ्नो नीति परिवर्तनमा अनुमानयोग्य वित्तीय व्यवस्थापनमा ‘फरवार्ड गाईडलाइन’ दिएर उत्पादनमुलक उद्योगमा प्रवाह भएको कर्जाको व्याजदरमा पाँचवर्षे अवधी तोकिनु पर्ने उद्योगीहरुले सुझाव दिएका छन् । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९÷२०८० को मौद्रिक नीतिको अर्धवार्षि�. . .


जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा । माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ । अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो । “जनवरी महिना पर्यटनका हिसाबले अफसिजन हो. . .


मेरो प्राथमिकता नै संघीय निजामती सेवा ऐन : मन्त्री मोदी

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले दुई महिना भित्रैमा निजामती सेवा ऐन संसदमा टेवल गर्ने दावी गर्नु भएको छ । विराटनगरमा शुक्रबार प्रेस सेन्टर नेपालले आयोजना गरेको प त्रकार सम्मेलनमा मन्त्री मोदीले निजामती ऐन आउन नसक्नु कारण बारे अध्ययन गरिरहेको बताउँदै यसलाई प्राथमिक�. . .


उपप्रधानमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकियो

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ, इश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा सुनुवाइ सकिएको हो । आदेश आजै आउने व�. . .


तीन वर्षदेखि ताप्लेजुङको टिपताला नाका बन्द, सिमावर्ती क्षेत्रका बासिन्दा समस्यामा

ताप्लेजुङ । कोरोना सङ्क्रमण फैलिएदेखि बन्द भएको ताप्लेजुङस्थित टिपताला नाका अझै खुलेको छैन । चीनको तिब्बतसँग सीमा जोडिएको उत्तरी टिपताला नाका तीन वर्षदेखि बन्द छ । कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै चीनले नाका बन्द गराएको थियो । लामो समयदेखि नाका बन्द हुँदा सीमा नजिक बसोबास गर्ने नागरिकलाई समस्या �. . .


साढे पाँचवर्षमा सात हजारले गलत मृत्यु रोजेपछि ऋणको भारसँग जोडेर उठ्यो आवाज, खोज्न थालियो परिवेस

विराटनगर । नेपाल प्रहरीको तथ्यांक अनुसार प्रदेश १ मा वितेका पाँच वर्षमा ७ हजार ५६ जनाले आत्महत्या गरिसकेका छन् । देशभरी नै यसको तथ्यांक कहाली लाग्दो छ । दैनिक वा महिनामा संकलन हुने प्रहरीे तथ्यांक वा समाजमा व्याप्त आत्महत्या घटनाको सतही मूल्यांकन र विश्लेषण हुने गर्दै आएको थियो । घटनामा मात्रै केन्�. . .


उपप्रधानमन्त्री लामिछाने मुद्दामा सुनुवाइ सुरु

काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ सुरु गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा आज सु�. . .


पूर्वमा भर्खरै फस्टाउदैछ चित्रकला…..

सुजता लिम्बू विराटनगर । नेपालमा कलाकार धेरै छन् । तर, कलाका स्वाद चाख्ने पारखी भने कमै भेटिन्छन् । यस्तो चुनौतीका वीच पनि चित्रकलालाई बजारिकरण गर्ने हुटहुटीमा नेपालका धेरै कलाकारहरुले यही क्षेत्रमा दशकौँ गुजारी सकेका छन् । अधिकांश कला केन्द्र अर्थात काठमाण्डौ केन्द्रिकृत भएको पूर्वेली कलाकारहरु. . .