साहित्य संसार

डिल्लीराम( कविता )

भूपाल राईकाे कवितासँगै सकियो काव्यारोहणको पहिलो श्रृंखला

विराटनगर । काव्यारोहण आरोहण कविता यात्राको पहिलो श्रृंखला सकिएको छ । आरोहण गुरुकुल विराटनगरले २०७७ सालको मंसिरदेखि शुरु गरेको काव्यारोहणको पहिलो श्रृंखलामा १२ कविले एकल कविता वाचन गरे । शनिबार सुशीला कोइराला नाटकघरमा १२ औँ तथा अन्तिम अनुक्रममा कवि भूपाल राईले आफ्ना १४ वटा कविताहरु सुनाए । भोजपु�. . .


धार्मिक, सांस्कृतिक सम्पदानै इनरुवाको असली गहना

झोडाफढानी काल देखी आजका दिन सम्म आइपुग्दा इनरुवाको परिचय भनेको के भन्दा सम्पूर्ण नगरवासी हरुको मुखारबिन्दबाट सुन्न पाइन्छ,यहाँकाे सांस्कृतिक र धार्मिक सम्पदा हो । इनरूवा सानो नगर भएता पनि यहाँ धेरै मठ मन्दीरहरू छन् । जनसङ्‌ख्याको हिसाब‌मा पनि इनरुवा नगर सानो छ करिब ३३ हजार जनसङ्ख्या भएको इनरुवामा ध. . .


यो शहर अनि शुन्यता !

बिनयबिष्णु केसी यो कोलाहल अनि भागदौड लाग्छ सबै ब्यस्त छ यहाँ कसैलाई कसैको पिडा बोध छैन सबै निस्फिक्री लम्कीदै छन् आ-आफ्नै सपनाको भारी बोकेर अनि रात सुन्सान छ त्यही शहरमा सबैको सपनाको साक्षीं बनेर कयौं सपनाहरु त्यही बिलाए कयौं मरेर, अनि मारेर गए आ-आफ्नैकथाको झोली भर्न पुनः आउँछ बिहानी यो शहरको �. . .


झोराहाटमा चार स्रष्टाका मुक्तक

विराटनगर । झोराहाट नाटक समूहले आयोजना गरेको कार्यक्रममा विभिन्न चार जना स्रष्टाले मुक्तक वाचन गरेका छन् । मोरङको झोराहाटस्थित नाटक घरको सभाहलमा आयोजित कार्यक्रममा मुक्तककार सन्तोष अम्गाई, प्रिन्स प्रमोद ढकाल, राधा सुवेदी र अम्बिका खरेल उप्रेतीले विभिन्न विषयमा लेखेका मुक्तक वाचन गर्नु भएको थियो ।. . .


‘कर्णालीमा प्रचलित दर्शन–परम्परा’ प्रकाशित

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘कर्णालीमा प्रचलित दर्शन–परम्परा’ नामक पुस्तक प्रकाशन गरेको छ । नियात्रा विधामा साधनारत विष्णुप्रसाद शर्मा पराजुलीद्वारा लिखित सो पुस्तकमा जगत्को उत्पत्ति र मानव सभ्यताको विकासअन्तर्गत ब्रह्माण्ड, पृथ्वी र प्राणीको उत्पत्ति, मानव सभ्यताको विकास र बसोबास �. . .


विराटनगरको गुरुकुलमा मञ्जु काँचुलीका कविता प्रस्तुत

विराटनगर । काव्यारोहण, आरोहण कविता यात्राको एघारौँ अनुक्रममा कवि मञ्जु काँचुली प्रस्तुत भएकी छन् । आरोहण गुरुकुलको सुशीला कोइराला नाटक घरमा शनिबार भएको कार्यक्रममा मञ्जुले एक दर्जन बढी कविता वाचन गरिन् । वि.सं. २००४ माघ १६ गते काठमाण्डौमा जन्मिएकी मञ्जु ०२२ सालदेखि औपचारिक रुपमा साहित्य लेखनमा सक्�. . .


विराटनगरको गुरुकुलमा “चरित्रहीन चेली”

विराटनगर । आरोहण गुरुकुलमा सोमबारदेखि नयाँ नाटक मञ्चन भइरहेको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा “चरित्रहीन चेली”नामको नाटक मञ्चन भइरहेको हो । दीपा दाहालको कथालाई धिरज राईले परिकल्पना तथा निर्देशन गरेर नाटक तयार पारेका हुन् । गत सोमबारदेखि शुरु भएको नाटक आगामी शनिबारसम्म दैनिक साँझ ५ः३० �. . .


साहित्यकार पोखरेलको स्मृतिमा कविगोष्ठी

विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठानको आयोजनामा बुधबार विराटनगरमा कविगोष्ठी सम्पन्न भएको छ । साहित्यकार कविराज पोखरेलको स्मृतिमा कविगोष्ठी र श्रद्धासुमन कार्यक्रम सम्पन्न भएको हो । विराटनगरस्थित हिमाल दर्शन कलेजमा आयोजित कार्यक्रममा साहित्यकार कविराज पोखरेलले नेपाली गजल, कविता र खण्डकाव�. . .


कती प्रयोग भईएछ

-बिनयबिष्णु केसी एकान्तमा हराउँदै कयौँ पटक म सोच्छु कती प्रयोग भईएछ कतीले प्रयोग मात्र गरेछन् । आफ्ना सबै कहानीहरु अरुका सपना भएछन कोरएिका ती शब्दहरु कसैलाई मार्ग चित्रण भएछ ।। कती घोटिएछु कती प्रयोग भएछु यथार्थको खोजीमा अरुका सपना साकार पार्न । यधपी खुशी लाग्छ मेरा सपना कसैलाई आत्मसन्तुष्�. . .


‘एक असाधारण अन्तर्वार्ता’ कथासङ्ग्रह प्रकाशन

काठमाडौं । चिनियाँ लेखक लाओ माद्वारा लिखित ‘एक असाधारण अन्तर्वार्ता’ कथासङ्ग्रह प्रकाशनमा आएको छ । युयुत्सु आरडी शर्माद्वारा अनूदित सो सङ्ग्रहमा चीनको बेजिङस्थित रेनमिन विश्वविद्यालयका प्राध्यापक तथा विश्वप्रसिद्ध कथाकार ‘मा चुन्ची’ का शीर्ष कथालगायत ६ कथा समाविष्ट छन् । निराला पब्लिकेसन्स �. . .


विराटनगरमा वसन्त काव्य उत्सव

विराटनगर । इन्द्रमोहन स्मृति गुठी धनकुटाको आयोजनामा आइतबार विराटनगरमा वसन्त काव्य उत्सव सम्पन्न भएको छ । एपेक नेपाल काठमाडौं र पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरको संयोजनमा भएको कार्यक्रममा काठमाडौंबाट पाल्नु भएका अतिथि कवि विश्वविमोहन श्रेष्ठ, राजेन्द्र शलभ, श्रीओम श्रेष्ठ ‘रोदन’, किशोर पह. . .


विराटनगर गुरुकुलको काव्यारोहणमा गुञ्जिए बद्री भिखारी

विराटनगर । काव्यारोहण, आरोहण कविता यात्राको दशौं अनुक्रममा कवि बद्रीप्रसाद पोखरेल (बद्रीभिखारी) शनिबार प्रस्तुत भएका छन् । आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा भएको कार्यक्रममा भिखारीले १४ वटा कविता वाचन गरेका हुन् । भिखारीले पहाड सम्झन्छु, सोलुको चिठी, ऐना, साँच्ची तपाइँको छोरो भेट्नुभो ?, सिद्�. . .