कोशी

विराटनगरका विभिन्न ठाउँमा लागेको निषेधाज्ञा पालना नगरेको आरोपमा १४ जना पक्राउ

विराटनगर । कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका एलभी फोर्सका १४ जना कार्यकर्तालाई प्रहरीले आज बिहानै विराटनगरबाट पक्राउ गरेको छ । विराटनगरस्थित देवकोटाचोकबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रदेशसभा घेराउ गर्ने उद्देश्यले उनीहरु त्यहाँ जम्मा हुने क्रममा थिए । पक्राउ पर्. . .


विराटनगरको विराट लोगो

-सुरज दाहाल विराटनगरको विराट लोगो विराटनगरको ह्रदयमा नेपालको नक्सा बसेको छ त्यस्तै सुन्दर दृश्य लोगोमा पनि देख्न सकिन्छ ऐतिहासिक महानगरको लोगो आएको छ साथी एउटा कविता अवश्य लेख्न सकिन्छ "कला " त कला हो साथी कलाको सम्मान गर्ने पर्छ विराटनगरको लोगोमा सुर्य र चन्द्रमा अटेको छ मन्दिर र मस्जिदको दृश्य अटाए�. . .


गोठमा भैंसी, क्यारेटमा मदर कल्चर

सुजता लिम्बू विराटनगर । मोरङ, बुढीगंगा–१ का राजुकुमार खड्का एक दशकदेखि प्राङ्गगरिक (कम्पोष्ट) मल बनाउँदै आइरहेका छन् । भैँसीको गोबरलाई सदुपयोग गरेर कम्पोष्ट मल बनाउँदै आएका उनी यही व्यवसायमा भविष्य खोजिरहेका छन् । यसअघि पशुपालन व्यवसाय गरेर घाटा बेहोर्नुपरेको उनले अहिले मल उत्पादन व्यवसायले धेरै र. . .


विराटनगर महानगरपालिकाको सार्वजानिक लोगोले मन छोएन नगरवासीको

विराटनगर । विराटनगर महानगरपालिकाले बिहीबार एक कार्यक्रमबीच लोगो सार्वजनिक गरेसँगै राम्रो भन्दा पनि नराम्रो प्रतिक्रिया आएको छ । विराटनगर युवा आर्टिस नुरकुमार श्रेष्ठले डिजाइन गरेको लोगो महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले सार्वजनिक गरेका थिए । लोगोमा नेपाली भाषाक. . .


बुढीगंगा गाउँपालिकावासीलाई रगत निःशुल्क

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाले आफ्नो पालिकाबासीका लागि निःशुल्क रगतको व्यवस्था गरेको छ । नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्य र समन्वय गरेर गाउँपालिकाले सित्तैमा रगत दिने व्यवस्था मिलाएको हो । गाउँपालिकाका बिरामीले नेपाल रेडक्रस सोसाइटी मोरङको ब्लड बैंकबाट अब निःशुल्क रुपमा रगत पाउने भ�. . .


‘मान्छेले मान्छेलाई दिएको चोटले पनि बाँच्न सिके’

सुजता लिम्बु विराटनगर । कोशी अस्पतालको शै्यामा प्रसव पिडाले आमा छटपटाइरहँदा परिवार भने छोरा जन्मेला भन्ने आशमा थिए । नभन्दै जब ‘लेभर रुम’ बाट निस्किएको स्वास्थ्यकर्मीले छोरा जन्मेको खबर सुनाए, त्यो समय परिवारमा खुशीको छाल छल्किएर गाँउसम्म पुग्यो । त्यो बेला चारजना दिदीहरुले एउटा माइती पाउँदा थेगि�. . .


यसरी हुर्कदैछ विराटमा ७०० ग्राम वजनमा जन्माइएको ‘एक्सट्रिम प्रिटम बेबी’

विराटनगर । सुनसरी धरान उपमहानगरपालिका १६ निवासी पवित्रा खड्का गत बैशाख २१ गते विराटनगर अस्पताल (बिराट नर्सिङ) आईन् । उनी २६ हप्ताको गर्भवती थिईन् । विपी कोईराला स्वास्थ विज्ञान प्रतिष्ठानमा नियमित चेपअप गरिरहकी उनको पाठेघरमा पानी कम भयो । त्यो भन्दा जटिल स्थिति थियो–सालमा देखिएको समस्याले आमाले खाए�. . .


कोशी प्रदेशमा ९७ प्रतिशत घरपरिवारमा शौचालय

विराटनगर । कोशी प्रदेशमा ९६ दशमलव आठ प्रतिशत परिवारले शौचालयको प्रयोग गर्ने गरेका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौँ र तथ्याङ्क कार्यालय मोरङद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित राष्ट्रिय जनगणना–२०७८ कोशी प्रदेशस्तरीय नतिजा आज सार्वजनिक गर्दै प्रदेशका १४ जिल्लामा रहेका ११ लाख ९० हजार सात �. . .


शारीरिक सुगठन मोरङ अध्यक्षमा नवीन बिक्रम शाह

विराटनगर । शारीरिक सुगठन संघ मोरङको अध्यक्षमा नवीन बिक्रम शाह चयन भएका छन् । मोरङमा बैशाख २५ गते भएको भेलाले जिल्ला कार्यसमिति गठन गर्ने निर्णय गरेको थियो । त्यसका आधारमा अध्यक्ष शाहको नेतृत्वमा ९ सदस्यीय मोरङ शारीरिक सुगठन संघ गठन गरिएको हो । संघको मोरङ उपाध्यक्षमा सन्जय साह, सचिव बिन्टबाबु पासमान, . . .


विराटनगरमा जेठ १४ गते पुनः पहिचान पक्षधर संसद घेराउ गर्न आउने

विराटनगर । पुनः नामकरण संघर्ष समितिले कोशी प्रदेश सभाको बजेट अधिवेशनका दिन पुनः आन्दोलन गर्न विराटनगर आउने भएका छन् । प्रदेशसभा घेराउ गर्ने कार्यक्रम राखेर उनीहरुले प्रदेशको नामाकरण संशोधनका लागि दवाव दिने भएका हुन् । फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएदेखि स्थगित रहेको प्रदेशसभा जेठ १४ गते २ बजे�. . .


विराटनगरमा घरजग्गा र व्यवसाय कर अनलाइन भुक्तानी सिस्टममा

विराटनगर । विराटनगर महानगरपालिकाले घर जग्गा र व्यवसाय कर बुझाउन अनलाइन प्रणालीको सुरुवात गरेको छ । सेवाग्राहीले कार्यालय पुग्नुपर्ने झन्झटलाई हटाउँन अनलाइन कर भुक्तानी प्रणाली सुरु गरेको हो । सेवाग्राहीले अनलाइनमा कर भुक्तानीका लागि ‘ट्याक्स पेयर सिस्टम’ मा दर्ता हुनुपर्नेछ । जसका लागि एक पटक क�. . .


विराटनगरको अर्को सहकारीसँग बचतकर्ताको आक्रोश

विराटनगर । बचतकर्ताको पैसा फिर्ता नदिएपछि विराटनगरस्थित धरणीधर सहकारी बहुमुखी  संस्थामा बचतकर्ताले होहल्ला गरेका छन् । लामो समयदेखि बचत रकम फिर्ता नदिएपछि उनीहरुले कार्यालयमा उपस्थिति भएर होहल्ला गरेका हुन् । सञ्चालक तथा कर्मचारीलाई असजिलो भएपछि वडा प्रहरी कार्यालयमा दुवै पक्षबीच सहमति भएको छ �. . .