सामाजिक संजालमा अाज

होलीमा रसायनयुक्त रङ्गको प्रयोग स्वास्थ्यमा प्रतिकुल असर

मनिष थापा होली रङको चाड, नेपालमा मनाइने बिभिन्न चाडमध्ये सबैभन्दा बढी चर्चा गरिने तथा उमङ्ग अनी हर्सोल्लासका साथ मनाइने चाडहरुमध्ये एक पर्दछ । नहोस पनि किन, पूर्ण चन्द«माको दिन मनाइने होलीको आगमन सङ्गै एकातिर चारैतिर खुशीयाली, उमङ्ग, एक प्रकारको छुट्टै जोश अनी उत्साह छाउन थाल्छ भने अर्कोतिर लोला तथा र. . .


नैतिक शिक्षा र पठन संस्कृति लोेपोन्मुख : मन्त्री यादव

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले पछिल्लो समय पठन संस्कृति हराउँदै गएको बताएका छन् । सुनसरीको इनरुवामा शनिबार राधा सुवेदीको मुक्तक ‘युग फेरिन देउ’ को विमोचन कार्यक्रमलाई सम्बोधन मन्त्री यादवको यस्तो भनाई आएको होे । उनले विद्यालयमा नैतिक शिक्षा र नागरिकमा साहित्य पठन संस्कृ. . .


ओबी फेसवुक वाच: विराटनगरवासी भन्छन्, ‘फ्रि वाईफाई भन्दा पनि शौचालय चाहियो’

विराटनगर,  १० साउन। विराटनगर महानगरपालिकाले विराटनगरका विभिन्न चोकहरुमा बुधवारवाट औपचारिक रुपमा फ्रि वाईफाई सञ्चालन गरेको छ । निर्वाचनको बेला गरिएको प्रतिबद्धता अनुसार महानगरपालिकाका केही ठाउँलाई फ्री वाईफाई जडान गरिएको हो । महानगरपालिका र वल्र्डलिङ्क कम्युनिकेशन प्रा.लिको सहकार्यमा फ्रि वाईफ�. . .


देशभर मौसममा बदली, बिराटनगरमा पनि वर्षा

बिराटनगर बैशाख १६, देशभर शुक्रबार बेलुकादेखि मौसममा बदली आएको छ । बिराटनगर लगायत कतिपय स्थानमा वर्षा भएको छ भने कतिपय स्थानमा असिनासमेत परेको छ । शुक्रबार बेलुका काठमाडौंकै कतिपय स्थानमा असिना परेको थियो । बंगालको खाडी हुँदै नेपाल प्रवेश गरेको न्यूनचापीय प्रणालीका कारण मौसममा बदली भएको मौसम पूर्व�. . .


विराटनगरस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको गोदाममा ६५ मेट्रिक टन चिनी थन्कियो

तारा आचार्य मोरङ । अन्तर्राष्ट्रिय बजारमा चिनीको मुल्यमा अत्यधिक गिरावट आएपछि विराटनगरस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको गोदाममा करिब १ हजार ३ सय बोरा अर्थात ६५ मेट्रिक टन चिनी थन्किएर बसेको छ । चिनीको मुल्य प्रति किलो ८२ रुपैया राखेका कारण साल्ट ट्रेडिङको चिनी नबिकेको हो । थन्किएको चिनी भारतबाट गएक�. . .


सामाजिक सञ्जालमा आज : जेठ १० २०७४

सामाजिक सञ्जालमा आज स्तम्भ आवर विराटनगर डटनेटले संचालनमा ल्याएको स्तम्भ हो । यस स्तम्भमा हामी विभिन्न व्यक्तिहरुले आफ्नो सामाजिक सञ्जालमा प्रकट गरेका रोचक र फरक विचार प्रस्तुत गर्ने गर्दछौं । आज  जेठ १० गते सामाजिक सञ्जालमा पोस्ट भएका केही पोस्टहरुलाई तल समावेश गरेका छौ ।      . . .


सामाजिक संजालमा आज : जेठ ८ २०७४

सामाजिक सञ्जालमा आज स्तम्भ आवर विराटनगर डटनेटले संचालनमा ल्याएको स्तम्भ हो । यस स्तम्भमा हामी विभिन्न व्यक्तिहरुले आफ्नो सामाजिक सञ्जालमा प्रकट गरेका रोचक र फरक विचार प्रस्तुत गर्ने गर्दछौं । आज  जेठ ८  गते सामाजिक सञ्जालमा पोस्ट भएका केही पोस्टहरुलाई तल समावेश गरेका छौ ।          . . .


सामाजिक संजालमा आज : २७ बैशाख २०७४

सामाजिक सञ्जालमा आज स्तम्भ आवर विराटनगर डटनेटले संचालनमा ल्याएको स्तम्भ हो । यस स्तम्भमा हामी विभिन्न व्यक्तिहरुले आफ्नो सामाजिक सञ्जालमा प्रकट गरेका रोचक र फरक विचार प्रस्तुत गर्ने गर्दछौं । आज  बैशाख २७ गते सामाजिक सञ्जालमा पोस्ट भएका केही पोस्टहरुलाई तल समावेश गरेका छौ । सुरेन्द्र सुबेदी :  सि�. . .



अाजकाे सामाजिक सञ्जालमा – २० वैशाख

समसामयिक विषयमा सामाजिक संजालमा अाएका पाेस्टहरूलाइ यस स्तम्भमा समेटिनेछ । अाजकाे स्तम्भमा प्रेस स्वतन्त्रता , स्थानीय चुनाव लगायतका विषय समावेश गरीएकाे छ । नेत्र सुवेदीकाे पाेस्टपत्रकार गाेपाल पाेख्रेलकाे पाेस्टगुञ्जन लुँइटेलकाे पाेस्टपत्रकार सुमन तिमल्सिनाकाे पाेस्टश्रीमन्त भट्टराइकाे पा�. . .


दलले बाँडेकाे पेट्राेलदेखि महाअभियाेगकाे एक्लाे विराेधकर्तासम्म अाजकाे सामाजिक सञ्जालमा – १९ वैशाख

सामाजिक सञ्जालमा आज स्तम्भ आवर विराटनगर डटनेटले आजबाट संचालनमा ल्याएको स्तम्भ हो । यस स्तम्भमा हामी विभिन्न व्यक्तिहरुले आफ्नो सामाजिक सञ्जालमा प्रकट गरेका रोचक र फरक विचार प्रस्तुत गर्ने गर्दछौं । आज मंगलबार बैशाख १९ गते सामाजिक सञ्जालमा पोस्ट भएका केही पोस्टहरुलाई तल समावेश गरेका छौ । सराेज राउ�. . .