अपराध

सुन टल्काउने बहानामा ठगी गर्न संखुवासभा पुगेका बिहारका दुई जना पक्राउ

विराटनगर । सुन टल्काउने बहानामा ठगी गर्ने भारतका दुईजना युवा संखुवासभा खाँदबारीमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाले भारत बिहार, बेगुसराई नावकोठका २८ वर्षीय बिवेक कुमारलाई चैत २९ गते र विहार समस्तिपुर पुसाहोका ३५ वर्षीय गंगा बिष्णु साहलाई चैत ३० गते पक्राउ गरेको हो । जिल्ला प्रह�. . .


कोशी पर्यटन वर्ष : भारतीय पर्यटक भोजपुरमा कुटिए, त्यसको सन्देश भारतमा दिए

विराटनगर । मुन्धुम पदमार्ग अन्तर्गत भोजपुर र खोटाङको सीमा क्षेत्र चखिवामा भारतीय पर्यटकलाई कुटपिट भएको घटनाले कोशी पर्यटन वर्षको पहिलो गाँसमै ढुंगा लागेको छ । पर्यटन वर्ष उद्घाटन गरेकै बेला भारतमा नेपाल असुरक्षित रहेको भन्दै पीडितले सार्वजानिक भिडियोमार्फत जानकारी दिएका हुन् । भोजपुर सदरमुकाम आय. . .


धरानमा मृत भेटिएकी महिलाको हत्या आरोपमा परिवारका सदस्य पक्राउ

विराटनगर । सुनसरीको धरानस्थित पाँचकन्या सामुदायिक वनभित्र अर्धनग्न अवस्थामा मृत फेला परेकी महिलाको हत्या अनुसन्धानका लागि प्रहरीले परिवारका सदस्यहरूलाई नियन्त्रणमा लिएको छ । गत सोमबार दिउँसो धरान उपमहानगरपालिका–६ स्थित जंगलमा महिलाको शव फेला परेको थियो । मृत महिलाको बिहीबार पहिचान खुलेको थियो �. . .


आसाम भागेर, नेपालमा रहेको ध्वाँस दिन्थे दुर्गा प्रसाँई

विराटनगर। काठमाण्डौंको तीनकुनेमा गत चैत १५ गते भएको प्रदर्शनमा विध्वंस मच्चाउने मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले १३ दिनपछि पक्राउ गरेर कानुनी दायरामा ल्याएको छ । उनी विरुद्ध विभिन्न कसूर आरोपमा अनुसन्धानका लागि म्याद थप गर्ने तयारी प्रहरीले सुरु गरिसकेको छ । भारतमा पक्राउ गरेका उन�. . .


विराटनगरमा मोटरसाइकल चोर्नेको मनोविज्ञान : धरौटीमा छुटिन्छ, फेरी चोरिन्छ

विराटनगर । गत मंसिरमा प्रहरीले सुनसरी हरिनगरा–६ का नमाम अन्सारीलाई पक्राउ ग¥यो । उनी विराटनगरसहित पूर्वका शहरमा मोटरसाइकल चोरी गर्ने पेसा नै अंगाल्थे । प्रहरीले छ महिनादेखि उनको गतिविधि विराटनगरमा निगरानी गरिरहेको थियो । विभिन्न स्थानको सिसी टिभी फुटेजको विश्लेषण गर्दा नमाजसहित चारजना विराटनगरम�. . .


विराटनगरमा मोटरसाइकल चोरेर जोगबनी लैजाने दुईजना पक्राउ, छवटा सवारी बरामद

विराटनगर । विराटनगरबाट विभिन्न स्थानबाट मोटरसाईकल चोरी गर्ने २ जना गिरोह सहित ५ वटा मोटरसाईकल र एउटा स्कुटी मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाईकल चोरेको आरोपमा मोरङ प्रहरीले विराटनगर १७ का १७ बर्षीय मोहम्मद सोयल आलम र सोहि स्थानका २४ बर्षीय नौसाद अन्सारीलाई रंगेहात पक्राउ गरेर सार्वजनिक गर�. . .


मोरङको धनपालथान रामचौक घटनामा मानव अधिकार आयोगको चासो

इन्दु साह विराटनगर । प्रहरी कार्यालय नागरिकका लागि सेवा प्रदायक संस्था हो, तर हालै मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीको व्यवहारले यो धारणामा प्रश्न उठेको छ । प्रवक्ता जोशीले पीडित पक्षलाई अनुचित व्यवहार गरेको अडियो तथा भिडियो सार्वजानिक भएपछि आल�. . .


विराटनगर जतुवाबाट भण्डारण गरिएको गाँजा बरामद, दुईजना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१४ जतुवाका दुईघरबाट प्रहरीले ४५ किलोग्राम गाँजा बरामद गरेको छ । लुकाएर राखेको गाँजा बरामद भएपछि घरधनीलाई समेत नियन्त्रणमा लिइएको छ । प्रहरीले विराटनगर–१४ जतुवाका १९ वर्षीय भूपेन यादव र ६० वर्षीय छटु यादवको घरबाट सोमबार बिहान गाँजा बरामद गरेको हो । उनीहरुको घरमा गा. . .


विराटनगर महेन्द्रचौकबाट स्रोत नखुलेको रकमसहित एकजना पक्राउ

विराटनगर । विराटनगर महेन्द्रचौकबाट सात लाख १५ हजार रकमसहित एकजना पक्राउ परेका छन् । विराटनगर–१५ का २४ वर्षीय रोहितकुमार साहलाई मोरङ प्रहरीको टोलिले स्रोत खुल्न नसकेको रकमसहित नियन्त्रणमा लिइएको हो । सोमबार दिउँसो प्रहरीले साहलाई नियन्त्रणमा लिएर त्यसको अनुसन्धान प्रक्रिया सुरु गरेको छ । रकम हुण�. . .


विराटनगरका सडकमा भटटटटट गर्ने बाइकका साइलेन्सर ट्राफिक नियन्त्रणमा

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले स्वरुप परिवर्तन गरेर ध्वनि प्रदूषण गराउने मोटरसाइकल नियन्त्रणमा लिन थालेको छ । ठूलो आवाजमा सडकमा गुड्ने यस्ता मोटरसाइकलबाट साइलेन्सर हटाउन नियन्त्रणमा लिन थालिएको हो । स्वरुप परिवर्तन गरी ठूलो आवाजसहित मोटरसाइकल चलाउनेलाई कारबाही गर्न थालिएको जि�. . .


पिसाब टेस्टमै पक्राउ पर्छन चालक

विराटनगर । चालकले मादक पदार्थ खाएर सवारी चलाउँदा हुने संभावित दुर्घटनाको जोखिम उतिकै छ । यसको न्युनीकरणका लागि लागि ट्राफिक प्रहरीले आधुनिक प्रविधि ब्रेथलाइजरको प्रयोग गर्छ । यसमा मादक पदार्थ सेवन गरेको संकेत देखिए नियन्त्रणमा लिएर कारवाही हुन्छ । तर, पछिल्लो समय मादक पदार्थ भन्दा लागु पदार्थ सेव�. . .


लागुऔषधमा सवारीका चालक, ५५ जनाको परीक्षण गर्दा ११ जनामा पोजेटिभ

इन्दु साह विराटनगर । चालकले मादक पदार्थ सेवन गरेर सवारी चलाएका घटना प्रशस्त सुनिदै आएका छन् । मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा हुने दुर्घटनाको जोखिम सामान्य हुँदैन । तर, चालकको अब मादक पदार्थ मात्रै नभई लागुऔषध सेवन गरे नगरको समेत परीक्षण हुने थालेको छ । जसमा ५५ जनाको परीक्षण गर्दा ११ जना भने पोजेटि. . .