काठमाडौं । नेपालमा मोबाइल फोनको प्रयोग भएको दुई दशक मात्र नाघेको छ । नेपालीहरुले मोबाइलालाई अनिवार्य आवश्यक्ता ठानेर यसको बढी प्रयोग गर्न थालेको २०६० सालपछि मात्र हो । त्यसअघि ल्याण्डलाइन टेलिफोन धेरै प्रयोग गरिन्थ्यो । अहिले नेपालका कुना कन्दरासम्म साधारणदेखि सुविधासम्पन्न स्मार्ट मोबाइल पुग�. . .
काठमाडौँ । ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १ः४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भ�. . .
ताप्लेजुङ । ताप्लेजुङमा एउटा घर भत्कदा घर ६ जना सदस्य घाईते भएका छन्। ताप्लेजुङको सिरिजंगा गाउँपालिका–२ हप्पुखोलामा मंगलबार बेलुका घर भत्किँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । मंगलबार बेलुका खाना खाइरहेका बेला ढुंगा र माटोले बनेको घर एक्कासी भत्किएको थियो । जिल्ला प्. . .
विराटनगर । पहाडी क्षेत्रमा परेको अविरल बर्षाका कारण तराईका नदीनाला तथा खोलाहरुमा बाढी आएपछि बस्तीहरुमा छिरेको छ । विगत केहीदिन यता निरन्तर परिरहेको अविरल बर्षाका कारण तराई क्षेत्रका अधिकास भागहरु डुवानमा परेका छन् । यसैविच मंगरबार दिउसो विराटनगरको पस्चिम क्षेत्रबाट बग्ने केशलिया खोलाको बहाव बढे�. . .
विराटनगर । विराटनगर रानी नाकामा हेल्थ डेस्क भवन निर्माण सम्पन्न भई स्वास्थ्य सेवा सञ्चालनमा आएको छ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नवनिर्मित भवनको मंगलबार उद्घाटन गर्दै सेवा शुभारम्भ भएको घोषणा गरेका हुन् । महानगरपालिका र सेभ द चिल्ड्रेनको संयुक्त लगानीमा भवन निर्माण गरिएको हो �. . .
विराटनगर । केशलिया खोलाको पानीको बहाव बढेपछि बर्जु २ को भीमपुर बस्ती डुवानमा परेका छ । भीम पुर बस्तीका झन्डै १ भन्दा बढी घरहरु डुवानमा परेका छन् । मंगलबार दिउसो १२ बजेदेखी खोलाको बहाव बढेको स्थानियले बताएका छन् । केशलिया खोलाको तटबन्ध भरिएर बस्तीमा छिर्दा विराटनगर – बर्जुको सडक खण्डमा सवारी साधन आउ�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले सरसफाई व्यवस्थापनमा सरकारी कार्यालयहरूको सहभागिता बढाउने पहल सार्थक बन्दै गएको छ । महानगरपालिका क्षेत्रमा रहेका ४९ वटा सरकारी कार्यालयहरूले सरसफाई सदस्यता कार्ड लिएर फोहोर व्यवस्थापनमा संस्थागत सहभागिता जनाएका हुन् । प्रदेश सरकार अन्तर्गत मुख्यमन�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले बरगाछी–रानी सडकको सौन्दर्यकरणका लागि रोपिएका बिरुवा झारले पुरिएको छ । गत असार १ गते अभियानको रुपमा शुभारम्भ गर्दै रोपिएको बिरुवा झारजंगल भित्र हराउन थालेको हो । महानगरपालिकाका प्रमुख नागेश कोइरालाले अभियानको शुभारम्भमा बिरुवा रोपेका थिए । छलेन सडकको. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री र पार्टी प्रवक्ताबाट हटाएपछि डा. मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निष्कासित भएको टिप्पणी गरेका छन् । मंगलबार बिहान बसेको पार्टी केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य मात्र रहनेगरी पदमुक्त गरेको थियो । निलम्बनपछि ढकालले रा�. . .
विराटनगर । विराटनगरमा केटीको विषयलाई लिएर विवाद हुँदा दुई पक्षबीच ‘ग्याङ फाइट’ भएर एक जनाको हत्या भएको खुलेको छ। केटीको विषयलाई लिएर अघिल्लो दिन दुई पक्षबीच विवाद र भोलिपल्ट ‘ग्याङ फाइट’ हुँदा कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लाग. . .
विराटनगर । विराटनगरबाट प्रतिबन्धित भारतीय नोटसहित भारतीय र नेपाली नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाका उनीहरुको साथबाट भारतीय तीन लाख १७ हजार रूपैयाँ सशस्त्र प्रहरीले बरामद गरेको हो । भारतको जोगबनीबाट विराटनगर महानगरपालिका–१७ मटेरुवा हुँदै नेपाल प्रवेश गरेका विराटनगर–७ . . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । मंगलबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्य मात्र रहने गरि महामन्त्रीको जिम्मेवारी खोसेको हो । यसअघि महामन्त्रीबाट एक हप्ताका लागि निलम्बन गरिएका डा. ढकाललाई स�. . .