साहित्य संसार

धमिलो पानी

अर्ध-वध

कर्णाली

लोकतन्त्रको प्रतिफल

धाँजा फाटे जस्ता पैताला, दाबिएको पेट, कसैले जडाउरी दिएको एकसरो जीर्ण लुगा लगाएको मानिस नेताजीको पाउमा परेर रोयो, "हजुर मेरो छोरो थुनामा छ, छुटाइ दिनुपर्‍यो।" नेताले पिएलाई निर्देशन दिए, "यसको के समस्या हो? राम्रोसँग बुझेर सकेको कोसिस गरिदिनू।" नेताको सहानुभूति देखेर बिचरो झन् पग्लियो। अघिको उसको मौन रु�. . .


पुस्तक समीक्षाः बखतबहादुरको योगदान चलचित्रकलादेखि बौद्ध दर्शन प्रवर्द्धनसम्म

काठमाडौँ । चलचित्र निर्माणमा फोटोग्राफी र क्यामराको कामको निरीक्षण वा निर्देशन तथा क्यामरा सञ्चालनसम्बन्धी अध्ययन गर्नुभएका नेपालको पहिलो सिनेमेटोग्राफर –नेपालमा दश जोड दुई शिक्षा प्रणाली आरम्भकर्ता –चलचित्र संस्थानका जन्मदाता –थेरवादी केन्द्रीय दायक परिषद् (विसं २०४९) का अध्यक्ष –चित्रकार(�. . .


वीर जन्माउने देश हो ।

-अजित कुमार यादव मेरो देश वीर विरंगना जन्माउने देश हो त्यसैले त विरताको निमित्त विश्वमै नाम कमाएको छ यहा खोला गित सिकाउछँन भने झरनाले संगीत त्यसैले त रम्घाका पाखामा भानु उदाउछन् गोसाइकुण्डको यात्रामा देवकोटा गुन्गुनाउछन !! मेरो देशको प्रशंसा गरेर कोही थाक्दैन । त्यसैले त कृष्णमन्दिर,न्याथपोल र ब. . .


अन्धकार अन्त्य गर्ने आश छ !!!

विरानो अनी मौन छ उ पर हेरन अत्यन्तै मधुरो प्रकाश के पो छ? अन्धकार अन्त्य गर्ने आश छ ? ऊर्जा छ ? साच्चिकै केही त खास छ! लड्दै पानी अनी हावा-हुरीसँग मन भित्र उसको नी त्रास छ मेहनती अनी अडिक चरित्र उसको चित्त न बुझेर निराश छ नयाँ दिन छ उसको नयाँ स्वास छ उसको आत्मबलमा दिव्य शक्ति को बास छ । कहिले शान्त अनी उ ज�. . .


एक स्कूल गैरहेकी हजुर आमा

-नवीन अभिलाषी एक स्कूल गैरहेकी हजुर आमा बन्द कारागारको ढोका खोलेर मैले आकाशको उज्यालो हेरेँ । अब यी सम्पूर्ण रंगहरु मेरा हुन् । लार्भाबाट निस्केर मैले पुतली पङ्ख फटपटाएँ । अब यो बतास मेरो हो । गाउँको एक विहान अध्याँरो इनारबाट म एक बाल्टी बाहिर आएँ सदियौँ देखीको प्यास अब मेरो हो । अब म आफ्नै ठेगा�. . .


इन्द्रेनी

तिम्रो घुम्टोमा लुकि लुकि हराउन मन लाग्यो खोइ को हराउदैछ बुझ्न मन लाग्यो तिम्रो घुम्टो छर्लङ्ग भो लुकाउन मन लाग्यो खोइ को उचाल्दैछ खोज्न मन लाग्यो तिम्रो मेहन्दि हात हेर्न तन मन जाग्यो खोइ को चुम्दैछ हेर्न मन लाग्यो तिम्रो परिवर्तन जगजाहेर भो नदि तर्ने रहर अपुरै भो खोइ को तर्दैछ माझि बन्न मन ला�. . .


अज्ञानता

-अच्युत आचार्य छ रहर सबैको शहर आउने । शहर पसी पैसा र नाम दुवै कमाउने ।। आफ्ना नानीहरु छन् निजी स्कुलमा आफू भने सरकारी स्कुलमा पढाउने ।। हुने खानेका नानीहरु छन् बाहिर हुँदा खानेका नानीहरु स्कुल मै रमाउने ।। जताततै भताभुङ अच्युत भन्ने कही छैन कसले गर्ला काम यहाँ च्युतहरुलाई समाउने ।।. . .


भविष्यवाणी

- मीनकुमार नवोदित यसरी परिवर्तन हुनेछ समय घरभित्रै बस्नेछन् मानिस सब काम गर्नेछ फटाफट रोबोटले युट्युब, फेसबुक, भाइबर र ट्वीटरमा व्यस्त हुनेछन् घरभित्रै मान्छे । पृथ्वी यसरी तातिनेछ कि आगाको भुङ्ग्रामै बसेझैं हुनेछ एसी जडान हुनेछ शरीरमा मान्छेको उचाइ घटेर हुनेछ दुई फिटभन्दा कम पृथ्वीकै सबैभन्दा . . .


आज मेरो देश रुदैछ !!!

- निरज साह हाम्रो आँगनमा पानी बग्छ, हामी इनारमा खोज्न जान्छौं। हाम्रो धर्म,संस्कृति र सभ्यता रुदैछ, जब देश रुन्छ तब आँखा भित्र भाका त्यो आँसु बग्न बाध्य हुन्छ ।। आज मेरो देश रुदैछ ....... बिना छाताको घाम, अनि बिना पानीको जिन्दगानी छर्लङ्ग हुन्छ। मेरो देश अन्धयारो फूलको बगैचा,फूल हुँदा पनि नदेखिनै जस्त�. . .


बलत्कृत आमा!

-जुनु राना कथन सुनेथें ति आमाहरुले कि जब आफु जन्मदाता बन्ने छौ तब “आमा" हुनुको मर्म बुझ्नेछौ चट्टान समान शरिर महिनौं सम्म थेग्नु छ जब गर्भको अंश बढ्दै जान्छ तब नौलो पिडाको आभास बढ्दै जान्छ् सुन्निएका पैतलाहरु भोग्नु छ आफ्नै अस्तित्व लुटाएर अनुहारमा लागेको कालो दाग हेरेर कुरुप देख्छौ तर म �. . .


माटोको सिंदुर

उ म भन्दा कति बर्ष जेठो थियो थाहा भएन । घर कहाँ झन थाहा हुने कुरै भएन । म कक्षाको ढोका भन्दा ठिक्क बिपरित झ्यालनेर फस्ट डेस्कमा बस्थेँ । निमा भाउजुको दोकान हुँदै आउने बाटोबाट टुप्लुक्क आइपुग्थ्यो निमेष । स्कुल भरिका धेरै विद्यार्थीहरुका स्कुल आउने बाटो थियो त्यो , तर म निमेष आईपुगेको मात्र देख्थेँ । उसल�. . .


साथी

साथीको अर्थ 'साथ दिने'अरे समय देखाउने घडी जस्तै जीवनका ती मोडमा संगै संगै हिडने सहयात्री हुने अरे । जीवनका तिता मिठा क्षण अनुभव गर्दा सम्झाउने बुझाउने अनि सल्लाह दिने सल्लाहकार दिने साथी । संगै हुँदा बिताएका ती पलहरु खुशीयाली बनाइदिने कुनै पर्व अरे। बालपनदेखि सम्झदार अनि बुढापासम्मको एउटा अतुल्�. . .