विशेष

सुन्दरहरैंचामा सुन पसल लुट्ने असफल योजनाका संलग्न ६ जना पक्राउ

विराटनगर । अत्याधुनिक एसएमजीसहित मोरङको सुन्दरहरैंचा नगरपालिका–१० त्रिवेणीचौकमा सुन पसल लुट्ने असफल योजना पूर्व नेपाली सेनाका सैनिक र पूर्व माओवादीले बनाएको खुलेको छ । गत साउन १ गते खगेन्द्र थापाले सञ्चालन गरेको शिव पञ्चायन ज्वेलर्समा हतियारसहित आएका सातजनामध्ये मोरङ प्रहरीले ६ लाई नियन्त्रणमा �. . .


प्रदेश १ मा १ हजार १८० जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १८० जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार १२४ जनाको पीसीआर परीक्षण गर्दा ६७८ र १ हजार ७२८ जनाको एन्टिजेन परीक्षण गर्दा ५०२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २६६, मोरङमा. . .


स्टार +२ मा कक्षा ११ को प्रि रजिस्ट्रेशन खुल्ला

गुणस्तरीय शिक्षालाई प्राथमिकता दिदै प्लस टु सम्मको अध्यापन गराउदै आएको विराटनगर महानगरपालिका वार्ड नम्बर १३ मा अवस्थित स्टार हाईअर सेकन्डरी स्कुलले व्यवस्थापन तथा शिक्षा संकायमा स्टार कलेज अन्तर्गत प्लस टु अध्ययनका लागि कक्षा ११ को प्रि रजिस्ट्रेशन खुल्ला गरेको छ। उच्च अनुशासनका साथ स्वच्छ वात�. . .


कोशी हेल्थ विराटनगरलाई बिएन र बिपिएचको सम्बन्धन

विराटनगर । कोशी हेल्थ एण्ड साइन्स क्याम्पस विराटनगरले ब्याचलर नर्सिङ्ग र ब्याचलर अफ पब्लिक हेल्थ अध्यापन गर्ने सम्बन्धन पाएको छ । चिकित्सा शिक्षा आयोगले सीट संख्या स्वीकृति गर्दै पुरानो  कोशी हेल्थ एण्ड साइन्स क्याम्पसमा चालु आर्थिक वर्षदेखि बीएन र बिपिएचको अध्यापन सुरु हुने भएको हो । क्याम्पसका �. . .


विराटनगरको राधाकृष्ण रथयात्रा स्थगीत

विराटनगर । कोरोना संक्रमणको जोखिमका कारण यसवर्ष पनि विराटनगरमा राधाकृष्ण रथयात्रा आयोजना नगरिने भएको छ । अर्को महिना भदौ १५ गते आयोजना गरिने रथयात्रा स्थगित गर्ने निर्णय गरिएको हो । श्री राधाकृष्ण मन्दिर समितिका अध्यक्ष बाबुराजा ओझाका अनुसार रथयात्राका लागि आवश्यक तयारी नगरिने भएको छ । कोरोना महा. . .


ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

झापा पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको दमक–४ स्थित चियादोकान सडकखण्डमा गए राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उहाँकी ३६ वर्षीया श्रीमती भीमा विष्ट रहेको जिल्ला प्रहरी कार्यालय झापाले ज�. . .


नेपालमा ‘भेरियन्ट अफ इन्टरेस्टका रुपमा कप्पा’ भेटियो

काठमाडौँ । नेपालमा बढी संक्रामक मानिएको कोभिड १९ डेल्टा भेरियन्टमा थप उत्परिवर्तन भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै ४७ वटा नमुनाहरुको जिनेमिक पहिचान गर्दा सबै डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएको र जसमध्ये ३ वटामा थप (के.४.१.७.एन) म्युटेसन भेटिएको हो । �. . .


परीक्षण गरिएकामध्ये ५० प्रतिशतमा कोरोना, प्रदेश १ मा आज १ हजार २७० जना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २७० जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार ४३८ जनाको पीसीआर परीक्षण गर्दा ७११ र १ हजार ७४४ जनाको एन्टिजेन परीक्षणगर्दा ५५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २२३, मोरङमा २१. . .


मन्दिरको सुन चोरी : सात जना प्रहरी नियन्त्रणमा

बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ मन्दिरको सुन चोरी भएपछि खरिद गर्ने बैतडीको दशरथचन्द नगरपालिका–४ गढ�. . .


एक हजार नेपालीका लागि खुल्यो इजरायलमा रोजगारी

लामो समयको तयारीपछि नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै औपचारिक रुपमा इजरायल रोजगारीका लागि खुला भएको जनाएको हो । सरकारी प्रक्रियाबाट कामदार पठाउने सम्झौतानुसार आवेदन खुला गरिएकामा पहिलो चरणमा इजरायलले सुसारे ९केयरगिभर० कामका लागि एक हजा�. . .


कोशी अस्पताल विराटनगरमा अक्सिजन प्लान्ट जडान

विराटनगर । कोशी अस्पताल विराटनगरमा नयाँ अक्सिजन प्लान्ट जडान गरिएको छ । अमेरिकन–नेपाल मेडिकल फाउण्डेशनको सहयोगमा अक्सिजन प्लान्ट जडान गरिएको हो । कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिेटेन्डेन्ट डा.चुमनलाल दासका अनुसार एक करोड ७ लाखको लागतमा प्रतिदिन ९० देखि ११० सिलिण्डर अक्सिजन उत्पादन क्षमताको . . .


विराटनगर भन्सारबाट १५ अर्बको प्रशोधित भटमास तेल निर्यात

विराटनगर । नेपालबाट भारत निकासी हुँदै आएको प्रशोधित पामोलिन तेलमा रोक लागेपछि नेपालका उद्योगीले भटमासको तेल निर्यातलाई प्राथमिकतामा राखेका छन् । भटमासको तेल निर्यातलाई प्राथमिकतामा राखिएसँगै भन्सार कार्यालय विराटनगरबाट गत आर्थिक वर्ष २०७७÷२०७८ मा सबैभन्दा बढी निर्यात हुनेमा प्रशोधित भटमासको त�. . .