विराटनगर । प्रदेश १ सरकारले प्रदेशभित्र सडक निर्माण तथा स्तरोन्नतिका लागि दश वर्षे प्रादेशिक सडक सञ्जाल गुरुयोजना तयार पारेको छ । संविधानको धारा ७२ को अनुसूची ६ को बुँदा नम्बर १२ मा प्रदेश लोकमार्गबारे उल्लेख छ । प्रदेश सरकारको एकल अधिकारअन्तर्गत उसले सडक परियोजना छनोट गरी निर्माण गर्न सक्छ । प्रद�. . .
विराटनगर, मङ्सिर १७ गते । प्रदेश नं १ मा सबै किसिमका अपाङ्गता भएका व्यक्तिको सङ्ख्या ९४ हजार ६४० छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल प्रदेश नं १ समितिद्वारा अपाङ्गता भएका व्यक्तिको २८औँ अन्तरराष्ट्रिय दिवसको अवसरमा सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ मा कूल जनसङ्ख्या ४५ लाख ३४ हजार ९४३ र�. . .
विराटनगर । विराटनगरमा चोरीको श्रृङ्खला बढेको छ । केही दिन अघि मात्र पसल फेडेर चोरी गर्ने गिरोहलाई पक्राउ गरेपछि रोकिएको चोरीको श्रृङ्खला फेरी शुरु भएको हो । सोमबार साँझ विराटनगर ९ स्थित घोगापुल चोकमा रहेको मुलचन तापडियाको घरमा चोरी भएको हो । तापडियाको घरबाट १५ तोला सुन, २५ तोला चाँदीको सिक्का र नगद ५० �. . .
विराटनगर । विराटनगरको मुटुमा रहेको महेन्द्रचोकमा अबस्थित ग्रिनरी तथा पार्क भत्काईएको छ । ६ लेन सडक निर्माणको क्रममा महेन्द्र चोकको शालिक वरिपरि राखिएका सजावटका विरुवा तथा घेराबेरा भत्काईएको हो । सोमबार बिराटनगर महानगरपालिकाको टिप्परले केही गमला ओसार्दै गरेको थियो भने केही ठुला बिरुवाहरु डोजर लग�. . .
विराटनगर । विराटनगर विमानस्थललाई अबको पाँच वर्ष भित्र क्षेत्रीय अन्तराष्ट्रिय बन्ने काम शुरु हुने भएको छ । प्राधिकरणका इञ्जिनियरले क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउने विषयमा गुरुयोजना तयार गरी आज बिराटनगरको होटल एसियाटिकमा प्रस्तुत गरेसँगै आएको प्रतिक्रियालाई समेटेर ५ बर्ष भित्रमा बिमान�. . .
विविसी । एक २९ वर्षीया महिलाले आफूलाई 'करणी' गरेको भन्दै प्रहरीमा उजुरी दिएको करिब पाँच हप्तापछि नेपाल प्रहरीले चतराका 'सिद्धबाबा' भनिने कृष्णदासजी महाराजलाई विराटनगरको एक निजी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) बाटै पक्राउ गरी अदालतमा उपस्थित गराएको छ। उनलाई अक्सिजन लगाएकै अवस्थामा प्रहरीले एम्बुले. . .
विराटनगर । सुनसरी चतराधामका गुरु सिद्धबाबा (कृष्णबहादुर गिरी)लाई ४ दिन हिरासतमै राखेर अनुसन्धान गर्न समय थप गरिएको छ । सिद्धबाबालाई आज विहान ४ बजे विराट नर्सिङ होमबाट एम्बुलेन्समा सुनसरी अस्पताल लगिएको थियो । उनलाई पुन आज नै व्हीलचेयरमा राखेर जिल्ला अदालत सुनसरी लगिएको थियो । न्यायाधीश धर्मराज पौ�. . .
काठमाडौं मङ्सिर १६ :, शनिबार भएको उपनिर्वाचनको सबै स्थानको नतिजा आएको छ। प्रतिनिधि सभा सदस्यका लागि १, प्रदेशसभा सदस्यका लागि ३ र ४८ स्थानीय तह गरी ५२ पदका लागि शनिबार उपनिर्वाचन भएको थियो। स्थानीय तह अन्तर्गत एक उपमहानगरपालिका मेयर, ३ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष र ४३ वडा अध्यक्ष पद�. . .
बिराटनगर मङ्सिर १६ । धरान उपहानगरपालिकामा मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले ऐतिहासिक जित हात पारेका छन्। २८ वर्षसम्म धरान कम्युनिष्टको किल्लाको रूपमा रहेको थियो। उक्त रोचक नतिजापछी फेरी पनि धरानमा अर्को रोचक नतिजा आएको छ । धरान उपहानगरपालिका वडा नम्बर ७ को उपचुनावमा नेकपाका जीवन सु. . .
धरान मङ्सिर १६ , कम्युनिष्ट को लालकिल्ला मानिने धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले ऐतिहासिक जित हात पारेका छन्। २८ वर्षसम्म धरान कम्युनिष्टको किल्लाको रूपमा रहेको थियो। तिलक नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले हराउन सफल भए . . .
धरान मङ्सिर १६ , धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसले जित निश्चित गर्ने सम्भावना बढेको छ । धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उमेदवार तिलक राई दुईहजार ६०६ मतले अघि देखिएका छन् । पछिल्लो मतपरिणामअनुसार कांग्रेसका तिलक राईले अहिलेसम्म अहिलेसम्म २५ हजार ९९५ मत प्राप्त गरेका छन् भने नेकपाक�. . .
विराटनगर । सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले एम्बुलेन्समा हालेर सुनसरी लगेको छ । विरामीको नाटक गर्दै अस्पतालमा नै बस्न थाले पछि प्रहरीले कृष्णदास गिरीलाई एम्बुलेन्समा चढाएर जिल्ला प्रहरी कार्यालय सुनसरी लगेको हो । उनलाई बिहान ५ बजे बिराटनगरस्थित बिराट नर्सिङ होमबाट नियन्त्रणमा लिएको हो ।. . .