विराटनगर । नोबेल मेडिकल कलेज विराटनगर र चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबिचको समस्या समाधानका लागि इन्सेकले राज्यसँग माग गरेको छ । विद्यार्थी आन्दोलनका कारण आम सर्वसाधारण समेत प्रभावित भएको भन्दै इन्सेकको प्रदेश १ कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै समस्या समाधानका लागि सरकारसँग मा�. . .
विराटनगर । नारायणहिटी दरबार संग्रहालयको क्याफेटेरिया भाडा प्रकरण सम्बन्धमा बतास अर्गनाइजेशन विरुद्ध अर्नगल प्रचार भईरहेको भन्दै उद्योग संगठन मोरङले आपत्ति जनाएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उद्योग संगठनले निजी क्षेत्रका उद्योगीलाई एकपक्षीय ढंगबाट नियतबस रुपमा हतोत्साहित पार्न�. . .
विराटनगर । प्रदेश नं. १ सरकारको बिहीबार बसेको मन्त्रिपरिषद बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले पाँच वटा विषयमा निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिनुभएको छ । मन्त्री आङ्बोका अनुसार, बैठकले . . .
विराटनगर । विराटनगर जेसिजका नव निर्वाचित पदाधिकारीहरुको ४९ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । बिहीबार विराटनगरको होटल इष्टर्न स्टारमा पदाधिकारीहरुको पद हस्तान्तरण सम्पन्न भएको हो । गएको पौैष २२ गते विराटनगर जेसिजको सचिवालयमा भएको निर्वाचन प्रक्रियाबाट देवचन्द्र घिमिरे वर्ष २०२२ का लागि अध्य. . .
विराटनगर । प्रेस चौतारी मोरङको अध्यक्षमा सुदीप कोइराला निर्वाचित भएका छन् । बिहीबार सम्पन्न आठौं जिल्ला अधिवेशनले कोइरालाको अध्यक्षमा २५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा सन्तोष राई र चीना थापा, सचिवमा सशांक पौडेल, सह–सचिवमा सुमन घिमिरे र अर्जुन राई तथा कोषाध्य�. . .
विराटनगर । अतिरिक्त शुल्क प्रकरण विरुद्ध आन्दोलित विद्यार्थीहरुले बिहीबार विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माको पुत्ला दहन गरेका छन् । पौषको पहिलोे हप्तादेखि आन्दोलित एमबीबीएस १५ औं ब्याचका विद्यार्थीहरुको माग सुनुवाई नभएको भन्दै संयुक्त विद्यार्थी संगठनले बिहीबार कलेज अगा�. . .
विराटनगर । विराटनगरस्थित नोेबेल मेडिकल कलेजले नियम विपरित शुल्क असुल गरेको विरुद्धमा आन्दोलित विद्यार्थीहरुले बुधबार सिडिओ कार्यालय घेराउ गरेका छन् । चिकित्सा शिक्षा आयोगद्वारा निर्धारित शिक्षण शुल्क विपरित विभिन्न शीर्षकमा अतिरिक्त शुल्क असुल गरेको भन्दै विद्यार्थीहरुले जिल्ला प्रशासन कार्. . .
विराटनगर । भारतको बथनाहास्थित मिरगञ्ज पुल क्षतिग्रस्त भएपछि पछिल्लो हप्तादिन देखि ठप्प रहेको मालवस्तुको आयात–निर्यात पुनः सुचारु भएको छ । रुट परिवर्तन गरि वैकल्पिक रुपमा सुनसरीको भीमनगर नाका हुँदै मालवाहक सवारीसाधनको आयात–निर्यात पुनः सुचारु भएको हो । भारतीय कस्टमको सहमतिमा मिरगञ्ज पुल सञ्चाल�. . .
विराटनगर । विद्यार्थीहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको भन्दै विराटनगर महानगरपालिकाले माघ १५ सम्म विद्यालय बन्द गर्न निर्देशन गरेको छ । बुधबार एक सुचना जारी गर्दै महानगरको शैक्षिक प्रशासन महाशाखाले पौष २९ गतेदेखि माघ १५ सम्म विद्यालयको पठनपाठन स्थगित गर्न निर्देशन गरेको हो । महानगरपालिकामा स�. . .
विराटनगर । विराटनगरसहित प्रदेश १ मा समेत ओमिक्रोन संक्रमण फैलिएको छ । जसका कारण प्रदेश १ मा संक्रमितको संख्या तिव्र रुपमा बढ्दै गएको पाइएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा जनस्वास्थ्य अधिकृत ओमकुमार राजबंशीका अनुसार विराटनगरसहित प्रदेश १ मा ओमिक्रोन संक्रमित फेला परिसकेका छन् । संख�. . .
विराटनगर । विराटनगरमा पहिलो पटक क्यालिसथेनिस व्यायाम सम्बन्धि वर्कसक सञ्चालन हुने भएको छ । महेन्द्रचौकस्थित टि.जि.आई.पि.जिमले आगामी माघ १ गते क्यालिसथेनिस व्यायामको वर्कशप गर्ने भएको हो । सौन्दर्य र शक्तिको प्रतिकका रुपमा विश्वभरमै लोकप्रिय बन्दै गएको व्यायाम वर्कशप टोनि प्रजापतिको प्रमुख प्रशि�. . .
काठमाडौँ । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी सङ्क्रामक रहेको बताइएको छ । ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सङ्क्रामक दर गुणात्मक रुपमा फैलिने बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ओमिक्रोन भ�. . .