विराटनगर । गएराति सुनसरीमा भएको घटनालाई लिएर गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे (सिडिओ) सहित कोशीका प्रहरी नायव महानिरीक्षक (डिआईजी) बिनोद घिमिरेसम्मलाई फिर्ता बोलाएको छ । सुनसरीका सिडिओ घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्यालल�. . .
काठमाडौं । सुनसरी घटनापछि कोशी प्रदेशको प्रहरी प्रमुखको रुपमा डीआईजी शेखर खनाललाई पठाइएको छ । प्रहरी प्रधान कार्यालयमा कार्यरत रहेका खनाललाई कोशी प्रदेशको डीआईजीको रुपमा गृह मन्त्रालयले सरुवा गरेको हो । सुनसरीमा प्रहरीको गोली लागेर ज्यान गएका बेला कोशीको डीआईजीको रुपमा विनोद घिमिरे थिए । घिमिरे�. . .
विराटनगर।समाजमा कानुनी सचेतनाको जग बलियो बनाउँदै जिम्मेवार नागरिक निर्माण गर्ने उद्देश्यका साथ विराटनगर जुनियर जेसिजको आयोजनामा एकदिवसीय कानुनी साक्षरता कार्यक्रम ‘लिगल लेन्स: नो योर राइट्स’सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा सहभागीहरूलाई नेपालको संविधानले प्रदान गरेका मौलिक अधिकार, नागर. . .
विराटनगर। मोरङ स्पोर्टिङ क्लब र मोरङ जिल्ला भेट्रान टेबल टेनिस क्लबको संयुक्त आयोजनामा "एमएससी युथ टेबल टेनिस प्रतियोगिता–२०८३" सहिद मैदानस्थित पूर्व टेबल टेनिस हलमा भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा क्याडेट ब्वाइज, क्याडेट गर्ल्स, सब जुनियर ब्वाइज, सब जुनियर गर्ल्स, जुनियर ब्वाइज, जुनियर गर्. . .
काठमाठौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबिच झडप हुँदा एक युवकको मृत्यु भएको छ । भने सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् । यसै घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियार, सांसद दीपककुमार साह तथा पार्टीका नेता वीरेन्द्र केएमल. . .
विराटनगर । मोरङ प्रहरीले एक बालिकामाथि जबरजस्ती करणी तथा सामूहिक जबरजस्ती करणी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार साउन ३ गते बिहान करिब ९ बजे मोरङको सुनवर्षी नगरपालिका निवासी एक बालिकालाई सिटी चालक रंगेली नगरपालिका–३ का १८ वर्षीय मोहम्मद अरमानले ललाइफकाई रंगेली नगरपालिका–७ स�. . .
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले दुःख व्यक्त गर्दै शान्ति,संयमता र सामाजिक सद्भाव कायम राख्न सबैमा अपिल गरेकी छन् । मन्त्री मेहताले घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्. . .
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति दुई समुदायबीच भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ भने ९ जना सर्वसाधारण र १३ जना सुरक्षाकर्मी गरि २२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार राति सवा १० बजेतिर साउन महिनामा हुने बोलबमका लागि हिन्�. . .
विराटनगर । दुई समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका अति संवेदनशील क्षेत्रहरू पहिचान गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले साउन ११ गते बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि पाँच वटा मुख्य बजार क्षेत्रलाई केन्द्रित गरी कर्फ्. . .
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार दुई समुदायबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ। घटनापछि क्षेत्रको अवस्था तनावपूर्ण बनेको छ। प्राप्त प्रारम्भिक जानकारीअनुसार झडपका क्रममा स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो। झडप उग्र बनेपछि अवस्था नियन्त्रणमा लिन प. . .
विराटनगर । सीमा सहजीकरण तथा सीमा क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलाप नियन्त्रण र सूचना संकलनका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर इन्टरएक्सन टिम (बीआईटी) परिचालन गरिएको छ । मोरङमा भारतसँगको मुख्य नाका विराटनगर रानीमा प्रहरी नायब निरीक्षकको कमाण्डमा यो टोलि परिचालित भएको हो । आइतबारदेखि देशभरका . . .
विराटनगर, साउन १० गते । सामाजिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय युवाहरूको समूह 'एमआरआर टिम विराटनगर' (MRR Team Biratnagar) को आयोजनामा विराटनगरमा भजन तथा आध्यात्मिक चेतनामूलक कार्यक्रम आयोजना हुने भएको छ। साउन ११ गते सोमबार परेको अवसरमा धर्म, सेवा, श्रद्धा तथा आध्यात्मिक चेतनाको अभिवृद्धि गर्ने उद्देश्यका साथ स. . .