विराटनगर । स्थानीय तहअन्तर्गत पालिकाका ठेकेदारले महँगो दरमा स्क्रयापको कबाडी कर उठाइरहेका कारण कागज, प्लास्टिक, ब्याट्रीको लिड र फलामे उद्योगहरूको उत्पादन लागत बढेको छ। जसको असर नागरिकका लागि मूल्य बृद्धि बढ्दो छ । मुख्य राजमार्गमा ढाट लगाएर विभिन्न वस्तुका स्क्रयापको किलोमै ५ रुपैयाँ ६५ पैसासम्म. . .
सुजता लिम्बु विराटनगर । वर्ष २०७९ बैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनमा जस्तो प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा खासै उत्साह देखिएन । २०७४ सालमा जनप्रतिनिधि चयन गर्न जनता जति उत्साहित थिए ५ वर्षको अन्तरालमा उत्साह हराए झैँ भएको भान भएको थियो । यद्यपी जनताले मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभा �. . .
विराटनगर । कोशी अस्पताल विराटनगरमा मृर्गाैला प्रत्यारोपण सेवा सरु गर्न दुई पक्षीय सम्झौता भएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र कोशी अस्पताल विराटनगरबीच सम्झौता भएको हो । अस्पताल विकास समिति सदस्य मुकेश बुढाथोकीका अनुसार सम्झौता भएसँगै सेवा संचालनको बाटो खुलेको छ । कलेज. . .
विराटनगर । सोलुखुम्बुका प्रदेशसभा सदस्य तथा कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धीकुमार राजभण्डारीको घरमा कालो झण्डा राखिएको छ । कोशी प्रदेश नामाकरणको विरोध गर्दै पहिचानसहितको नामाकरणको पक्षमा रहेका पहिचानवादीहरुले मन्त्रीको व्यक्तिगत घरमा कालोझण्डा राखेर विरोध जनाएका हुन् । उनीहरुले को�. . .
विराटनगर । कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीले घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको बजारीकरणमा सरकारले सहयोग गर्ने बताउनु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २४ औं र महिला उद्यमी समिति मोरङको २० औं साधारणसभामा बोल्नु हुँदै मुख्यमन्त्री कार्कीले उत्पादित वस्तुको बजार. . .
विराटनगर । विराटनगरमा मोटरसाइकल चोरी गर्ने संगठित गिरोह परिचालित भएको पाइएको छ । प्रहरीले चैत लागेपछि मात्रै संगठित गिरोहमा संलग्न रहेका दुईजना भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट एकथान स्कुटर र चारथान मोटरसाइकल बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले मोटरसाइकल चोरी न. . .
विराटनगर । विराटनगर–३ को कन्चनबारी चौकस्थित मुख्य राजमार्गका नालामा गज्जबका खाल्डा छन् । त्यस्तै खाल्डा बरगाछी र बसपार्क दक्षिण पाञ्चाली मोड नजिक छन् । तत्कालिन महानगरको नेतृत्वमा भीम पराजुली हुँदा कन्चनबारी, बरगाछी र रोडशेष चोक(पाञ्चाली मोड) मा आकाशे पुल निर्माणका लागि महानगरले तीन वर्ष अगाडि नै ठ�. . .
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगको बैठक बस्नु अगावै ढाका कुमार श्रेष्ठको अर्को अडियो सार्वजानिक भएको छ । मंगलबार पार्टी कार्यालय बसुन्धारामा बैठक बस्ने तयारी छ । पार्टीबाट सांसद बनेका ढाका कुमार श्रेष्ठको अडियो प्रकरणबारे छलफल गर्न बैठक बस्न लागेको हो । सांसद ढाका कु�. . .
विराटनगर । विराटनगरका दुई पत्रकार पुरस्कृत भएका छन् । पत्रकार कल्याण कोषले नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष बिक्रम निरौलालाई ५१ हजार नगद राशीको सिर्जनशील पत्रकारिता पुरस्कार र मकालु टेलिभिजन संवाददाता उषा सरदारलाई ३१ हजार राशीको नगद पुरस्कार प्रदान गरेको हो । विराटनगर महानगरपालिकाका मेयर ना. . .
सुशिल साह विराटनगर । विराटनगर–९ घोघापुल चौकमा थुपारिएको फोहोर स्थानीय सर्वसाधारणको घरमा छिर्ने गरेको भन्दै गुनासो बढेको छ । चौकमा फोहोर थुपार्दा हावाले घर भित्रैसम्म ल्याउने गरेको भन्दै स्थानीयले त्यसको व्यवस्थापनका लागि माग गरेका हुन् । चौकमा फोहोर थुपार्ने बानीका कारण घरमा दुर्घन्ध फैलिदाँ घ�. . .
सुजता लिम्बु विराटनगर । लिम्बू समुदायको धार्मिक आस्थासँग जोडिएको ‘सिलाम–साक्मा’ पछिल्लो समय महिला दिदीबहीनीहरुका लागि व्यवासायको आधार बन्दै गएको छ । लिम्बू जातिहरुको बाहुल्यता रहको क्षेत्रमा हुने विभिन्न सार्वजनिक कार्यक्रममा सिलाम –साक्मा लगाइदिएर स्वागत सम्मान गर्ने गरिन्छ । अन्य समुदायका प. . .
विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक सत्र सुरु हुनलाग्दा एउटा निजी विद्यालयलाई स्थान्तरण हुन निर्देशन दिएको छ । उच्च अदालतको फैसला कार्यन्वयन गर्न महानगरपालिकाले विराटनगर–१५ स्थित श्री ग्लोबल एकेडेमीलाई स्थान्तरण हुन निर्देशन दिएको हो । भाडाको घरमा सञ्चालित ग्लोबल एकेडेमीले महानगरपालि�. . .