विशेष

विराटनगरमा ६१ जना सहित प्रदेश १ मा २८७ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज २८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंमा १२२, झापामा ६१, सुनसरीमा ४८, संखुवासभामा १५, इलाममा ४, पाँचथर र उदयपुरमा ३–३, भोजपुरमा २, ताप्लेजुङ, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ६१, सुन्दरहरैचामा १७, उर्ला. . .


अपाङ्गता मैत्री प्रदेश निर्माणमा जोड दिएका छौं : सामाजिक विकास मन्त्री घिमिरे

विराटनगर। प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अपाङ्गता मैत्री प्रदेश निर्माणमा जोड दिईएको बताउनु भएको छ । अपाङ्गता पुर्नस्थापना तथा रोकथाम कार्यक्रमको माध्यमबाट अपाङ्गता मैत्री प्रदेश निर्माणमा प्रदेश सरकार अघि बढेको उहाँले बताउनुभयो । २९ औं अन्र्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आज �. . .


बालकमाथि प्रहरी ज्यादती : प्रहरी निरीक्षकको नेतृत्वमा छानविन समिति

विराटनगर । बालसुधार गृहमा कैद भुक्तान गरिरहेका बालकलाई कुटपिट गरिएको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङले छानविन समिति गठन गरेको छ । अभिभावकले मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्कासँग गुनासो गरेपछि मोरङ प्रहरीले घटनाको वास्तविकता बुझ्न भन्दै छानविन समिति गठन गरेको हो । घटनाको विषयमा जिल्ला प्रहरी. . .


विराटनगरको बालसुधार गृहमा प्रहरीको ज्यादती, हात चलाउनै नहुने गरि बालकमाथि कुटपिट

विराटनगर । विराटनगर–३ स्थित बालसुधार गृहमा कैद भुक्तान गरिरहेका एकजना बालकलाई प्रहरीले निर्घात कुटपिट गरेको छ । विराटनगर–१७ का एकजना बालकलाई सुधार गृहको सुरक्षामा बसेका प्रहरी जवान आमिर राई र सुधारगृहका चौकीदारले हलचल गर्न नहुने गरि कुटेका हुन् । जर्बरजस्ती करणी मुद्दामा अदालतले दोषी ठहर गर्दै दु. . .


विराटनगर सहिद रंगशालामा फ्लड लाइट जडानका लागि गाडियो ‘हाई मास्ट’ (फोटो फिचर)

विराटनगर । सहिद रंगशाला विराटनगरलाई अन्तराष्ट्रियस्तरको फुटबल खेल मैदानको रुपमा विकास गर्न स्तरोन्नतीको काम सुरु गरिएको छ ।  प्रदेश राजधानी विराटनगरमा आवश्यक पर्ने खेलकुद संरचना तयार गर्नका लागि प्रदेश सरकारको लगानीमा फ्लड लाइट जडानका लागि आवश्यक संरचना तयार पार्ने काम सुरु गरिएको हो । रंगशालाम�. . .


धनकुटा जिल्ला अस्पतालमा पाठेघरको मुखको क्यान्सर परीक्षण सुरु

विराटनगर । जिल्ला अस्पतालबाट पाठेघरको मुखमा हुनसक्ने क्यान्सर परीक्षणको लागि सेवा सुरु गरिएको छ । प्रदेश १ मा धनकुटा जिल्ला अस्पतालबाट पहिलो पटक बुधबारदेखि यो सेवा सुरु गरिएको हो । पाठेघरको मुखको नि ःशुल्क परीक्षण शुरु गरेकै दिन बुधबार ७ जनाको नमूना संकलन गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका नि. . .


निषेधाज्ञा तोड्ने क्रममा प्रहरी र काङ्ग्रेस कार्यकर्ताबीच झडप, वरिष्ठ नेता पौडेल प्रहरी कार्यालयमा

तनहुँको दमौलीमा प्रहरी र काङ्ग्रेस कार्यकर्ताबीच आज अपराह्न झडप भएको छ । व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दी खोला पुल आसपास मध्याह्न १२ बजेदेखि निषेधाज्ञा जारी रहेका बेला काङ्ग्रेस कार्यकर्ताको टोली निषेधाज्ञा तोड्दै अगाडि बढ्न खोजेपछि झडप भएको हो । बुल्दी खोलामा निर्माण सम्पन्न भएको पुलको उद्घ�. . .


विराटनगरमा ‘प्लाज्मा एप’, मेयर पराजुलीद्वारा शुभारम्भ

विराटनगर । विराटनगर महानगरपालिकाले ‘प्लाज्मा एप’ सञ्चालनमा ल्याएको छ । ‘प्लाज्मा बैंक विराटनगर’ नाम गरेको एपको महानगरका मेयर भीम पराजुलीले एक कार्यक्रमकाबीच मंगलबार शुभारम्भ गर्नुभएको हो । एममार्फत व्यक्तिगत विवरण राखेर दाता र प्राप्तकर्ताबीच संमन्वय गराउने उद्देश्य राखिएको छ । जसलाई गुगल प्ल�. . .


प्रदेश १ मा ९२ संक्रमित थपिए, ५० जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा बुधबार ९२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २६, सुनसरीमा २१, मोरङ, र इलाममा २०–२०, धनकुटा र उदयपुरमा २–२ र पाँचथरमा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको मेचीनगरमा ६, बा¥हदशीमा ५, विर्तामोडमा ४, भद्रपुर, शिवसताक्षी, कनकाई र दमकमा २–२, अर्जुनधारा, कचनकवल र हल्दि. . .


काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो । पौडेलले आफूलाई प्रहरीले हिरासतमा लिएको भनी फेसबुकमा लेखेका . . .


विराटनगर–धरान व्यापारिक मार्गसँग जोड्ने आईसिपीसम्मको ‘लिंक रोड’ चारलेनमा विस्तार गरिने

विराटनगर । विराटनगरको बुधनगर भेडियारीमा रहेको एकीकृत जाँच चौकी (आइसिपी)सँग जोडिने धरान–विराटनगर मुख्य राजमार्गसम्मको सडकलाई चार लेनमा विस्तार गरिने भएको छ । साविक रानीबाट भन्सार आईसिपी परिसरमा सरेसँगै दुई लेनको साढे चार किलोमिटर सडकलाई चार लेनमा विस्तार गरिने भएको हो । विश्व बैंकको सहयोगमा लिंक र. . .


सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १५ वर्षपछि पक्राउ

विराटनगर । सवारी ज्यान मुद्दाका फरार प्रतिबादीलाई १५ बर्ष पछि पक्राउ गरिएको छ । मोरङ ग्रामथान–२ का ३३ बर्षीय वलराम सरदारलाइ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले १५ वर्षपछि पक्राउ गरेको हो । सरदार २०६२ साल मंसिर १९ गते कस्तुरी उच्च माध्यमीक विद्यालय इटहरीबाट संचालित ना २ ख ६० नम्ब�. . .