अन्तराष्ट्रिय

फेसबुकले नै माग्न थाल्यो प्रयोगकर्तासँग नग्न तस्वीर !! (यस्तो छ कारण)

लन्डन, जेठ १० । फेसबुकले आफ्ना प्रयोगकर्तासँग नग्न तस्वीर माग्न थालेको छ । प्रारम्भिक चरणमा फेसबुकले बेलायती प्रयोगकर्तालाई आफ्ना नग्न तस्वीर पठाउन भनेको छ । यसअघि अस्ट्रेलियाली प्रयोगकर्तासँग फेसबुकले नग्न तस्वीर मागेको थियो । फेसबुकले आफ्ना प्रयोगकर्ताको नग्न तस्वीर किन मागेको होला ? धेरैको म�. . .


चीनले दुई सन्तान नीति हटाउने तयारी गर्दै

एजेन्सी । चीनले सीमित परिवार सङ्ख्याको नियम हटाउने तयारी गरिरहेको खबर बाहिरिएपछि बालबालिकाहरुको सामग्री उत्पादन गर्ने कम्पनीको शेयर अचानक वृद्धि भएको संचार एजेन्सी द गार्जियनले जनाएको छ । वास्तवमा चिनियाँ राष्ट्रिय परिषद्ले मंगलबार सीमित परिवार सङ्ख्याको कानून अन्त्य गराउनुको परिणामबारे अनुसन. . .


भारतमा ‘निपाह’ नामक भाइरसको आतंक, भाइरसका कारण ११ जनाको मृत्यु

काठमाडौं, जेठ ८ । भारतमा ‘निपाह’ नामक भाइरसले आतंक मच्चाएको छ । केरल राज्यमा यो भाइरसका कारण ११ जनाको मृत्यु भइसकेको बताइएको छ भने अन्य कयौंमा संक्रमण रहेको बताइएको छ । केरल राज्यका स्वास्थ्यमन्त्री केके शायलजाका अनुसार यो भाइरसको प्रकृतिबारे पूर्ण रुपमा जानकारी आइसकेको छैन । मृतकका रगत तथा अन्य नम�. . .


भारतमा विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु

काठमाडौं, जेठ ७ । भारतको कानपुरमा विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु भएको छ । विषाक्त मदिरा सेवनका कारण कयौं बिरामी परेका छन् । मदिरा सेवनबाट धेरै मानिसको मृत्यु भएपछि प्रहरीले मदिरा बिक्रीवितरण गर्ने एक जनालाई पक्राउ गरेको छ । यसैबीच कानपुर सरकारले मृतकका परिवारलाई दुई/दुई लाख रुपैयाँका दरल�. . .


बेलायतका राजकुमार ह्यारी विवाह बन्धनमा बाँधिए

 बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विवाह बन्धनमा बाँधिएका छन् । राजधानी लन्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टल (दरबार)को सेन्ट जोर्जेज च्यापलमा आयोजना गरिएको वैवाहिक समारोहमा विश्वभरका करिब ६०० विशिष्ट पाहुना सहभागी भए । वैवाहिक समारो. . .


विद्यालयमै विद्यार्थीले चलाए अन्धाधुन्ध गोली, १० जनाको मृत्यु

काठमाडौं, जेठ ५ । अमेरिकाको टेक्सास राज्यस्थित एक विद्यालयमा एक विद्यार्थीले गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । ह्युस्टन शहरभन्दा झन्डै ६५ किलोमिटर टाढा रहेको सान्ताफे माध्यमिक विद्यालयमा विद्यालयकै एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा अन्य १० जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्थ�. . .


अमेरिकाको टेक्सास प्रान्तको एउटा विद्यालयमा गोली हानेर दश जना विद्यार्थीको हत्या

५ जेठ  । अमेरिकाको टेक्सास प्रान्तको एउटा विद्यालयमा गोली हानेर दश जना विद्यार्थीको हत्या गरिएको छ । साथै कैयौँ विद्यार्थी घाइते भएका छन् । शुक्रबार  ह्यूस्टनबाट ५० किलोमिटर टाढा रहेको सान्टा फि स्कुलमा एक जना किशोरले अन्धाधुन्ध गोली चलाएको सीएनएनले जनाएको छ । घटनामा संलंग्न भएको आरोपमा १७ वर्�. . .


काश्मिरस्थित भारत र पाकिस्तानको सीमा क्षेत्रमा झडप

नयाँ दिल्ली । काश्मिरस्थित भारत र पाकिस्तानको सीमा क्षेत्रमा भएको झडपमा परी एक भारतीय सीमा सुरक्षा गार्डको मृत्यु भएको छ । सो क्षेत्रमा झडप अहिले पनि जारी रहेको बताइएको छ । त्यसमा परी अरु दुइजना सर्वसाधारण नागरिक घाइते भएका भारतीय सुरक्षा अधिकारीले जानकारी दिएका छन् । काश्मिरको अन्तर्राष्ट्रिय स�. . .


ट्रम्पले अमेरिकामा बस्दै आएका केही प्रवासीलाई ‘जनावर’ को संज्ञा दिए

वासिंटन, जेठ ४ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा बस्दै आएका केही प्रवासीलाई ‘जनावर’ को संज्ञा दिएका छन् । ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा उनले अमेरिकाको प्रवासी कानुन काम नलाग्ने भन्दै आलोचनासमेत गरेका छन् । कानुनको कमजोरीका कारण अमेरिकामा अनावश्यक प्रवासीहरु बढेको उनको भनाइ. . .


नाइजेरियामा बोको हरामद्वारा अपहरित ५३ जनालाई अपहरणमुक्त गराइयो

नाइजेरिया, जेठ ४ । नाइजेरियामा बोको हरामद्वारा अपहरित ५३ जनालाई अपहरणमुक्त गराइएको छ । उत्तरपूर्वी बोर्नो राज्यबाट सरकारी सेनाको टोलीले उनीहरुलाई अपहरणमुक्त गराएको अधिकारीहरुले जनाएका हुन् । अपहरणमुक्त हुनेमा ३३ महिला, १६ बालबालिका र चार जना पुरुष रहेको सेनाले जनाएको हो । बोको हरामविरुद्ध भएको स. . .


भारत गोदावरी नदीमा डुंगा डुब्यो, ३० जना डुबेको आशंका

काठमाडौं, जेठ २ । भारतको आन्द्रप्रदेशको गोदावरी नदीमा एक डुंगा डुब्दा ३० जना डुबेको आशंका गरिएको छ । डुंगामा रहेका चालक र अरु १० यात्रुलाई भने सुरक्षित उद्धार गरिएको छ । भारी बर्षा र हावाहुरीका कारण घटना भएको अनुमान गरिएको छ । सोही नदीमा गत साता एक डुंगामा बिद्युत सर्ट भई आगलागी हुँदा ८० जनाको उद्धार �. . .


 भारतमा १ सय भारु दक्षिणाको विवादमा बिहे नै रद्द !!

एजेन्सी । भारतमा १ सय भारु दक्षिणाको विवादमा बिहे नै टुटेको छ । बिहे सम्पन्न भएको एक घण्टा पनि बितेको थिएन । तर एक सय भारु दक्षिणा लेनदेनको विषयमा बेहुला र बेहुली पक्षबीच विवाद हुँदा सम्पन्न भैसकेको बैबाहिक सम्बन्ध भंग भयो । भारतको उत्तर प्रदेशको मेरठमा यो घटना भएको हो । विवाह सम्पन्न भैसकेको थियो । त�. . .