रंगेली । मोरङको रंगेली ७ स्थित निचामारीमा बक्राहा खोलाको पूर्वतर्फ पाँचसय मिटर क्षेत्रमा तटबन्ध निर्माणा सुरु गरिएको छ । वर्षौंदेखि खतीयोग्य जमिन बाढीले कटान गर्दै आएको क्षेत्रमा तारजाली र ढुंगाको तटबन्ध निर्माण कार्य सुरु गरिएको हो । प्रदेश सरकारको बजेटमा पृथ्वी ईन्जिनियर्स एण्ड विल्डर्स प्र�. . .
विराटनगर । पश्चिमी वायु, बादल र हुस्सुका कारण बढेको चिसोले पछिल्लो तीनदिन यता तराई क्षेत्रको जनजीवन प्रभावित बनेको छ । प्रदेश १ का तराईका जिल्लाहरु झापा, सुनसरी र मोरङमा ह्वात्तै बढेको चिसोका कारण जनजीवन प्रभावित बनेको हो । मौसममा आएको परिवर्तनका कारण चिसो बढेसँगै न्यनू आर्थिक आयआर्जन भएका नागरिकको �. . .
विराटनगर । सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि ट्रायल सेन्टर सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने प्रदेश सरकारको निर्णय सच्याउन माग गर्दै प्रदेशसभाको सार्वजनिक लेखा समितिमा उजुरी परेको छ । सरकारी ट्रायल सेन्टर बन्द गरेर निजी क्षेत्रलाई दिने प्रदेश १ सरकारले निर्णयले सर्वसाधारणलाई आर्थिक भा�. . .
विराटनगर । बहिरा अपाङ्गता भएका तथा रोजगारबिहीन रहेका व्यक्तिहरुका लागी ओबि मिडिया प्रालिद्वारा संचालित आवर विराटनगरको कार्यालयमा बहिरा अपांगता भएकाहरुको लागि रोजगारीको व्यवस्था गरिएको छ । उर्जाशील अवसर फाउण्ड परियोजनाको लागी ‘द लेप्रोशी मिशन नेपाल’ र ओबि मिडिया प्रालि बिचको सहकार्यबाट दुईजना ब�. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाईकल चोरीमा संग्लग्न रहेका ७ जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ । बिगत केही समयदेखि बिर्तामोड र अर्जुनधारा तथा कन्काई नगरपालिकाको ईलाकाबाट हराएका मोटरसाइकल चोरी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले अप्रेशन हन्ट अभियान चलाएर मोटरसाईकल त�. . .
विराटनगर । गत मंसिर २३ गते मोरङको मिक्लाजुङमा घाँटी रेटी हत्या गरिएका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्नहरु अझैसम्म पक्राउ नपरेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानध्यापक श्रेष्ठलाई घर नजिर्क बर्खे जंगलमा हत्या गरेर फरार रहेका संलग्नहरु ए�. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्तापछि प्रचण्ड–माधव नेपाल समूहलाई कारवाही गर्ने मुख्यमन्त्री राईसहितका आठ जना प्रदेशसभा सदस्यलाई जवाफी कारवाही गरिएको छ । कारवाहीमै परेका प्रचण्ड–माधव समूहले कारवाही गर्ने मुख्यमन्त्री राई समूहका आठ जना प्रदेशसभा सदस्�. . .
विराटनगर । झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एक व्यक्तिको मृत्यु भएको छ । दमक–३ स्थित शिविरमा आगलागी हुँदा ६० वर्षीय देशमान राईको जलेर मृत्यु भएको हो । राई प्यारालाइसिसका बिरामी थिए । उनी बाँसले बारेको एक तले घरमा सुतिरहेका थिए । उनको घरमा सोमबार बेलुका करिब साढे ७ बजे एक्कासी आग. . .
विराटनगर । भारतदेखि तस्करी गरेर ल्याउँदै गरेको घोङ्गी सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बखरी विराटनगले ३०० केजी भन्दा बढी तस्करीको घुँगी सोमबार बरामद गरेको हो । सशस्त्र प्रहरी बल बिओपी बखरीका प्रहरी निरीक्षक दिलकुमार पन्तको नेतृत्वमा खटिएको प्रहरीले विराट�. . .
रंगेली । जिल्ला प्रहरी कार्यलय मोरङले अतिविपन्न दुईसय घरपरिवारलाई न्यानो कपडा वितरण गरेको छ । एक्कासी चिसो बढेपछि मोरङ प्रहरीका प्रहरी उपरीक्षक सन्तोष खड्कासहित जिल्ला प्रहरी कार्यालयको टोलिले कपडा वितरण गरेको हो । रंगेली नगरपालिका ८ स्थित बेदमारी टोलका अतिबिपन्न र दलित परिवारका ७० परिवार , सुन�. . .
विराटनगर । विराटनगर विमानस्थललाई क्षेत्रीय तथा अन्तराष्ट्रियस्तरको विमानस्थल बनाउन १२६.४६ विघा अधिग्रहण गर्दा विस्थापित हुने जग्गाधनीहरुले संघर्ष समिति गठन गरेका छन् । विस्तारका क्रममा पर्ने घर, घडेरी र जमिनवालहरुको संयुक्त भेलाले उचित मुआब्जा र क्षतिपूर्तिको दिनुपर्ने भन्दै १५ सदस्यीय संघर्ष �. . .
विराटनगर । विराटनगर महानगरपालिकामा ठेकेदार कम्पनिले मध्यरातमा समेत सडक निमार्ण गर्ने गरेपछि त्यसको गुणस्तरीयतामा उठ्न प्रश्नलाई कम गर्न भन्दै मध्यरातमै मेयर भीम पराजुलीले अनुगमन सुरु गर्नु भएको छ । विराटनगर क्षेत्रमा भइरहेका विकास निर्माणका काम कम गुणस्तरको हुने गरेको गुनासो बढेपछि त्यसको स्थल�. . .