भद्रपुर भदौ २३ , अज्ञात समूहले झापाका दुइ स्थानमा बम विस्फोट गराएका छन् । झापाको विर्तामोड स्थित साहारा नेपालको निर्माणाधीन भवन र गौरादह नगरपालिका प्रमुख प्रशासकीयको सरकारी सवारी साधनमा बम विस्फोट गराएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार राती साढे ११ बजे उनिहरुले विस्फोट गराएको जिल. . .
विराटनगर । विराटनगरमा विद्युत् आपूर्ति अनियमित हुँदा उपभोक्ता मारमा परेका छन् । विराटनगर–धरान ६ लेन सडक र विराटनगर बजारभित्रको सडकको पोल सार्न दिनभर विद्युत् आपूर्ति बन्द गरिँदै आएको छ । नेपाल विद्युत् प्राधिकरणले बेलुका ५ बजेपछि मात्र विद्युत् दिने गरेको छ । गत शुक्रवार साँझ विराटनगर–५ स्थित त्�. . .
विराटनगर । शनिबार दिउँसो मध्य घाम थियो । भदौको मध्य दिनको तातो घाममा विराटनगर ९ स्थित कलेजरोडमा निक्कै ठुलो भिड थियो । माछा सडक भरी छरिको दृष्य अनि त्यही दृष्य मोवाईलमा कैद गर्नेहरुको भिड देखिन्थ्यो । विराटनगरका माछा व्यापारीले जोगवनीबाट विराटनगर ल्याउदै गरेको माछा प्रहरीले नियन्त्रणमा लिएर सडकमा �. . .
विराटनगर । विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय बनाउने बारेमा डिपीआर स्वीकृत नभएको बारेमा बनेको संघर्ष समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई भेटेको छ। विमानस्थल स्तरोन्नतिका लागि दबाब दिन विराटनगरबाट काठमाडौं पुगेको टोलीले मन्त्री भट्टराईसँग भेटेर तत्का. . .
विराटनगर । प्रदेश १ सरकारले नेपालमै पहिलो पटक डिजिटल साक्षरता शिक्षा अभियान संचालनमा ल्याएको छ । ५३ औ अन्तराष्ट्रिय साक्षरता दिवस एवम् ४० औ राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर डिजिटल साक्षरता अभियान संचालनमा ल्याएको हो । प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले एक कार्यक्रमका बिच अभियानको शुभारम्�. . .
बिबेक दाहाल बिराटनगर भदौ २३ , धनकुटा भेडेटारमा रहेको "मनिराज होटेल (गोरे दाईको पसल)" मा दैनिक अन्तरिक तथा बिदेशी पर्यटकको भिड लाग्ने गर्दछ । बिस २०४९ सालमा जम्मा ५ सय रुपैयामा खाजा पसल खोलेका बिक्रम मगर "गोरे दाइ" को आज भेडेटार चोकमा मै ५ तल्लाको होटेल रहेको छ । गोरे दाईको पसलमा थुप्पा,खाजा,खाना लगायतका पर. . .
काठमाडौं भदौ २३ , नेपाल पञ्चाङ्क निर्णायक समितिले यसवर्षको टीकाको साइत निर्धारण गरेको छ । समितिको बैठकले टीकाको साइत असोज २१ गते विहान १० बजेर ३५ मिनेट निर्धारण गरेको हो । पञ्चाङ् निर्णायक समितिको बैठकले घटस्थापनादेखि विजया दशमीसम्मको साइत निर्धारण गरेको हो । समितिका अध्यक्ष प्राध्यापक डा रामचन्द. . .
नारद गौतम/नगेन्द्र सापकोटा काठमाडौँ, भदौ २२ गते । नेपालको निजामती प्रशासन सुशासनप्रति अझ प्रतिबद्ध र नतिजामुखी हुनैपर्नेमा विज्ञहरूको जोड छ । छिटोछरितो र सहज ढङ्गले सरकारी सेवा प्राप्त होस् भन्ने अपेक्षा जनताले राखेकाले राष्ट्रसेवक कर्मचारीले बिनाझन्झट समयमै गुणस्तरीय सेवा दिएर आफ्ना कामकारबाह�. . .
विराटनगर । भन्सार राजस्व तिरेर माछा आयात गर्दा पनि विभिन्न ठाउँमा चेकजाँच गरेर प्रहरीले अनावश्यक दुःख दिने गरेको माछा व्यवसायीहरुले गुनासो गरेका छन् । पैसा नदिएकै कारण भन्सार तिरेको विल देखाउँदा पनि भारतबाट आयात गरेको माछा प्रहरीले सडकमा फ्याँकिदिएको व्यवसायीले आरोप लगाएका छन् । विराटनगर भन्सार क. . .
विराटनगर । विराटनगर प्याब्सनले आयोजना गरेको प्याब्सन लोक नृत्य प्रतियोगिताको उपाधि कोशी विद्या मन्दिर र एभरेष्ट स्कूलले हात पारेको छ । विराटनगरमा आज आयोजित प्रतियोगिताको सिनियरतर्फ १० स्कूललाई पछि पार्दै कोशी विद्या मन्दिरले जितेको हो । जुनियरतर्फ पनि १० स्कूललाई पछि पार्दै एभरेष्ट स्कूलले जिते�. . .
विराटनगर । विराटनगर विमानस्थलको ब्यवस्थापनको सवालमा तीन तहको सरकारका बिचमा समन्वय नहुँदा क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थल निर्माण र विमानस्थलको आन्तरिक सुधारमा प्रभाव परेको छ । यी समस्या समाधान गरि बिमानस्थल ब्यवस्थापनमा तीन तहको सरकारको समन्वय गर्न संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रश. . .
विराटनगर । नोबेल शिक्षण अस्पतालमा जटिल शल्यक्रिया गरी अत्यन्तै दुर्लभ ट्यूमर सफलतापूर्वक निकालिएको छ । ईलामको चुलाचुली गाउँपालिका–४ पेल्टिमारीकी ३६ बर्षीया लंकाशोभा राईको शरीरबाट दुर्लभ ट्यूमर निकालेको हो । नोबेल शिक्षण अस्पतालका यूरोलोजिष्ट डा.रामसागर शाह नेतृत्वको चिकित्सकहरुको टोलीले राईक. . .