विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा पछिल्लो दुई हप्तायता ७ जनाको कोरोना भाईरस (कोभिड–१९) संक्रमणकै कारण मृत्यु भएको छ । महानगरमा ५६६ जना संक्रमित पुगिसकेका छन् । गत साउन ७ गतेयता मात्रै ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस अगाडीसम्म ३३ जना मात्रै संक्रमित थिए । महानगरमा समुदायस्तरमा को. . .
विराटनगर । प्रदेश १ मा आइतबार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष हुन् । मोरङमा मात्रै ९२ जनामा संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगर महानगरपालिकामा ३२ महिला र ५४ पुरुष गरि ८६ जनामा संक्रमण पुष्टि भएको हो । विराटनगरको वडा नम्बर १ मा २ प�. . .
विराटनगर । कोरोना भाईरस (कोभिड–१९) नेगेटिभ देखिएपनि विराटनगर–३ की ८७ वर्षीया बृद्धाको अन्त्येष्टि गर्न आफन्तले मानेनन् । घर परिवारमा सँगै बस्दै आएका छोरा र बुहारी कोरोना संक्रमित भएका कारण आफ्नै आमाको अन्त्येष्टिमा काठमाण्डौंबाट छोरा आउन सकेनन् भने गाउँ समाजले समेत लास उठाउने साहस गरेनन् । शनिबार. . .
विराटनगर । विराटनगर महानगर क्षेत्रमा पीसीआर परीक्षणका लागि स्वाब संकलनको काम रोकिएको छ । महानगरमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित भएपछि स्वास्थ्य महाशाखाका सबै सदस्य क्वारेन्टीनमा बस्नुपर्ने भएकोले स्वाब कलेक्सन रोकिएको हो । महानगरका जनस्वास्थ्य निरीक्षक हैदर अलिका अनुसार अहिले महाशाखा अन्त�. . .
विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पताल विराटनगरले अत्याधुनिक प्रविधिको पीसीआर मेशिन भित्र्याएको छ । अस्पतालले सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ख्यालमा राख्दै कोरोना भाईरस (कोभिड–१९) संक्रमण पहिचानका लागि स्वाब परीक्षण गर्ने पीसीआर मेशिन खरिद गरेको हो । अस्पतालका प्रवन्धक नारायण दाहा�. . .
विराटनगर । विराटनगरको न्युरो हस्पिटलबाट रेफर भई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित महिलाको निधन भएको छ । विराटनगर निवासी ५० बर्षीया महिलाको उपचारको क्रममा शनिबार राती साढे १२ बजे निधन भएको प्रतिष्ठानका प्रबक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभएको हो । पा. . .
विराटनगर । विराटनगर महानगरपालिकामा शनिबार थपिएका ४० जनासहित संक्रमित संख्या ४८२ पुगेको छ । महानगर क्षेत्रका ७६ नागरिक संक्रमणमुक्त भएका छन् । बाँकी ४०६ जना संक्रिय संक्रमित अस्पताल, महानगरको आईसोलेशन केन्द्र वा होम आईसोलेशनमा बसिरहेका छन् । शनिबार २१ पुरुष र १९ महिलामा संक्रमण पुष्टि भएको हो । जसम. . .
विराटनगर । पछिल्लो २४ घण्टाको अवधीमा विराटनगरमा ४० जना संक्रमित थपिएका छन् । विराटनगरमा १९ जना महिला र २१ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । शनिबार प्रदेश १ मा ८६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा मोरङका ६४, सुनसरीका १९, ते¥हथुम, ओखलढुङ्गा र उदयपुरमा १–१ जना रहेका छन् । सामाजिक विकास मन्त्रालय अन. . .
विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमण जोखिम बढ्दै जाँदा विराटनगर महानगरपालिका र नोबेल मेडिकल कलेजले पीसीआर मेशिन खरिद गर्ने प्रक्रिया बढाएका छन् । विराटनगरमा प्रादेशिक प्रयोगशाला र कोशी अस्पतालको प्रयोगशालाले मात्रै धान्न नसक्दा महानगरले संकलन गरेका स्वाब नमूनाको पीसीआर परीक्षण र रिपोर्ट ढ�. . .
विराटनगर । विराटनगर महानगरपालिकामा पछिल्लो १२ घण्टामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा ८ महिला र १७ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । शनिबार बिहान थपिएका विराटनगर–१ मा १, विराटनगर ३ मा ५, विराटनगर–५ मा २, विराटनगर–६ मा ५ जना विराटनगर–८ म. . .
विराटनगर साउन ३० , विराटनगर महानगरमा आज (शुक्रबार) थप ३३ जनामा कोरोना देखिएको छ। २० जना पुरुष र १३ जना महिलामा आज संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । योसँगै शुक्रबार दिउँसोसम्म विराटनगरमा कोरोना ४४७ पुगेको छ । कुन वडामा कति संक्रमित -विराटनगर ५ मा ५ जना -विराटनगर ४ मा ३ . . .
विराटनगर साउन ३० , विराटनगरको नोबेल मेडिकल कलेजका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा कार्यरत एक जना डाक्टर , एक नर्स र एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । सबै संक्रमित देखिएकाहरु आइशोलेसनमा रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । यसअघि नोबेलका ४ जनामा कोरोना. . .