साहित्य संसार

गाउँ सम्झेर गाउँ

वसन्त ऋतु

वेड-रुम

मेरी आमा

आफ्नो घर छोडेर आउने मेरी आमा सबै सम्बन्ध तोडेर आउने मेरी आमा नया थियो गाउँ , नया थियो ठाउँ सबैलाइ साथ लिएर घर चलाउने मेरी आमा म गर्भमा हुदा आफ्नो सौन्दर्य गुमाउने मेरी आमा जति पीडा हुदा पनि, आफुलाइ बलियो बनाउने मेरी आमा कहिले हस्पिटल कहिले धामी पुग्थिन मेरी आमा आँखा भन्दा अलिक टाढा हुदा , छटपटाउने मे�. . .


पूर्व लडाकुलाई विषाक्त ललिपप

-नारायण प्रसाद निरौला भर्खरै नेपाल सरकारले पूर्व अयोग्य लडाकुलाई दुई लाखका दरले राहात स्वरुप दिने निर्णय गरेको समाचार आईरहेको छ। यसरी सरकारद्वारा गरिएको यो निर्णय माथी निकै टीका टिप्पणी पनि भईरहेका छन् । सरकारले यसरी पैसा बाँड्नुको पछाडि के कस्ता कारण होलान ? भन्ने पनि खुलदुली रहेको छ। कतिपय जनयुद्�. . .


चाकडी

- रिकेश निरौला हाम्रो नेपाली समाजमा सबैभन्दा बढी सलबलाउने भनेकै चाकडीबाज गर्न लिप्त भएका व्यक्तिहरु हुन्। किनभने हाम्रा ठूलाबडाहरूले नै चाकडी संस्कारलाई गाेडमेल गरेर संरक्षण गरिरहेका छन्। अरुले आफ्नो चाकडी गर्दा ठूलाभनौदा व्यक्तिहरु त्यसैमा मख्ख परेर रमाई रहेका हुन्छन् भने, ठूलाबडाको चाकडी ग. . .


पुस्तक समीक्षा : दुरा समुदायको इतिहास र संस्कृति झल्किने पुस्तक

काठमाडौँ । आजकल, कतिपय अध्येताले देशका जातजातिको जीवनशैलीलाई समेटेर अध्ययन गर्ने तथा कृति प्रकाशन गर्ने क्रममा मन्दी आएको विचार राख्दै आएका छन् । नेपालजस्तो जातजाति, भाषा, संस्कृति आदिका दृष्टिले विविधताले भरिएको देशका लागि यस्तो आवाज आउनु सुखद् प्रसङ्ग अवश्य पनि होइन । यद्यपि, यस क्षेत्रमा काम ठप�. . .


“माँ” हरुको नाममा !!!

म एउटा कविता लेखौला उनी अनन्त खण्डकाव्य हुन् म एउटा घरमा देखौला उनी सर्वव्यापी महाकाव्य हुन् सिमित शब्दले आमाको कसरी दिनु परिभाषा उनी हुन् सबै मान्छेले बुझ्ने आदिम दिव्य भाषा हामी अर्जुन जस्तै तेज योद्धा हौला उनी त्याग र तपस्याकी खानी कुन्ती हुन् हामी अहंकार र घमण्डको दुर्योधन हौला उनी गान्धार�. . .


किसान

नमस्कार छ सबैलाई जमिनको उर्बराशक्ति बढाउनलाई रसायनिक मल कम गरी कम्पोस्ट मल प्रयोग गर्नलाई विषादी प्रयोग कम गरी घरेलु उपचार गर्न लाई नयाँ नयाँ तरिका र ज्ञान दिनु किसानलाई परिवारिक खेती गरी पृथ्वीलाई जोगाउनलाई अनुरोध छ कृषि विकास कार्यालयलाई नमस्कार छ सबैलाई....... ब्यवसायिक खेती गरौँ विदेश जान रोक्�. . .


पुरानै ताल, नयाँ साल

निशान तिमी आयौ म त उस्तै छु आउँछौं, जान्छौं सालका साल पात्रो फेरेर बस्ने मेरो ईच्छा नयाँ ल्याउँदै पुरानो फेर्न व्यस्त छु । नयाँ सोच जगाउने तिम्रो आज हिजैदेखि सोचेर बस्ने अल्छेहरुलाई टाढा देखेर सपना बुन्दै देश बाँचेको छ माटो सम्याएर उब्जाउन लाग्छ लाज । आउ नयाँ साल, आउन त आउ उर्जा जगाउने तिमी हैन, फर्�. . .


विराटनगरका कवि र कविता सार्वजनिक

विराटनगर । साहित्यकार लक्ष्मी पोखरेलद्वारा सम्पादित विराटनगरका कवि र कविता नामक कृतिको लोकार्पण गरिएको छ । साहित्यकार पोखरेलद्वारा सम्पादित उक्त पुस्तकमा वि.सं.१९५३ देखि २०४९ सम्म जन्मिएका विराटनगरका १८३ जना कविका कविताहरु समावेश गरिएका छन् । पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित उक्त का�. . .


म फेरि फेरि याद आउनेछु प्रिय !

म जिउदै जिउदो छु प्रिय वर्षौ अगाडी स्वाश्वनली काटन पुगेछु म आँखाहरुले श्वास फेर्दैछु मौन ओठहरुसँग नरुने आँखाहरु साटन पुगेछु म ओठले संसार हेर्दैछु तिम्रो स्वतन्त्रता बेचिएको हैन सुरक्षासँग साटिएको हो तिम्रो बाटो लम्बिएको हैन मेरो बाटो छोटिएको हो बाढीमा जमिन काटिएको हैन प्राकृतिक डोरी बाटिएको ह�. . .


यहाँ यस्तै छ बाबु ….

यसै मर्छौ, तिम्रो खुसी घोल्न पाइदैन । आफ्ना समस्या आफै मार्नु, खोल्न पाइदैन । राज्य हो यो हुकुमवासीहरूको डराउनु बाबु , साना मान्छेले स्वतन्त्र भई बोल्न पाइदैन । यदि तिमी बोलेउ भने मुख थुनिदिन्छन्, विरोधमा हिँडेउ भने खुट्टा काटिदिन्छन् । गोली ठोकिदिन्छन् । किनकि यो भाषण बादिका शासनबादीहरुको राज्. . .


विराटनगरको सुन्दरता

प्रिय विराटनगर, म तिम्रो सुन्दरताको हरेक दिन फरक काया देख्छु म तिम्रो विराट स्वरुपको हरेक दिन फरक छायाँ देख्छु के तिम्रो भव्यता सेल्फी पुल मात्र हो ? के तिम्रो दिव्यता कुनै झरी जाने गुलाफको फुल हो ? के तिम्रो दिव्यता सेल्फी सडक मात्रै हो ? के तिर्म्रो रमरणियता शृंगार गरिएको तडकभडक मात्रै हो ? तिम्रो सुन. . .


हात्ती हरायो

ओहो! अजिब रैच यो हात्ती आजकाल चर्छ पनि धेरै यो हात्ती । हिजो अस्ती हात्ती हुनेका ठाँटबाट नै बेग्लै थियो आज हात्तीको पनि मोल घटेछ बरै ।। हात्ती चर्न त जान्छ निकै फर्किदा हरिण हुन्छ बरै । जंगल पनि अब त मासिदै छ कठै शहररुपी कोलाहलमा हात्ती भक्कानीदैछ कतै ।। अब हात्ती हरायो आफ्नै अस्तित्वको खोजीमा । च�. . .