विराटनगर चैत्र ९ । विराटनगर बसपार्कमा आजदेखि हेल्थ डेस्क राखिएको छ । सबैभन्दा बढी भिडभाड हुने बिराटनगर बसपार्कमा आजदेखि हेल्थ डेस्क राखिएको बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले जानकारी दिनुभयो । जोगवनीबाट नेपाल प्रबेश गरेर बिभिन्न ठाउँमा पुग्नको लागि यो बसपार्क प्रयोग हुने भएकोले बसपार्क�. . .
धरान चैत ९, काठमाडौमा टेकु अस्पतालमा मात्रै परीक्षण हुँदै आएको कोरोना भाइरसको परिक्षण प्रदेश नम्बर १ को धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि हुने भएको छ । १० वटा आईसोलेसन बेड तयारी अवस्थामा राखिएकोमा सोमबार देखि २ वटा आईसियु सहितको २० वटा बेड सञ्चालनको तयारीमा रहेको बीपी कोइ�. . .
काठमाडौं । कोभिड १९ को संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सरकारले आइतबार (आज) देखि देशैभरका अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीको नाममा सम्बोधनमार्फत गरेको घोषणाअनुसार संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामूदायिक तथा नीजि नीजि सेवा प्. . .
विराटनगर । विश्वव्यापी महामारीको रुपमा फैलदै गएको कोरोना भाइरसको संक्रमणको सन्त्रास बढेसँगै अहिले भारतबाट नेपाल आउनेको संख्या बढेको छ । विराटनगर महानगरपालीको तथ्याङक् अनुसार विहीबार मात्र २४ हजार १ सय २३ जना भारतबाट नेपाल आउने मानिसको संख्या रहेको छ । विराटनगर महानगरपालीकाले नेपाल प्रवेश गर्ने स. . .
विराटनगर । कोरोना भाइरसको जोखिम न्युनिकरण गर्न महानगरपालिकाले प्रत्येक पसल संञ्चालकहरुलाई सावुन पानीले हात धुने व्यावस्था मिलाउन आग्रह गरेको छ । [caption id="attachment_113313" align="alignnone" width="2048"] शनिबार महानगरपालीकामा बसेका विभिन्न संघसस्थाहरुको छलफल ।तस्वीर ः प्रेम देवान आवर विराटनगर[/caption] महानगरपालिकामा शनिबार बसे. . .
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको मृत्यु भएको भन्दै झुटो प्रचार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार दिउँसो पक्राउ गरेको हो । उनले कोरोनाका कारण एक नेपालीको मृत्यु भएको तर अस्पताल�. . .
विराटनगर । कोरोनाको रोकथाम र नियन्त्रणका लागि भन्दै विराटनगर महानगरपालीकाले महानगर क्षेत्रमा लाग्दै आएको साप्ताहिक हाटबजार आजबाट हटाउने निर्णय गरेको छ । महानगरपालिकामा शनिबार बसेको सर्वपक्षीय बसेको बैठकमा साप्तहिकरुपमा लाग्ने हाटबजार बन्द गर्ने निर्णय गरिएको विराटनगर महानगरपालिकाका प्रमु�. . .
विष्णुप्रसाद पोखरेल दमक, चैत ८ गते । झापामा पनि कोरोना भाइरसको संक्रमणका शंकाश्पद विरामीलाई राख्न तथा रेखदेख एवं उपचारका लागि क्वारेन्टाईन निर्माण भएको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार शुक्रबार अबेरसम्ममा नेपाल प्रहरी, नेपाली सेना लगायतको निरन्तर प्रयासमा २५ बेड क्षमत. . .
उमेश ओझा झण्डै १० हजार वर्ष पहिलेदेखि सरुवा रोगसँग मानिसको बेलाबेला जम्काभेट भइरहेको छ । कृषियुगमा प्रवेश अनि अर्धस्थायी बसोवासको सुरुवातसँगै आएको प्लेगको महामारीले मानव समाजमा डरलाग्दो छाप छोड्यो । इतिहासका कैयौँ कालखण्डमा घातक सरुवा रोग आए । औषधिमुलोको खासै जानकारी नभएका बेला पनि यस्ता सङ्कटस�. . .
मोरङ । कोभिड–१९ को त्राससँगै मोरङको प्रत्येक नाकामा कडा निगरानी गर्न जिल्ला प्रशासन कार्यालय मोरङले निर्देशन दिएको छ । मोरङ जिल्लाको भारतसँग जोडिएको सबै नाकामा कोरोना जाँच प्रक्रिया कडा गर्ने काम शुरु भएको सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिए । उनले नेपाल–भारत ओहोरदोहोर गर�. . .
विराटनगर । विश्वभर फैलिरहेको कोरोना भाइरसको चिन्ता यति नेपालमा पनि आम नागरिकमा पर्न थालेको छ । हुन त नेपाल सरकारले यसबाट जोगिन विभिन्न स्वास्थ्य सुरक्षा अपनाइरहेको छ । अझ त्यसलाई सहयोग गर्दै विराटनगरका युवा अभिन्ताहरुले काधमा काध मिलाएर अगाडी बढीरहेका छन् । विराटनगरका सक्रिय युवा अभियान्ता पेरिस �. . .
विराटनगर । विराटनगर ११ बसपार्कमा रहेको होटल रत्ना प्रालिले सञ्चालन गरिरहेको एक मात्र क्यासिनो बन्द गरिएको छ । क्यासिनोमा भारतीय मात्र आउने भएकाले कोरोनाको संक्रमण उच्च हुने भन्दै ‘सिएमजी क्लब क्यासिनो’ बन्द गरिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका इन्सपेक्टर ऋषिराज ढकालको नेतृत्वमा शुक्रबार मध�. . .