विराटनगर । उद्योगको ब्रान्ड र प्याकेजिङ्ग चोरी गरेर डिटरर्जेन्ट पाउडर उत्पादन गर्दै आएको आरोपमा जिल्ला प्रशासन कार्यालय मोरङले यूनिक सोप एन्ड केमिकल इन्डस्ट्रिजलाई शिलबन्दी गरेर अनुसन्धान सुरु गरेको छ । भारतमा उत्पादन भई नेपालमा आयात हुँदै आएको पतञ्जली र फेना सर्फसँग मिल्ने ब्रान्ड र प्याकेजिङ्ग. . .
विराटनगर । विराटनगरमा कपडा धुलाईका लागि प्रयोग हुने सर्फ तथा साबुन नक्कलीले बजार खिचेको पाइएको छ । भारतबाट आयात हुने फेनासँग मिल्ने प्याकेजिङ्गमा यूनिक फेना र पतञ्जली समेत नक्कली रहेको पाइएको हो । पतञ्जलीको सर्फको नाम पातजली राखेर बिक्री गरिदै आएको पाइएको हो । उपभोक्ताले खरिद गरेको यूनिक फेना र पात. . .
विराटनगर । मोरङको पथरी शनिश्चरे–९ स्थित गुम्बाटोलबाट अनलाइन जुवा खेलाउने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । रामप्रसाद खरेलको घरमा सट्टाबाजी सम्बन्धी गतिविधि अनलाइन जुवा खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापा हानेर खरेका छोरा शान्तिराम खरेर र टंकबहादुर थापालाई नियन्त्रणमा लिइएको हो ।. . .
विराटनगर । संगठित रुपमा ठगी गर्ने गिरोहका छ जना पक्राउ गरेर मोरङमा प्रहरीले अनुसन्धान सुरु गरेपछि उनीहरु विरुद्ध सुनसरी, झापासहितका जिल्लामा पीडितका उजुरी पर्न थालेका छन् । प्रहरी नियन्त्रणमा रहेकाहरुले भारत तथा नेपालका धेरै स्थानमा नक्कली सुन झुक्याएर बिक्री गर्ने धन्दा २१ वर्षदेखि चलाएको खुलाए�. . .
इशु पन्त विराटनगर । गत मंसिर २ गते विराटनगर–८ अशोकचौकका महानन्द रायको कोशी अस्पतालमा उपचारका क्रममा मृत्युभयो । उनी आफ्नै घर भाडा मिटरब्याजीलाई बुझाउनु पर्ने कागजको शिकारमा परेर गत असोज १३ गते, अदालतको आदेश बमोजिम पूर्पक्षका लागि कारागार चलान भएका थिए । मृतक रायका छिमेकीका अनुसार उनले मिटरब्याजी म. . .
विराटनगर । नक्कली सुन देखाई नगद तथा गरगहना ठगी गर्ने गिरोह प्रहरीको नियन्त्रणमा आएको छ । कोशी प्रदेशका विभिन्न जिल्लाका अस्पताल, मेला, हटिया तथा भीडमा सुटबुटमा सजिएर अपरिचितलाई समेत आफन्त बनाएर ठगीधन्दा चलाउने नेपाल र भारतका छ जना पक्राउ परेका हुन् । पक्राउ परेकाहरुलाई सोमबार मोरङ प्रहरीले नियन्त्�. . .
विराटनगर । मोरङको बुढिगंगास्थित मनमोहन प्राविधिक विश्वविद्यालयको लेखा शाखा फोडेर चेक चोरी गरेपछि साट्ने क्रममा दुईजना पक्राउ परेका छन् । पक्राउ पनमध्ये एकजना विश्वविद्यालयका पूर्व विद्यार्थी रहेका हुन् । चेक चोरेपछि राष्ट्रिय वाणिज्य बैंक दुहबी शाखामा साट्ने क्रममा पक्राउ गरिएको हो । पक्राउ पर�. . .
विराटनगर । सर्वोच्च अदालतले २०७१ मंसिर ९ गतेको फैसलाले अपहरण तथा जर्वरजस्ती करणी मुद्दामा फरार रहेका विराटनगरका दुईजनालाई प्रहरीले दशवर्षपछि पक्राउ गरेको छ । प्रहरीले दशवर्षपछि मंसिर १० गते उनीहरुलाई पक्राउ गरेर मोरङ जिल्ला अदालतमा उपस्थित गराएको हो । मोरङको साविक कटहरी–३ स्थितबाट युवतीलाई २०७०. . .
विराटनगर । सुनसरीको इटहरी उप–महानगरपालिका–२० पानीपिया जंगलस्थित कोशी लोकमार्गमा लागुऔषध गाँजा बोकेको स्कारपियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार साँझ कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा इलाका प्रहरी कार्यालय धरान र इटहरीबाट परिचालन भएको प्रहरी टोलीले रोकेर राखेको स्कारपियोबाट गा�. . .
विराटनगर । सुनसरीको धरान–१७ स्थित कृषि फार्मबाट ३२० केजी गाँजा बरामद भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयको लागुऔषध विशेष ब्यूरोको टोलिले सुप्रिम एग्रिकल्चर फार्मबाट मंगलबार राती १० बजे छापा हानेर गाँजा बरामद गरेको हो । धनकुटाको साँघुरिगढी ८ घर भएका मणिराज राईले धरानमा सञ्चालन गरेको कृषि फार्मक�. . .
विराटनगर । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई नियन्त्रणमा लिएर काठमाण्डौं पठाइएको छ । विराटनगर–२ स्थित निवासबाट पक्राउ परेका उनलाई मानव तस्करीको आरोपमा अनुसन्धान गर्नका लागि काठमाण्डौं पठाइएको हो । अधिकारीलाई आइतबार अदालतबाट पक्राउ अनुमति लिनेबितिकै �. . .
विराटनगर । मोरङ प्रहरीले विराटनगर र कटहरीबाट दुई दिनमा २० जना तास खेल्नेहरुलाई पक्राउ गरेको छ । बुधबार राती ९ गतेतिर विराटनगर महानगरपालिका ६ भट्टिमोडमा विशाल देवान राईको घरबाट १२ जनालाई नियन्त्रणमा लिइएको हो । बिहीबार साँझ ५ बजे कटहरी २ बाट पुनः ८ जनालाई नियन्त्रणमा लिइएको हो । तास गरिरहेको सुचनाका �. . .