कोशी

मुख्यमन्त्री सम्मेलनमा भोजपुरको खुकुरी, तेह्रथुमको ढाका, ५ मुख्यमन्त्रीलाई कोशीको चिनो

प्रेम देवान विराटनगर । कोशी प्रदेशको पहिचान र मौलिकता झल्काउने उपहारसहित मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा सहभागी अन्य प्रदेशका मुख्यमन्त्रीलाई मायाको चिनो प्रदान गरेका छन्। विराटनगरस्थित विग होटलमा असोज २७ र २८ गते सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्म�. . .


दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्दा उदयपुरमा ६५ वर्षीय वृद्धको करेन्ट लागेर मृत्यु

उदयपुर । दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक बृद्धको मृत्यु भएको छ । त्रियुगा नगपालिका–१२ पुरानो गाईघाटस्थित ज्योति नगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मङ्गलबार साँझ करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्या�. . .


कोशीमा भाषा विधेयक पारितको खुसीयालीमा साँझ दीप प्रज्वलन गर्न मुख्यमन्त्रीको आग्रह

विराटनगर । कोशी प्रदेशसभाबाट सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित भएको छ। प्रदेशसभाबाट असोज २४ गते पारित विधेयकलाई प्रदेशका विभिन्न राजनीतिक दलले ऐतिहासिक उपलब्धिका रूपमा स्वागत गरेका छन्। विधेयक पारित भएपछि कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाल�. . .


विराटनगरमा मुख्यमन्त्रीहरूको मन्थन : प्रदेशको अधिकार र संघीयताको भविष्यबारे बहस

सोनु साह विराटनगर । देशभर दसैँको रौनक छाइरहेका बेला कोशी प्रदेश सरकारको आयोजनामा विराटनगरमा मंगलबारदेखि दुईदिने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु भएको छ। संघीयता कार्यान्वयन, प्रदेशको अधिकार बाँडफाँट र प्रदेश सरकारलाई प्रभावकारी बनाउने विषय सम्मेलनको मुख्य एजेन्डा बनेको छ। सम्मेलनको उद्घ. . .


विराटनगरको गुरुकुलमा भोलीबाट ‘अन्तिम गीत’, चेखभको चर्चित एकाङ्की हेर्ने अवसर

विराटनगर । रुसी साहित्यकार आन्तोन चेखभको लोकप्रिय एकाङ्की ‘द स्वान सङ’ को नेपाली रूपान्तरण ‘अन्तिम गीत’ विराटनगरमा मञ्चन हुने भएको छ। महेश पौड्यालको अनुवाद र नवराज बुढाथोकीको निर्देशनमा तयार भएको नाटक काठमाडौंमा मञ्चन भइसकेपछि विराटनगरमा प्रस्तुत गर्न लागिएको हो । शैली थिएटरको प्रस्तुति, रुसी सद�. . .


गढी गाउँपालिका र जीवन विकास अस्पतालबीच सम्झौता, स्वास्थ्य सेवामा ५० प्रतिशतसम्म छुट

सुनसरी । गढ़ी गाउँपालिकाका नागरिकले जीवन विकास सामुदायिक अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा १० देखि ५० प्रतिशत सम्म छुट पाउने भएका छन्। गढ़ी गाउँपालिका र जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनबीच गाउँपालिका नागरिकलाई सहज, पहुँचयोग्य तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गरा�. . .


दशैंमा पनि विराटनगरका व्यापारी निराश, भन्छन्-‘जोगबनी र अनलाइनले खायो व्यापार’

सोनु साह विराटनगर । नेपालीहरूको महान् चाड बडादशैं सुरु भएसँगै बजारमा चहलपहल बढ्ने र व्यापार व्यवसायले गति लिने अपेक्षा गरिन्छ। विशेषगरी दशैं र तिहारको समयमा लत्ताकपडा, शृङ्गार सामग्री, जुत्ता–चप्पल, किराना, पूजापाठका सामग्री तथा फलफूलको कारोबार बढ्ने गर्छ। तर, यस वर्ष दशैंको समयमा पनि विराटनगरका व्. . .


सुरक्षासँगै पर्यटन प्रवर्द्धनमा जुट्यो लेटाङ प्रहरी

लेटाङ । मोरङको लेटाङ नगरपालिकाभित्र रहेका प्रमुख पर्यटकीय स्थलहरूको प्रचारप्रसार तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लेटाङ प्रहरीले स्थानीय युवासँगको सहकार्यमा अभियान सञ्चालन गरेको छ। इलाका प्रहरी कार्यालय, लेटाङको समन्वय र सावधान युवा समूह, लेटाङको सहकार्यमा लेटाङ बजार, जाते बजार तथ�. . .


चाडपर्वलाई लक्षित गर्दै आयल निगम विराटनगरले बढायो ग्यास आपूर्ति

विराटनगर । दसैँ नजिकिँदै गर्दा नेपाल आयल निगम प्रादेशिक कार्यालय कोशीले भने ग्यासको आपूर्ति बढाएको छ । नेपाल आयल निगम कोशी प्रादेशिक कार्यालय विराटनगरका प्रमुख पुष्कर कार्कीका अनुसार मधेश प्रदेशसहित झापाका लागि समेत विराटनगर कार्यालयले ग्यास व्यवस्थापन गर्नुपर्ने भएकोले आयात बढाइएको हो । काठम�. . .


चाडपर्व सुरक्षा अन्तर्गत मोरङका ४१३ स्थानमा प्रहरी ड्यूटी

विराटनगर । चाडपर्व सुरक्षा केन्द्रीत गरी मोरङका ४१३ स्थानमा प्रहरी ड्यूटी तय गरिएको छ । जसमा कमाण्ड पोष्टको रुपमा जिल्ला प्रहरी कार्यालय मोरङदेखि पैदलगस्तीसम्म छ । जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार आयोजना गरेको पत्रकार भेटघाट तथा छलफल कार्यक्रममा मोरङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मकेन्. . .


संघीयता कार्यान्वयनका चुनौतीबारे छलफल गर्न विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन हुँदै

विराटनगर । संघीयता कार्यान्वयनमा देखिएका समस्या समाधान, प्रदेशको अधिकार बाँडफाँट, वित्तीय स्रोतको उपयोग तथा असल अभ्यासको आदानप्रदान गर्ने उद्देश्यले कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन आयोजना हुने भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा आगामी २७ र २८ असोजमा हुने सम्म�. . .


सुन्दरहरैंचाबाट २४ कोरियन नागरिक नियन्त्रणमा, धार्मिक गतिविधि गरेको आरोप

विराटनगर । मोरङको सुन्दरहरैंचाबाट प्रहरीले २४ जना कोरियन नागरिकलाई नियन्त्रणमा लिएर अध्यागमन कार्यालय पठाउने तयारी गरेको छ । शुक्रबार मोरङको सुन्दरहरैंचा–७ मालती मार्गबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मोरङका प्रहरी उपरीक्षक कबित कटुवालका अनुसार पर्यटक भिषामा आएका उनीहरु धार्मिक क�. . .