विशेष

तस्करी गरेर चिनी ल्याउँदै गर्दा ट्रक र चालक विराटनगरमा पक्राउ

विराटनगर । तस्करी गरेर नेपाल भित्र्याइएको चिनीसहित ट्रक र चालक सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको छ । चिनी भारतदेखि अवैध रूपमा भित्र्याएर ट्रकमा लोड गरि ल्याएको खुलेको हो । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बखरीको टोलिले बिहीबार दिउँसो चिनी बोकेको ट्रकलाई नियन्त्रणमा लिएको थियो । बिओपीका इन्चा�. . .


एक महिनापछि मालपोतको सेवा सुरु

विराटनगर । मालपोत कार्यालय मोरङले एक महिनापछि सेवा सूचारु गरेको छ । कोरोना संक्रमणका कारण गत बैशाख १७ गतेदेखि बन्द रहेको सेवा सूचारु गरेको हो । मालपोत कार्यालय मोरङका प्रमुख लोकबहादुर भण्डारीका अनुसार आलोपालो प्रणालीमा सेवा सूचारु गरिएको छ । एक दिन एक पालिकाका लागि सेवा दिने दिन छुट्याइएको छ । नगरप�. . .


चारवर्षमा सडकका खाल्डा नपुरिएको भन्दै ढाट लगाएर विरोधमा उत्रिए विराटनगर–२ मुनालमार्गमा स्थानीय

विराटनगर । विराटनगर–२ को मुनालमार्गमा परेका खाल्डा पुर्न ढिलाई गरिएको भन्दै स्थानीय उपभोक्ताले बिहीबार सडकमै ढाट लगाएर सांकेतिक विरोध जनाएका छन् । स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएको चारवर्षसम्म पनि मुनालपथ पूर्वको सडक निर्माणमा आनाकानी गरिएको भन्दै आक्रोशित स्थानीयले सडकमै ढाट लगाएर विरो. . .


लोहन्द्रा पुलको विकल्पमा मोतिपुरमा नयाँ पुल

विराटनगर । मोरङको बेलबारी–५ र ग्रामथानलाई जोड्ने पुल निर्माणमा ढिलाई हुने भएपनि विकल्पमा नयाँ पुल निर्माण गरिएको छ । ग्रामथान–४ मोतिपुरमा ८ करोड लागतमा लोहन्द्रा खोलाको बिकल्पमा नयाँ पुल निर्माण गरिएको हो । बेलबारी र ग्रामथान जोड्ने पुल २०७४ को बाढीले बगाएको थियो । त्यसयता स्थानीयलाई पर्दै आएको स�. . .


प्रदेश १ मा ५५५ संक्रमणमुक्त, ४७८ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५१ महिला र ३०४ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार ७४३ पुगेको छ । प्रदेश १ मा आज ४७८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४३, सुनसरीमा १३९, मोरङमा ९७, ताप्लेजुङमा १०, इलाममा ७, उदयपुर र. . .


नयाँ आईपिओ भर्नुभयो ? मनकामना स्मार्ट लघुवित्तको आइपीओ खुला

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) आजबाट बिक्री खुला गरिएको छ । आजबाट बिक्री खुला भएको आइपीओ यही असार २१ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । रु तीन करोड ८९ लाख बराबरको आइपीओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवसिंह व. . .


पहिराले पुरिएका दुई जनाको जीवितै उद्धार

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित फिर्दीको सिम्ले भन्ने स्थानबाट वर्षासँगै आएको पहिराले पुरिएका दुई जनाको जीवितै उद्धार गरिएको छ । वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले एकै घरका हजुरआमा र नातिको उद्धार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका पाँच घर जोखिममा परेको छ । चेतबहादुर भुजेलको घरमा. . .


कमला नदीमा हाई अलर्ट

अविरल वर्षासँगै कमला नदी पानीको बहाव निरन्तर बढ्दै गएपछि स्थानीय प्रशासनले नदी क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलसहितको सुरक्षा निकायका प्रमुखहरुको टोलीले कमला क्षेत्रको निरीक्षण गरी नदीमा पानीको बहाव बढेकाले सचेत रहन स्थानीयवासीला�. . .


मेलम्चीको बहाव बढ्यो, सतर्क रहन आग्रह

निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव बढेको छ । केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको छ । बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्ररीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । मौ. . .


यी क्षेत्रमा मेघगर्जन/चट्याङसहित भारी वर्षा हुने

देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, प्रदेश नं २, वाग्मती र गण्डकी प्रदेशका धेर�. . .


महामारीका कारण बन्द आन्तरिक उडान खुल्यो

कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको मुलुकको आन्तरिक हवाई उडान झण्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालनमा आएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६४ उडान सञ्चालन गर्नेगरी उडान तालिका बनाएको छ । कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशा�. . .


नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन. . .