दुल्लू सामाजिक सञ्चालक टिकटकका कारण दैलेखमा एकजना विद्यार्थीको परीक्षा रद्द भएको छ । परीक्षाको मर्यादा विपरीत परीक्षा समयमा भए गरेका क्रियाकलापलाई टिकटक बनाइ सामाजिक सञ्जालमा राखेकोले विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको हो । आठबीस नगरपालिका–६ सिंहासैनको कालिका माध्यमिक विद्यालयक�. . .
युथ युनिटी अफ नेपालले एक कार्यक्रमको आयोजना गर्दै विराटनगर १७ स्थित मस्जिदे कुवा आधारभूत विद्यालयका ५० जना विद्यार्थीहरुलाई वितरण गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष जफर एकवालले आगामी दिनहरुमा पनि यस्ता शैक्षिक योगदान पुर्याउदै जाने प्रतिबद्दता ब्यक्त गरेका कार्यक्रम संचालक . . .
वीरगञ्ज बारा सदरमुकाम कलैयाबाट करीब १० किलोमिटर पूर्वमा एउटा त्यस्तो विद्यालय छ जहाँ शिक्षक छन् र विद्यार्थी भने छैनन् सुन्दा अचम्म लाग्छ । यो सत्य हो । कलैयाको महागढीमाई नगरपालिका–४ मल्हनी टोलमा रहेको बाल विकास प्राथमिक विद्यालय विगत एक वर्षदेखि विद्यार्थीबिना सञ्चालनमा छ । सो विद्यालयमा एक प्र. . .
पवन पोख्रेल /काठमान्डू कोभिडको संक्रमण जोखिमलाई न्यूनिकरण गर्दै अब शैक्षिक संस्थाहरु खोलिने क्रममा छन् । एकातर्फ लगभग वर्ष दिन जतिको बन्द पछि खुल्न लागेका शैक्षिक संस्थाहरु अनि अर्कोपटि कोभीड संक्रमण जोखिम र संभावना । आखिर अबका दिनमा स्कुल अनि कलेजहरु खोल्दा के कस्तो कुरामा ध्यान दिनु पर्दछ त ? य�. . .
विराटनगर । विराटनगरस्थित एभरेष्ट कलेजमा ‘इनटरयाक्टिभ फ्लाट प्यानल’ माध्यमबाट पठनपाठन सुरु गरिएको छ । कक्षा कोठामा विद्यार्थी अनुपस्थित रहँदा समेत प्रविधिको माध्यमबाट सहजै अध्ययन गर्न सकिने प्रणालीबाट शिक्षक सिकाई सुरु गरिएको हो । प्रविधिमार्फत कम्युटर, प्रोजेक्टर, टिभी, क्यामेरा, हवाईट बोर्ड, स�. . .
नवराज कट्टेल विराटनगर । बिद्यालय क्षेत्र सुधार योजना (हाल विद्यालय क्षेत्र विकास कार्यक्रम) अनुसार प्रत्येक कक्षा कोठाका ‘किताब कुना’ ५० प्रकारका पुरक पाठ्य सामाग्रीले भरिनुपर्ने हुन्छ । विद्यार्थीको आधारभूत पढाई सीप विकासका लागि सामुदायिक विद्यालयमा कक्षा १२ सम्म किताब कुना स्थापना गर्ने उद्दे�. . .
विराटनगर । विद्यार्थीको लागि जीवनउपयोगी “बिजनेस स्किल ह्याकाथोंन” कार्यक्रम इटहरीमा हुने भएको छ । माघ २९ गते बिहिबार आइएनजी स्किल एकेडेमी काठमाडौंको आयोजनामा इटहरीमा उक्त कार्यक्रम हुने भएको हो । “बिजनेस स्किल ह्याकाथोंन” कार्यक्रम इटहरी स्थित सुन्दरहरैँचा ४ मा रहेको इटहरी इन्टरन्यासनल कलेज हुन�. . .
विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले भौतिक निर्माणमा प्रयोग हुने सामग्रीहरूको व्यावसायिक परीक्षण गर्न थालेको छ । मोरङको बुढीगंगा गाउँपालिका–४ हात्तीमुढास्थित विश्वविद्यालयले आधुनिक प्रयोगशालामा निर्माण कार्यमा प्रयोग हुने रड, सिमेन्ट, बालुवा, गिट्टी आदि सामग्रीहरू मापदण्ड अनुसारको गुण. . .
विराटनगर, माघ २१ लिम्पियाधुरा–कालापानी सहितको भुभाग समेटिएको नेपालको नक्सा कक्षा–८ र कक्षा–११को पाठ्यक्रममा सरकारले समावेश गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले नयाँ नक्सा दुवै कक्षाको पाठ्यपुस्तकमा समेटिएको जानकारी दिए। यस अघि केही त्रुटि भएका कारण प्रधा. . .
विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को केन्द्रीय कार्यसमितिको वैठक प्रदेश १ को राजधानी विराटनगरमा बस्ने भएको छ । संघीय राजधानी काठमाडौंमा केन्द्रीय कार्यालय रहेको प्याब्सनको केन्द्रीय समितिको बैठक धेरैवर्षपछि विराटनगरमा बस्न लागेको हो । प्याब्सन मोरङको कार्यालयमा २�. . .
विराटनगर । विद्यालय शिक्षामा सर्वोत्कृष्टको छवि बनाएको विराटनगरको एभरेष्ट एजुकेशन फाउण्डेसनले गन्तव्य विश्वविद्यालय तहसम्मका कक्षा सञ्चालन गर्ने लक्ष्य राखेको छ । मन्टेश्वरी कक्षा देखि स्नातकोत्तरसम्मको शिक्षा प्रदान गर्ने लक्ष्य लिएको फाउण्डेशनले यसवर्षदेखि विराटनगरमा सञ्चालित एम्स कलेजला. . .
विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडे�. . .