-बसन्त घिमिरे कैयौँ जेलनेल अनि यातना सह्यौ भन्थ्यौ होला भन्यौं हामीले पत्यायौं क्रान्तिले परिवर्तन ल्याउनु पर्छ भन्थ्यौ होला भन्यौं युवा जोश त्यसैमा सिध्यायौं बंशले हैन कर्मले शासन गर्नु पर्छ भन्थ्यौ त्यहि मान्यौं अनि तिमीलाई सिंहासनमा बसायौं कानुन सबलाई लाग्नुपर्छ भन्थ्यौ लौ त भन्यौं अनि तिम. . .
- रिकेश निरौला हरेक दिन आउने याे चौबीस घण्टाको अमुल्य समय तिमी साथमा हुँदा एक पल जस्तो मात्र लाग्थीयो। यी आज सपना जस्ता दिनहरु तिम्रो सम्झनामा मात्रै बित्ने गर्थियाे। मेरो हृदयको दृष्टि जहाँसम्म पुग्थ्यो, म तिमीलाई त्यहाँसम्म देख्ने गर्थे तर तिमीले आज अर्कैको नामको सिन्दुरमा सजिएर हिढ्यौ। सायद आज प. . .
-सुरज दाहाल प्रिय कविता , ठेस लागेर मैले रगत बगाएका पत्थरहरुले सोध्लान नक्कली मुस्कान छोडेर तिमी किन रुदिनौ ? र आँशुको भेलमा पहाडबाट इतिहास बगाएका नदीहरुले सोध्लान बाध्यताका बाध तोडेर तिमी किन बगिनौ ? अनि मेरो दारुण यथार्थका विक्षिप्त विम्बहरुले सोध्लान मरुभुमिमा डुब्दा डुब्दै पौडेर तिमी क�. . .
-ऋषि तिवारी सधैं जसो उही टालेको चोलो आफ्नो शरिरको भाग ढाकेर यमुना घर धन्दामै सिमित हुन्थिन् । आराम भनेको केवल रातको खाना समापनपछि मात्रै थियो । यमुना आफ्नो श्रीमान् संग भलाकुसारी गर्थिन्, जब सुत्ने बेला हुन्थ्यो, यमुना फेरि झस्काउँथिन् र भन्थिन् । "हजुर यहाँ केहि हुनेवाला छैन ।" विदेशतिर जानु , न यहाँ त. . .
- शरद प्रधानाङ्ग भत्किएको जीर्ण सडक म हिंड्छन् छाती माथी हजारौं भार सबै छन् आफ्नै गन्तब्य अनि मस्तीमा कसले पो बुझ्ने होला पीडाको मार खै किन यदाकदा कहिलेकाँही बेहुली जस्तो पो सिंगार्छन् मलाई मतलब सकिएपछि बाटो लाग्छन् गर्दैनन् कहिले भलाई न्वारान भएदेखि आज सम्म खै किन हो कहिले फेरिएन बस्त्र मेरो . . .
- देवेन्द्र शाही दर्पण जलाउन आएको छ मेरै बाटोबाट पानी हुँ डराएको छैन आगोबाट अमिलो वचन सहन्छु मुख बिग्रारेरै, मन मारिसकेको छु गुलियोबाट ठूली घरखेत यसै सकेकोछ छोराले, के मन राख्नु जोगीयो भनेर पहिरोबाट जानेहरू गए हुन्छ फरक पर्दैन यस्तै हो, चामल रहन्छन् बियाॅ छुट्टिन्छन सुपोबाट म, एक त्यही रहर�. . .
-शिखा खतिवडा कागती रैछ अमिलो सुन्तला रैछ रसिलो काफल थियो गुलियो बयरको झाडिमा भुलियो।। घाम लाग्दा घमाइलो अनार खान रमाइलो सुपारी टोक्नु कुटुक्क नरिवल किनौ सुटुक्क।। अङगुरको दानामा बदाम जोख मानामा मेवा झर्यो पाकेर आँप खाएँ थाकेर केरा लैजाऊ कोसेली स्याऊको बोटमा सुसेली कटहर खाने चरिलाई नहान साथ. . .
-अरूण खड्का आँखा तरेर निराश पार्यौ तिमीले, दुईमुटु माझमा बार बार्यौ तिमीले। गल्ती केही नगरीकनै दोषी मानेर, नातासम्बन्ध परपर सार्यौ तिमीले। चाहेजस्तै गर्न नपाउँदाको झोकमा, निर्दयी नै बनेर माया मार्यौ तिमीले। साथ निभाउने तमाम बाचा बन्धन, चुँडालेर जँघार पारि तार्यौ तिमीले। एकपछि अर्को झेल गरेर आ�. . .
- सृष्टि सावित्रा लडाउनेहरुले नै,उठाउलान् भन्ने आस गर्छु मैले आफ्ना हरुलाई त्यति धेरै विश्वास गर्छु मलाई अचानो सम्झिँदा रहेछन् थाहै थिएन खुकुरी बजारीदा पनि फूलको आभाष गर्छु ए ! जिन्दगी यो श्वास रहेसम्म कायर नबन्नु तँ म सकेसम्म तँलाई हौसला दिने प्रयास गर्छु धोकाको बस्तीमा छ अचेल प्रेमको जागिर सोच�. . .
-सविना श्रेष्ठ पहेलै रातै भएर फूल फुलिरहेको छ। तिहारनजिकिएको संकेत होला सायदै म अलि ढिलो बुज्ने गर्छु। गाउँ घरमा जुवातासको निक्कै चहलपहल देखिन थाल्दै थियो। जाडरक्सीले मान्छेका खुट्टा भुइमा छैनन् हरमटारमा माइलिदिदिको पसल भिड खुट्टो हाल्ने ठाउँ छैन। उता तिहार आयो भन्दै कान्छी भाउजू थुन्सेभरी . . .
-सृष्टि सावित्रा एकपटक सोध्नु छ,आमालाई हिम्मत कसले दियो ? बा,को दुबै हात काटिएको छ,सनाखत कसले दियो ? म फराकिलो दायरा बनाएर यो साँघुरो बाटो हिँड्दा, मेरो इज्जतमा औला उठाउँने इजाजत कसले दियो ? गरिबीको उपमा दिएर मलाई गिराउँन खोज्नेहरू, अस्पताल पुग्दा सवाल गर्दैनन् रगत कसले दियो ? फूलमाला बोकेर घाट सम्म. . .
-शान्ता पौडेल भट्टराई "आमा ! यी हेर्नुहोस् त मैले आज कविता प्रतियोगितामा प्रथम भएर पुरस्कार पाएँ नि!" विद्यालयबाट फर्किने क्रममा सुनिताले परैबाट प्रमाणपत्र र पाँच हजार रुपैयाँ देखाउँदै भनिन्। यो सुन्नेबित्तिकै गोठमा भकारो सोहोर्दै गरेकी राधाले खुशी हुँदै छोरीलाई गम्लङ्ग अङ्गालो हालेर हर्षाश्रु ख�. . .