विशेष

प्रधानमन्त्री ओलीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप�. . .


सातै प्रदेशमा कोभिड बिशेष नर्स समूह ,सम्पर्क नम्बरसहित

विराटनगर आकृति रानी फुयल कोभिड महामारीलाई सबै मिलेर पराजय गर्नुपर्छ भन्ने उद्देश्यका साथ नेपालभर भएका लाइसन्स प्राप्त नर्सहरुले अहिले अनलाइन मार्फत कोभिडका बारेमा नि:शुल्क परामर्श सेवा सुरु गरेका छन्। यस विषयमा कुरा गर्दै प्रदेश १ कि परामर्शकर्ता बिध्या बस्नेत भन्छिन्, यदि कोहि कोरोना संक्रमित. . .


मोरङमा जेठ ११ सम्म थपियो निषेधाज्ञा

विराटनगर । मोरङमा जारी निषेधाज्ञा आगामी जेठ ११ गतेसम्मका लागि थपिएको छ । निषेधाज्ञालाई थप कडाई गर्दै कोरोना संक्रमणको चेनब्रेकका लागि थप दशदिन लम्ब्याउने निर्णय गरिएको हो । जिल्ला प्रशासन मोरङका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता शरदकुमार पोखरेलका अनुसार बैठकले कोरोना महामारीका कारण संक्र. . .


विराटनगरका उद्योगी–व्यवसायीद्वारा संक्रमितलाई परामर्श दिन टेलिमेडिसिन सेवा

विराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले होम आईसोलेशनमा बसेका कोरोना संक्रमितका लागि निःशुल्क टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याएको छ । क्यूरा हेल्थसंगको सहकार्यमा कोभिड १९ को दोश्रो लहरबाट संक्रमित भई घरमा नै एकान्तवासमा रहेका बिरामीहरुलाई बिशेषज्ञ चिकित्सकद्धारा स्वास्थ्य सम्बन्धी आवश्. . .


प्रधानमन्त्रीको शपथ आज

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिनुहुनेछ । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा उहाँलाई बिहीबार उक्त पदमा पुनः नियुक्त गर्नुभएको छ । तेस्रो कार्यकालका लागि नियुक्त प्रधानम�. . .


नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ आजै

काठमाण्डौ नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिनुहुनेछ । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा उहाँलाई बिहीबार उक्त पदमा पुनः नियुक्त गर्नुभएको छ । तेस्रो कार्यकालका लागि नियु�. . .


विराटनगरको कोशी कोभिड अस्पतालबाट भागे संक्रमित, वसन्तपुर घर भएका उनी सम्पर्कविहीन

विराटनगर । कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका एकजना कोरोना संक्रमित अस्पतालबाटै हराएका छन् । तेह्रथुमको लालिगुराँस नगरपालिका–२ वसन्तपुरका ५७ वर्षीय तुलाराम श्रेष्ठ नाम गरेका संक्रमित बुधबार (हिजो) देखि अस्पतालबाटै हराएका हुन् । कोशी कोभिडका फोकल पर्सन बैजनाथ साहका अनुसार कोरो�. . .


प्रदेश १ मा आज १ हजार ३९ संक्रमित थपिए, विराटनगरमा २९६ जना

विराटनगर । प्रदेश १ मा आज १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४०५, झापामा २५७, सुनसरीमा १४२, ताप्लेजुङमा ७९, संखुवासभामा ५४, सोलुखुम्वुमा २०, धनकुटामा १७, भोजपुर र उदयपुरमा ९–९, इलाममा ५, पाँचथरमा ३, ते¥हथुममा २, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ३�. . .


कोरोना संक्रमणबाट एकैदिन २१४ जनाको मृत्यु

विराटनगर कोरोना भाइरस संक्रमणबाट एकैदिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८९६० जनामा संक्रमण पुष्टि भएको छ ।. . .


निषेधाज्ञाको अवज्ञा गर्दै विराटनगरको गुद्री बजार खोल्न थालियो

विराटनगर । ‘गुद्री बजार, सब्जिमण्ढी, होटल, रेष्टुराँ, सैलुन सञ्चालन नगर्ने ।’ मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाद्वारा जारी निषेधाज्ञा आदेशको तीन नम्बर बुँदामा यस्तो विवरण उल्लेख छ । कोरोना संक्रमण नियन्त्रण र नागरिकको जीवन रक्षाका लागि स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञाको आदेश भने बीच�. . .


‘हाम्रो डक्टर एप्स’मार्फत निःशुल्क कोभिड परामर्श सेवा शुरु

काठमाण्डौ हाम्रो डक्टर अनलाइनले ‘हाम्रो डक्टर मोबाइल एप्स’मार्फत निःशुल्क कोभिड परामर्श सेवा शुरु गरेको छ । मोबाइल एप्समार्फत चिकित्सकसँग सःशुल्क परामर्श सेवा सञ्चालन गरिरहेको सो अनलाइनले कोभिड अवधिभर प्रयोगकर्तालाई राहत दिने उद्देश्यले बुधबारदेखि निःशुल्क परामर्श सेवा शुरु गरेको हो । एप्स�. . .


शताब्दी पुरुष जोशीको १०२ औँ जन्मोत्सवमा महानगर प्रमुखद्वारा शुभकामना संदेश ब्यक्त

ललितपुर ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले आज वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०२ औँ जन्मोत्सवका अवसरमा सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्नुभएको छ । महर्जनले बिहान जोशी निवास बखुम्बहाल पुगेर उहाँलाई शुभकामना अर्पण गर्नुभयो । नयाँ परिवर्तित रुपको कोभिड महामारीलाई ध्यानमा राखी सा. . .