विशेष

विराटनगरमा संक्रामक रोग तथा सघन उपचार केन्द्र सञ्चालनमा आयो

विराटनगर । प्रदेश १ सरकारले संक्रामक रोग तथा सघन उपचार केन्द्र अस्पताल सञ्चालनमा ल्याएको छ । कोभिड–१९ संक्रमणमा प्रदेश सरकार मातहत विराटनगर–१० स्थित नेशनल ट्रेडिङको भवन प्रयोग गरेर सञ्चालनमा ल्याइएको कोसी कोभिड उपचार केन्द्रलाई संक्रामक रोग तथा सघन उपचार केन्द्रमा रुपान्तरण गरेर सञ्चालनमा ल्याइ�. . .


विराटनगरमा ‘राजखानी’ ले झुक्याउँछ, खसीको मासु पकाउँदा बाख्राका गन्ध

विराटनगर । विराटनगर महानगरपालिकाले माछा–मासु बिक्री गर्ने फ्रेस हाउसको अनुगमन सुरु गरेको छ । चाडपर्व नजिकएसँगै माछा–मासु पसलको स्वच्छता, सुरक्षित भण्डारण, मार हान्ने ठाउँदेखि, मासु टुक्राउने अचानोर खुकुरीसम्मको सरसफाईमा सचेत गराउन महानगरले अनुगमनलाई तिव्रता दिएको हो । फ्रेस हाउसको स्वच्छताको अ�. . .


विराटनगरमा खसीको मूल्यमा बाख्राको मासु

विराटनगर । विराटनगरमा खसीको भन्दै बाख्राको मासु बेचेको भेटिएको छ । विराटनगर महानगरपालिकाले बजार अनुगमनको क्रममा विराटनगरको पुरानो गुद्री बजारमा रहेका मासु पसलमा बाख्राको मासु भेटेपछि महानगरले जफत गरेको हो । महानगरले पुरानो गुद्रीमा सञ्चालित आधा दर्जनभन्दा बढी मासु पसलको अनुगमन गर्नेक्रममा बाख�. . .


विराटनगरस्थित कोसी अस्पतालका सफाई मजदुर आन्दोलित

विराटनगर । काम गरेको लामो समयसम्म पनि स्थायी नगरेको भन्दै कोसी अस्पतालमा कार्यररत सफाई मजदुर आन्दोलित भएका छन् । उनीहरूले अस्पतालमा काम गरेको १५ वर्ष बितिसक्दा पनि दैनिक ज्यालादारीमा राखेको भन्दै स्थायी गरिनुपर्ने मागसहित आन्दोलित भएका हुन् । मंगलबारदेखि आन्दोलनमा उत्रिएका छन् । उनीहरूले अस्पता. . .


टिकटकमा बढ्न थाल्यो पाइरेसी

काठमाडौँ । गीतसङ्गीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ । भिडियो सेयरिङ प्लेटफर्म टिकटकमार्फत गीतसङ्गीतलाई प्रचारप्रसार हुने भएर सर्जक पनि जोडिएको पाइन्छ । प्रचारप्रसारमा सहयोगी देखिएको टिकटकमा आजभोलि चलचित्रका दृश्यहरू देख्न पाइन्छ । स–साना क्लिप आउँदा प्रचारप्रसार भएको मान्�. . .


भारतको मादल विराटनगरमा (फोटो फिचर )

विराटनगर । नेपालीहरुको महान पर्व दशैतिहार आएसंगै भारतको विभिन्न स्थानबाट आएका भारतिय नागरिकहरु यतिबेला विराटनगरमा आएर मादल बनाउन भ्याई नभ्याई छ । भारतको लखनउबाट आएका भारतीय नागरिकहरु यतिबेला विराटनगर बसपार्क पुर्व कलेजरोड स्थित ईडेनवर्ग कलेज आगडी मादल बनाउन व्यास्त देखिन्छन् । मादल बनाउने साम�. . .


प्रदेश सरकारको पाँच वर्ष : आफ्नै संरचना छैन, दान पर्खेर बस्छ सरकार

सुजता लिम्बु विराटनगर । प्रदेश १ को प्रदेशसभाको पहिलो कार्यकाल सकिएको छ । प्रदेश स्थापना भएको ५ वर्ष वित्न लाग्दा पनि प्रदेशसभाबाट बनेको सरकारले आफ्ना लागि स्थायी संरचाना निर्माण गर्न सकेको छैन । स्थायी संरचना निर्माण हुन नसक्दा प्रदेश सरकारका केही मन्त्री र मन्त्रालय अस्थायी संरचना त केही भाडाको घ. . .


फैलदै डेंगु : पाँच साताको अवधिमा २० जनाको मृत्यु, प्रदेश १ मा ५ सय बढी संक्रमित

नेपालमा गएको पाँच साताको अवधिमा डेंगु संक्रमण कारण २० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार श्रावण महिनायता २० जनाको ज्यान भएको हो । ७५ जिल्लामा डेंगु फैलँदा १६ हजार ५८७ जना संक्रमण पुष्टि भएको छ ।  सबैभन्दा धेरै बाग्मती प्रदेशमा १२ हजार ४०१ जना डेंगु संक्रमित भएका छन् । यस. . .


संविधान दिवस : विराटनगरमा एकैदिन २ हजार २ सय विरुवा रोपियो

विराटनगर । संविधान दिवसको सन्दर्भ पारेर विराटनगरस्थित कोशी राजमार्गको डिभाइर बीचमा २ हजार बढी विरुवा रोपिएको छ । महानगरपालिकाको मुख्य सडकको सौन्र्दयीकरण गर्ने उद्देश्यसहित कोशी राजमार्गको बरगाछीदेखि रानीस्थित विराटनगर आँखा अस्पतालसम्म सडकको बीचमा रहेको डिभाइडरमा वृक्षारोपण गरिएको हो । संविध�. . .


मिल्स भेट्रान्स गोल्डकप प्रतियोगितामा , युनाईटेड र भरौल भेट्रान्स क्लब क्वाटरफाइनलमा

विराटनगर । युनाईटेड भेट्रान्स क्लब विराटनगर र भरौल भेट्रान्स क्लब सुनसरीे विराटनगरमा जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा सोमबार भएको पहिलो खेलमा दुहबी भेट्रान्स क्लब दुहबीलाई १–० गोलले हराउँदै युनाईट. . .


प्रजातन्त्र सेनानी विराटनगरका तोरेन्द्रमान सिंह प्रधानको निधन

विराटनगर । विराटनगरका समाजसेवी तोरेन्द्रमान सिंह प्रधानको निधन भएको छ। विराटनगर महानगरपालिका १० निवासी प्रधानको सोमबार ९३ वर्षको उमेरमा उपचारका क्रममा न्युरो अस्पतालमा निधन भएको हो । उनी मुटु र श्वासप्रश्वासका बिरामी थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार अस्पताल भर्ना गरिएको थियो । उनी. . .


दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीको गाउँ गाँउमा ट्राफिक सचेतना अभियान

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सडक सुशासन र सवारी दुर्घटना र न्यूनीकरणको लागि मोरङको ग्रामीण क्षेत्रमा रहेको गाउँ– गाउँमा पनि ट्राफिक सचेतना अभियान सुरु गरेको छ । पछिल्लो समय ग्रामीण क्षेत्रका गाउँहरुमा ट्राफिक नियमको उल्लङ्घन गरी सवारी दुर्घटना बढ्न थालेपछि मोरङ ट्राफिकले गा�. . .