संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा खटिएको नेपाली सेनाको शम्शेरदल गण (२३ औँ डफ्फा) को सैनिक गस्तीमाथि स्थानीय विद्रोही समूह ‘माई माई’ ले आक्रमण गर्दा दुई नेपाली सैनिक घाइते भएका छन् । हेड क्वार्टर बेनीबाट करिब २२ किमी टाढा कवास भन्ने स्थानमा भएको सो आक्रमणमा परी घाइते भएका नेपा�. . .
पोर्चुगलमा गत हप्तादेखि फैलिएको डढेलोमा परेर ५७ जनाको मृत्यु भएको छ । डढेलोमा परेर अन्य ५९ जना घाइते भएको र घाइते हुनेमा केही अग्नी नियन्त्रक पनि रहेको अधिकारीहरुले जनाएका छन् । डढेलोबाट बच्नको लागि गाडिबाट केही मानिस पेड्रोगाओ ग्रान्डी क्षेत्रबाट भागेर अन्य क्षेत्रमा जान खोज्दा उनीहरुको आगोमा पर�. . .
नयाँ दिल्ली। उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा आइतबार एउटा नहरमा कार खसेर भएको दुर्घटनामा परी कम्तीमा १० को मृत्यु भएको छ । मथुरा जिल्लाको मथुरा जजामपाटी सडक खण्डमा पर्ने मोगार्रा गाउँमा स्थानीय समयानुसार विहान ०४ः३० बजेतिर दुर्घटना भएको स्थानीय प्रहरी कार्यालयका प्रमुख आदित्य शुक्लाले सञ्चारक�. . .
आइतबार अचानक तापक्रम बढेपछि भारतका विभिन्न ठाउँमा जनजीवन संकटग्रस्त बनेको छ । दैनिक हिन्दूस्तानका अनुसार दिल्लीसहित उत्तर भारतका विभिन्न इलाकामा आइतबार ४७ डिग्रीसम्म तापमान रेकर्ड गरिएको थियो । समाचारअनुसार ४ जून (हिजो) दिल्लीमा यस वर्ष अहिलेसम्मको सबैभन्दा गर्मी दिन ठहरिएको छ । आइतबार गर्मीको अत. . .
काठमाडौं । आयरल्यान्डको सत्ता गठबन्धनको सबैभन्दा ठूलो पार्टी फाइन गेलका नेता चुनिएपछि भारतीय मूलका लियो वराडकर आयरल्यान्डको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । उनले अस्ति भएको पार्टीभित्रको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी साइमन कोवेनीलाई ६० प्रतिशत मत ल्याएर पराजित गरेका थिए । बीबीसीका अ�. . .
युरोप । बेलायतको राजधानी लण्डनको मुटुमा रहेको लन्डन ब्रिजमा भएको एक घटनामामा भ्यानले २० भन्दा पनि बढी मानिसहरुलाई किचेको खबर छ। त्यहाँ घाइते र पैदल यात्रीहरुलाई ३ जनाले १२ इन्चभन्दा पनि लामो चक्कुले प्रहार गरी घाइते र हताहत बनाएको ब्रिटिश परिवहन प्रहरीले बताएको छ। घटना भएको बेला महानगरीय प्रहरीको �. . .
भारतमा ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ। अमेरिकी भूगर्भ विज्ञान केन्द्रले भुकम्प गएको जनाएको छ । राजधानी दिल्ली र आसपासका क्षेत्रमा भूकम्प महसुस भएको थियो । भूकम्पको केन्द्रविन्दु दिल्ली र हरियाणाको बीच भागमा रहेको केन्द्रले जनाएको छ । भूकम्पले पुर्याएको क्षति बारे जानकारी आउन बाँकी छ ।. . .
भारतमा बुधबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा १.२३ रुपैयाँ र डिजलमा ८९ पैसा मूल्यवृद्धि भएको छ । भारतीय आयल निगमका अनुसार पेट्रोल र डिजलको मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भएको वृद्धिले गर्दा गरिएको हो । भारतमा गत १६ मईमा पेट्रोल २.१६ रुपैयाँ र डिजल २.१० रुपैयाँले सस्तो भएको थियो . . .
नयाँदिल्ली । पूर्वी भारतीय राज्य बिहारमा गत २४ घन्टामा चट्याङ र वर्षासँग सम्बन्धित घटनामा परी करिब २३ व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । बिहारको आठवटा जिल्लामा चट्याङको कारण १८ व्यक्तिको मृत्यु भएको छ । त्यसगरी सो राज्यको पश्चिमी भागमापर्ने चमपारन जिल्लामा आँध�. . .
कोलम्बो । श्रीलङकाको विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी मृत्युहुनेको सङ्ख्या १०० पुगेको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् । प्रकोप व्यवस्थापन मन्त्रालयले अहिलेसम्म पनि ९९ जना हराइरहेको र खोजी तथा उद्धारकार्य जारी रहेको जनाएको छ । गत बिहीबार आएको भीषण बर्षा पछिको बाढी पहिरोले अहिलेसम्म �. . .
अफगानिस्तान। अफगानिस्तानको पूर्वीय प्रान्त गजनीको प्रान्तीय राजधानी गजनी सहरको बाहिरी इलाकामा बुधबार कम्तीमा दश आतङ्ककारी मारिएका छन् । गजनी सहरको बाहिर इलाकामा अवस्थित एक प्रहरीचौकीमा तालिवान आतङ्ककारी समूहले गरेको आक्रमणपछि कैयौ घण्टासम्म भएको दोहोरो भिडन्तमा ती आतङ्ककारीहरु मारिएका प्रहर. . .
राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानलाई दिइँदै आएको सहायता राशिमा झन्डै १९ करोड डलर कटौती गर्ने घोषणा गरेका छन् । दैनिक हिन्दूस्तानका अनुसार ट्रम्प प्रशासनको बजेटमा उक्त कुरा उल्लेख छ । यद्यपि ट्रम्प प्रशासनले पाकिस्तानलाई ३४.४ करोड डलर मद्दत गर्ने प्रतिबद्धता चाहिँ व्यक्त गरेको छ । अमेरिकाको वि. . .