विशेष

जीर्णभवन–साँघुरो परिसर :ट्राफिकको आफ्नै सवारी सडकमा पार्किङ

विराटनगर । पार्किङ्ग अभावमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङको आफ्नै सवारी सडकमा रोकिएको हुन्छ । ऐन विपरित कार्य गर्ने सवारी नियन्त्रण गरेर कारवाही चलाउने ट्राफिकको विराटनगर–९ स्थित ट्राफिक चौकमा रहेको कार्यालय अगाडी सडकमा उसकै सवारी रोकिएको हुन्छ । सवारी आवागमनको व्यवस्थापन गर्नुपर्ने ट्रा�. . .


विराटनगर–१६ बाट कुखुरा हलक्क बढाउने ७६७ बोतल मल्टिसोल भिटामिन बरामद

विराटनगर । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा पोष्ट बखरीले विराटनगर–१६ दरैयास्थित केशलिया खोलाको किनारबाट कुखुरालाई खुवाउने भिटामिन बरामद गरेको छ । चारवटा साइकलमा भारतबाट नेपालतर्फ भित्र्याउँदै गरेको मल्टिसोल भिटामिन बरामद भएको हो । प्रहरीले ३ लाख ८ हजार मूल्य बराबरको ७६७ बोतल मल्टिसोल भिटा�. . .


यसवर्षको एसईई आगामी जेठ १३ गतेदेखि

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा २०७८ जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ । कोरोना संक्रमणका कारण प्रभावित बनेको २०७७ सालको एसईईको मिति निर्धारण गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अ�. . .


विराटेश्वर बृद्धाश्रमका ६० जनालाई दिवा खाजा सहयोग

अन्तराष्ट्रिय नारि दिवसको अवसर पारि स्वतन्त्र महिला समूह विराटनगरले विराटेश्वर बृद्धाआश्रममा एकदिने दिवा खाजाको प्रवन्ध गरेको छ । समुहले आश्रममा आश्रित ६० जनालाई खीर, तरकारी, पुरी, फलफुल, जुस लगायतका खाद्य सामग्री उपलब्ध गराएको समूहका सदस्य सुस्मा ढकालले जानकारी दिएकी छिन्। १११ औं अन्त�. . .


आफ्नै घरमा फर्कदाँ एमाले कार्यकर्तामा उत्साह

विराटनगर । सर्वोच्च अदालतको फैसलासँगै तत्कालिन एमालेका कार्यकर्ता आफ्नै घरमा सोमबार रमाएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदर भएसँगै विराटनगर पाञ्चालितस्थित मदन स्मृति भवनमा एमालेले आफ्नो कार्यालय सोमबार नै पुर्नस्थापित गरेको हो । सर्वोच्चको फैसला नेकपा पार्टीको एकता विरुद�. . .


हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाइदिने भन्दै ११ लाख घुस सहित प्रहरी हबल्दार पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हबल्दार तारा कुमारी श्रेष्ठलाई ११ लाख रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । श्रेष्ठले लिएको घुस रकम राखिदिएका चाबहिलस्थित ओल्ड टाउन क्याफे एण्ड पब रेष्टुरेन्टका सन्चालन अनिस जोशीलाई पनि अख्तिया. . .


प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक ३ बजेलाई बोलाईयो

काठमाडौं । सर्वाेच्च अदालतले नेकपा एकता बदर गरेपछि बस्न लागेको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक दिउँसो ३ बजेसम्मका लागि सरेको छ । सर्वोच्च अदालतले ऋषि कट्टेलको पार्टीलाई आधिकारिक नेकपाको मान्यता दिँदै आफूहरूको पार्टीलाई एकता पूर्वको अवस्थामा फर्काइदिएपछि प्रचण्ड–नेपाल समूहले सोमवार बिह�. . .


दुई अर्ब बढीका पाँच पूर्वाधार आयोजनामा संघीय सरकारसँग प्रदेशको सहलागनी प्रस्ताव

विराटनगर । प्रदेश सरकारले अगाडी बढाएका विकास आयोजनाका लागि रकम अभाव भएपछि संघीय सरकारसँग सहलगानी प्रस्ताव गरिएको छ । प्रदेश नम्बर १ को सरकारले प्रदेशमा निर्माण भइरहेका पाँच वटा सडकमा संघीय सरकारको सहलगानी प्रस्ताव गरेको हो । प्रदेश नम्बर १ को मन्त्रिपरिषदको आइतबार सम्पन्न बैठकले प्रदेश सरकारले चा. . .


धुलाम्मे सडक पिच नगरेको भन्दै विराटनगर ५ का स्थानियवासीद्धारा सडक अवरोध

विराटनगर । विराटनगर महानगरपालीका ५ शान्ति चौकका स्थानियवासीद्धारा सडक अवरोध पारेका छन् । भत्काइएको सडक लामो समयदेखी पिच नगरेको भन्दै स्थानियले सडकमा बाँस तेर्साएर यातायात अवरुद्ध पारेका छन् । सडक पिच गर्ने भन्दै भत्काएको लामो समय विति सक्दा पनि सडक पिच नगरेको भन्दै स्थानियवासीले आईतबारदेखी सडक . . .


उर्लाबारीका बास्तोला हत्या प्रकरण : अनुसन्धानमा खटिने प्रहरीलाई विभागिय सचेत गराउन सिफारिस

विराटनगर । मोरङको उर्लाबारी–५ का प्रविण बास्तोलाको हत्या प्रकरणमा अनुसन्धानका लागि खटिएका प्रहरी कर्मचारीले कमिकमजोरी गरेको भन्दै विभागिय कारवाही अनुसार सचेत गराउन छानविन समितिले प्रतिवेदन बुझाएको छ । बास्तोला हत्या प्रकरणमा पीडितका आफन्तले अनुसन्धानमा प्रश्न उठाएपछि जिल्ला प्रहरी कार्यालय म�. . .


विराटनगरका सुकुम्बासी समस्या सर्घष समितिद्धारा महानगर अगाडी धर्ना

विराटनगर । विराटनगरका सुकुम्बासी समस्या समाधान सर्घष समितिद्धारा आफूहरूलाई उठीबास लगाउन खोजिएको भन्दै महानगरपालिका कार्यालय अगाडि बसेर धर्ना दिएका छन् । उनीहरूले ‘भूमाफियालाई कारबाही गरौँ, सुकुमबासीको बस्ती उठाउन पाइँदैन, क्रान्तिकारी भूमिसुधार लागू गर, सुकुमबासीहरू एक हौँ,’ लेखेको प्ले–कार्�. . .


नेकपाको नाम बारे : सर्वोच्चले नेकपा नाम ऋषि कट्टेललाई

  काठमान्ठौ ।  सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको नाम ऋषि कट्टेललाई दिएको छ । नेकपाको नामको बारेमा परेको रिटमाथि सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको हो । न्यायाधीशद्वय कुमार रेग्मी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा फैसला सुनाएको हो । ऋषि कट्टेलले द�. . .