अफगानिस्तान, जेठ १९ गते । प्रहरी कार्यालयलाई लक्षित गरी भएको आत्मघाती कार बम विस्फोटनमा परी अफगानिस्तानमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । देशको घाज्नी प्रान्तमा भएको घटनामा परी अरु सात जना घाइते पनि भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । स्थानीय समय अनुसार शनिबार बेलुका ९.५० बजे विस्फोट भएक�. . .
एजेन्सी । नजिबुल्लाह जद्रानको अर्धशतकमा अफगानिस्तानले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो खेलमा अष्ट्रेलियासामु २ सय ८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ३८ दशमलव २ ओभरमा २ सय ७ रनमा अलआउट भएपछि अष्ट्रेलियाले २ सय ८ रनको लक्ष्य पाएको हो । कन्ट्री ग्राउन्ड ब्रिस्�. . .
बीबीसी । अमेरिकाको भर्जिनिया राज्यमा रहेको भर्जिनियाँ बीच सहरको एक सरकारी भवन अन्धाधुन्ध बन्दुक आक्रमण भएको छ । हालसम्म प्राप्त भएको जानकारी अनुसार घटनामा कम्तिमा १२ मानिसको मृत्यु भएको छ र ६ घाइते भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार बन्दुक आक्रमण भर्जिनियाको एक सरकारी भवनमा भएको थियो । स्�. . .
एजेन्सी, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नयाँ दिल्लीकाे हैदरावाद हाउसमा शुक्रबार अपराह्न भएको भेटवार्तामा दुवै देशका प्रधानमन्त्रीले जनस्तरको सम्बन्धलाई थप प्रगाढ तुल्याउने . . .
नयाँ दिल्ली, जेठ १४ गते । भारतीय जनता पार्टी (भाजपा) का एक जना कार्यकर्ताको पश्चिम बङ्गालमा गोली हानी हत्या भएको छ । भारतको पश्चिम बङ्गालमा हतियारधारी अज्ञात व्यक्तिले गोली हानेर ती व्यक्तिको हत्या गरेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । हत्या हुनेमा ३६ बर्षका चन्दन साउ रहेको बताइएको छ । उहाँम. . .
काठमाडौं,१४ जेठ । युरोप भ्रमणमा रहेका नेपालको तत्कालीन सशस्त्र युद्धका बालसैनिक लेनिन बिष्टले युरोपेली सांसदहरु र युरोपेली आयोगमा आफूलाई नेपालमा दुःख दिइएको बारेमा एक पत्र बुझाएर उजुरी हालेका छन् । उनलाई यसअघि एउटा कार्यक्रममा थाइल्याण्ड जान लाग्दा सरकारले बिमानस्थलबाट रोकेकोमा केही समयपछि उनी �. . .
दक्षिण अमेरिकी देश पेरुमा ८.० रेक्टर स्केलको भूकम्प गएको छ । यो वर्ष पेरुमा आएका भूकम्पमध्ये यो सबैभन्दा ठूलो भूकम्प हो । रोयर्टसका अनुसार मोयोम्बा शहरभन्दा १६० किलोमिटर पूर्व केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का छिमेकी देश इक्वेडर, ब्राजिल र कोलम्बियामा समेत महसुस भएको बताइएको छ । अहिलेसम्म भ�. . .
बान्कुडा– भारतको पश्चिम बंगाल राज्यको बान्कुडा जिल्लालाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ४.८ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार बिहान करिब १०.३९ बजे गएको उक्त भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण प्राप्त नभएको स्थानीय अधिकारीहरुले बताएका छन् । शन�. . .
एजेन्सी , फेसबुकले हालसम्मकै बढी ‘फेक एकाउन्ट’ आफ्नाे साइटबाट हटाएकाे छ । यसै सालकाे जनवरीदेखि मार्चसम्मकाे ३ महिनामा उसले करिव २ अर्ब २० करोड फेक अकाउन्ट हटाएको जनाएकाे हाे । फेक एकाउन्टकाे याे संख्या फेसबुकका खास प्रयाेगकर्ताकै हाराहारी हाे । हाल विश्वभरि फेसबुकका कुल प्रयोगकर्ताको संख्या २ अर�. . .
भारतमा यसपटकको लोकसभा चुनावमा ठूला राजनीतिक दलले सेलिब्रिटीलाई दाउमा लगाएका थिए । केही सेलिब्रिटी पहिलेदेखि नै राजनीतिमा सक्रिय थिए भने कति अन्तिम समयमा पार्टी प्रवेश गरेका थिए । बलिउड सेलिब्रिटीको बयान र चुनाव प्रचार चर्चामा रह्यो । अब चुनावी नतिजामा उनीहरुको स्थिती के छ, यसबारे ज�. . .
काठमाडौं, १० जेठ। भारतीय लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) एक्लैको बहुमत आएको छ । सरकार बनाउनका लागि आवश्यक दुई सय ७२ सिट आवश्यक पर्ने भए पनि भाजपा एक्लैले ३ सय बढी मत ल्याएको छ भने भाजपाको गठबन्धन नेसनल डेमोक्र्याटिक अलाइन्स(एनडीए) ले ३५० सिट जितेको छ । भारतीय जनता पार्टी एक्लैले ३०४ स्थानमा . . .
एजेन्सी । अहिले भारतमा सम्पन्न लोक–सभा निर्वाचनको मतगणना जारी छ । साँझसम्म सबै परिणाम आइसक्ने सम्भावना छ । सुरुवाती मतगणनाका आधारमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले सहजै बहुमत हासिल गर्ने देखिएको छ । त्यस्तै भाजपा नेतृत्वको ‘एनडीए’ गठबन्धनले सहजै ३०० भन्दा बढी सिट �. . .