कोशी

रामधुनीमा सिटी सफारी चालकको हत्यामा संलग्न ७ जना पक्राउ

विराटनगर । सुनसरीको रामधुनी नगरपालिकामा गत असोज २५ गते शनिबार साँझ सिटी सफारी चालकको गोली हानी हत्यामा संलग्न रहेको आरोपमा सुनसरी प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । रामधुनी नगरपालिका–२ कर्मनिया टोलका ४५ वर्षीय सिटी सफारी चालक दिनेश कुमार चौधरीको हत्या आरोपमा प्रहरीले मुख्य योजनाकार र सुटरसहित ६ �. . .


अघिल्ला घटना सामसुम पार्दा बलात्कारपछि हत्या गर्ने मनस्थितिमा पुगे पदम

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ फडानी बस्ने नविन गौतमकी १२ वर्षीया छोरी अंशुको बलात्कारपछि हत्यामा संलग्न आरोपमा छिमेकी ५९ वर्षीय पदम बहादुर अधिकारीलाई प्रहरीले आइतबार सार्वजानिक गरेको छ । उनलाई दुई दिन अगाडी शुक्रबार (मंसिर १९ गते) पक्राउ गरेर आइतबार सार्वजानिक गरिएको हो । अधिकारीले अंशुलाई च�. . .


६० दिनपछि अंशु गौतमको बलात्कारपछि हत्या आरोपमा ५९ वर्षीय छिमेकी अधिकारी सार्वजानिक

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ फडानी बस्ने नविन गौतमकी १२ वर्षीया छोरी अंशुको बलात्कारपछि हत्यामा संलग्न आरोपमा छिमेकी पक्राउ परेका छन् । अंशु असोज २१ गतेदेखि हराएकी थिइन् । कार्तिक ७ गते भेट्दा उनको शव कुहिएको स्थितिमा लेटाङ नगरपालिका २ बेलबारी चिसाङ साझेदारी वनमा थियो । कक्षा ५ मा अध्ययन गरिर. . .


विराटनगरमा दुई दशकदेखि अलपत्र अन्तराष्ट्रिय क्रिकेट रंगशाला सपना

सोनु साह विराटनगर । राष्ट्रिय गौरवको आयोजनाको सूचीमा परेपछि विराटनगर–१९ स्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्‌ (राखेप) ले प्रक्रिया सुरू गरेको थियो । गतवर्ष एक करोड बजेट परेको रंगशालामा चालु आर्थिक वर्षका लागि १६ करोड रुपिँया बिनियोजन �. . .


बिद्यालयका प्रिय सरद सर, अस्वस्थ्यताले ओछ्यानमा खुम्च्यायो

विराटनगर । अंग्रेजी र सामाजिक विषयमा स्नातकोत्तर गरेका ४२ वर्षीय सम्शेर बहादुर भण्डारीले निजी विद्यालयका धेरै विद्यार्थीलाई पढाइ सकेका छन् । विद्यालयमा शरद सरले उनी सुपरिचित मानिन्छन् । किनकी उनको विद्धता र शिक्षण विधी उत्कृष्ट मानिन्थ्यो । कलिलो उमेरमै मोरङको रतुवामाई नगरपालिका–६ शंकरटोलबाट प्�. . .


रोजगारी खोज्नेसँग उद्योगको सीप छैन

विराटनगर । उद्योग व्यवसाय क्षेत्र र श्रम बजारका लागि आवश्यकता अनुरूप दक्ष जनशक्ति उत्पादन, सीप परीक्षण प्रणाली, प्रमाणीकरण तथा पूर्व सिकाइको मान्यताका सम्वन्धमा उद्योग संगठन मोरङको आयोजना र नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजनाको सहकार्यमा अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ �. . .


सामान्य विवादमा दाजुले छुरा हान्दा भाईको गयो ज्यान

विराटनगर । मोरङको जहदा गाउँपालिका–७ तरिगामास्थित मझारेमा दाजु–भाईको विवादमा एकजनाको मृत्यु भएको छ । दाजुले छुरा प्रहार गर्दा भाइको निधन भएको छ । सीमा नजिकै घर भएका उनीहरुको विवादको कारण भने खुलेको छैन । प्रहरीका अनुसार ३० वर्षीय राजुकुमार साह आफ्ना भाई २८ वर्षीय श्रवण साहलाई छुरा हानेर घाईते भएका थ. . .


चुनौतीबीच पनि निर्वाचन

गत भदौ २३ र २४ गतेको एउटा विशेष परिघटनाले जनप्रतिनिधिमूलक संस्था प्रतिनिधिसभा रिक्त छ । तत्कालिन सरकारको नेतृत्व, केपी शर्मा ओलीमा देखिएको असावधानीका कारण जेनजी पुस्ताको जनप्रदर्शनमा भदौ २३ गते २२ जना युवाले ज्यान गुमाए । त्यसपछि २४ भदौमा राज्यका तीन वटै अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिक�. . .


पूर्वाञ्चल विश्वविद्यालयमा फेरी राजनीति, विराटनगरबाट डीन कार्यालय सार्न खोज्दा तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि)को डीन कार्यालय स्थान्तरण गर्ने विषय स्वार्थ केन्द्रीत राजनीतिकरणमा बदलिएको छ । विराटनगर–१ स्थित जनता क्याम्पस परिसरमा रहेको डीन कर्याालय गोलठाउँस्थित केन्द्रीय कार्यालयमा स्थान्तरण गर्ने निर्णय भएपछि नेपाली काँग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी �. . .


विराटनगरमा कडाई भएपछि नाका फेरेर प्रतिबन्धित औषधी भित्र्याउँदै कारोबारी

विराटनगर । विराटनगरसँग जोडिएका सीमा नाकामा कडाई भएसँगै लागुऔषध कारबोरीले नाका फेरेका छन् । प्रहरीले मोरङको धनपालथान गाउँपालिका–१ गडेरीया नाकामा भित्र्याइएको ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल बरामद गरेको छ । यो प्रतिबन्धित औषधी हो । मोरङको धनपालथान गाउँपालिका–१ गडेरीया स्थितबाट बेबारीसे अवस्थाम�. . .


बेलबारीमा सुरु भयो नगरबस

विराटनगर । मोरङको बेलबारी नगरपालिकाले बिद्युतीय नगर बस सञ्चालनमा ल्याएको छ । नौ महिना अगाडी खरिद गरेको नगर बसको शुभारम्भ भने सोमबार मात्रै गरिएको हो । नगर प्रमुख दिल प्रसाद राई र नितु थापा कोइरालाले नगर बसको शुभारम्भ गरेका थिए । उपप्रमुख थापाले प्राविधिक कारणले ढिलाई भएको बताएकी छिन् । उनले स्थानीय �. . .


यस्तो बन्दैछ ‘प्रधानमन्त्री पार्क’, थपिएको म्यादमा सम्पन्न हुने विश्वास

सोनु साह विराटनगर । मोरङ जिल्लाबाट प्रधानमन्त्री बनेका सात जना दिवंगत नेताको स्मृतिमा निर्माण भइरहेको ‘प्रधानमन्त्री पार्क’ निर्माण कार्य निर्धारित समयभन्दा ढिलो हुँदै अघि बढिरहेको छ। विराटनगर महानगरपालिकाको बहुवर्षीय योजनाअन्तर्गत निर्माण भइरहेको यो पार्कको काम समयमै सम्पन्न नहुँदा म्याद थप�. . .