अन्तराष्ट्रिय

भारतको चुनावमा नेपाल र नेपालीको मानमर्दन

नयाँदिल्ली, ८ चैत ।  भाारतमा लोकसभा चुनाव आउन केही हप्तामात्र बाँकी रहँदा नेताहरूबीच नेपाल र नेपालीको मानमर्दन हुनेगरी टिप्पणी गर्ने क्रम बढेको छ। महाराष्ट्र नवनिर्माण सेना(एमएनएस) प्रमुख राज ठाकरेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत सातादेखि सामाजिक सञ्जालमा सुरु गरेको ‘मै भी चौकीदार’(म प�. . .


इराकमा डुंगा दुर्घटना हुँदा कम्तीमा एक सय जनाको मृत्यु

एजेन्सी, ८ चैत । इराकमा डुंगा दुर्घटना हुँदा कम्तीमा एक सय जनाको मृत्यु भएको छ। इराकको मोसुल शहरमा टिगरिस नदी पार गर्ने क्रममा २ सय भन्दा धेरै मानिस चढेको डुंगा पल्टिर उनीहरुको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  मृत्यु हुनेमा ६१ महिला र १९ बालबालिका छन्। उनीहरु सबै घुम्नका लागि प. . .


इन्डोनेसियामा भीषण बाढी, कम्तीमा ६३ जनाको मृत्यु कैयौँ बेपत्ता

जाकार्ता– इन्डोनेसियामा शनिबार राती आएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ ।  घटनामा परी अरु कैयौँ बेपत्ता भएका र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । देशको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा घटना भएको खोजी तथा उद्धार कार्यालयका प्. . .


९ मिनेटमा एक महिलाले दिइन् ६ बच्चाको जन्म

एजेन्सी ।  अमेरिकामा टेक्सास राज्यको ह्युस्टनमा एक महिलाले एकैसाथ ६ बच्चाको जन्म दिएकी छिन् । अमेरिकाको द वुमन्स हस्पिटल अफ टेक्सासमा उनले ९ मिनेटको समयमा ६ बच्चा जन्माएकी हुन् । अस्पतालले दिएको जानकारी अनुसार थेलमा चौका नाम गरेकी महिलाले स्थानीय समय अनुसार गएको शुक्रबार स्थानीय समयअनुसार बिहान �. . .


न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा गरिएको आक्रमणमा परी मारिनेको संख्या ४० पुग्यो

न्यूजिल्याण्ड, चैत १ । न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा गरिएको आक्रमणमा परी मारिनेको संख्या ४० पुगेको छ । २० भन्दा बढी गम्भीर घाइते भएका छन् । शुक्रबार नमाज पढ्नका लागि मस्जिदमा भीड बढेको मौका छोपेर आक्रमण गरिएको थियो । आक्रमणमा संलग्न रहेको आशंकामा चार जनालाई नियन्त्रणमा लिइएको स्. . .


पुरुषबाट महिला भएका १० सुन्दरीहरु (यस्ता छन् तस्विर )

एजेन्सी ।  चिकित्सा विज्ञानको विकाससँगै धेरै असम्भव कुराहरु सम्भव भैरहेका छन् । जस्का कारण यो क्षेत्रमा धेरै ठुलो उपलब्धि हासिल भैसकेको छ ।चिकित्सा विज्ञानको क्षेत्रमा भएको विकासकै कारण आजको समयमा पुरुषहरु महिला र महिलाहरु पुरुषमा परिवतर्न हुन थालिसकेका छन् । ति मध्ये हामीले यहाँ केही विश्वका निक�. . .


भारतीय सांसदद्वारा नेपाल र नेपाली माथि आत्मसम्मानमा यसरी प्रहार गरिन

नयाँ दिल्ली, फागुन २८ । भारतमा चुनावी सरगर्मी बढेसँगै राजनीतिक दलहरु प्रचारप्रसारमा सक्रिय हुन थालेका छन् । भारतीय जनता पार्टी नेतृत्वको सरकार विस्थापन गर्नका लागि विपक्षी दलहरु अनेक राजनीतिक मुद्दा उठाउन थालेका छन् । यस क्रममा आम आदमी पार्टीकी सांसद अलका लाम्बाले नेपाल र नेपालीको आत्मसम्मानमा ठे. . .


बिहारमा यस्तो:बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा पुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेपछि

छप्रा,बिहार– भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन् ।  रिन्की कुमारीको बब्लु कुमारसँग शनिबार विवाह गर्नेगरी तय भएको थियो ।     छोरीका बाबु त्रिभुवन साहले भने, ‘बेहुला यति धेरै मदिरा सेवन गर्दा र�. . .


ईथियोपियामा विमान दुर्घटना , १५७ जनाको मृत्यु

एजेन्सी। इथियोपियामा विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १५७ जनाको मृत्यु भएको इथियोपियन एयरलाइन्सले जनाएको छ । इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको जेट विमान उडेको ६ मिनेटमै दुर्घटनामा परेको थियो । विमानमा १ सय ४९ जना यात्रु र चालक दलका ८ जना सदस्य रहेका थिए । इथियोप. . .


कोलम्बियामा विमान दुर्घटना, मेयर र उनका परिवारसहित १४ जनाको मृत्यु

एजेन्सी , कोलम्बियामा एक यात्रुवाहक विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । समाचार एजेन्सी डेली मेलका अनुसार कोलम्बियाको समथर राज्य मेटामा भिल्लाभिसेन्सियाे (Villavicencio) नजिकै स्थानीय समय अनुसार शनिबार बिहान ‘a Douglas DC-3’ विमान दुर्घटनामा परेकाे हाे । काेलम्बियाकाे नागरिक उड्डयन प्राधिकरणले विमानमा स�. . .


बेहुला आए, दाइजोमा १ रुपैयाँ मागे र बेहुलीलाई हेलिकप्टरमा उडाएर बिदा भए

एजेन्सी । १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदासम्म पनि हाम्रो समाज दाइजो प्रथाबाट पीडित छ । दाइजोकै कारण हाम्री छोरीबहीनीहरुले प्रताडित हुनुपरेका घटना सुन्दा मन कुँडिएर आउँछ । दाइजोकै कारण जिउँदै जल्नुपरेका जस्ता नमिठा घटनाहरु समाजमा व्याप्त छन् । यसरी दाइजोको लागि लाजमर्दो शर्त राख्नेहरुले �. . .


जम्मूमा बसमा ग्रिनेड प्रहार हुँदा १ को मृत्यु, ३० घाइते

श्रीनगर,२४ फागुन । भारत प्रशासित काश्मिरको जम्मु शहरमा रहेको एक व्यस्त बस स्टेशनभित्र बिहीबार भएको बम विस्फोटमा परी १ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन् । जम्मु शहरमा रहेको मुख्य बस स्टेशनमा सो बम विस्फोट भएको थियो । जम्मु शहर भारत नियन्त्रित काश्मिरको शरदकालीन राजधानी समेत हो । घाइते�. . .