कोशी

विराटनगरमा नगर बस सञ्चालनका लागि रुट परीक्षण

विराटनगर । विराटनगरमा सञ्चालनमा ल्याउन लागिएको नगर बसका लागि प्रारम्भिक चरणको रुट परीक्षण (ट्रायल) गरिएको छ । महानगरको सडक र मोडहरुमा कति क्षमताका बस सञ्चालन गर्नु उपर्युक्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षण गरिएको हो । महानगर कार्यबाहक प्रमुख शिल्पा निराला कार्कीले बिहीबार दुईवटा बसबाट महानगर�. . .


कोशी नाम बारे पहिचानवादी संस्थाको विरोध

विराटनगर । छापामार शैलीमा कोशी प्रदेश नामकरण गरिएको भन्दै पहिचानवादी संस्थाले संयुक्तरुपमा विरोध जनाएका छन् । बिहीबार धनकुटाको चावटा संस्था किराँत राई यायोक्ख, किराँत याक्थुङ चुम्लङ, किराँत याक्खा छुम्मा जिल्ला कार्यसमिति र नेपाल आदीवासी जनजाति महासंघले विज्ञप्ती जारी गर्र्दै विरोध जनाएका हुन् ।. . .


विराटनगरका उद्योगी राउत उदयपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सर्वसम्मत

विराटनगर । विराटनगरका उद्योगी राजेन्द्र राृत उदयपुर उद्योग वाणिज्य संघको अध्यक्षमा चयन भएका छन् । संघको १६ औं विशेष साधारणसभा तथा अधिवेशनले राउतको अध्यक्षतामा २१ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राउतलाई सर्वसम्�. . .


कोशी बहिरा संघद्वारा सञ्चालित परियोजनालाई निरन्तरता दिन स्थानीय तह सकारात्मक

विराटनगर । कोशी बहिरा संघले संचालन गर्दै आएको ‘हेल्दी लाईफ फर दी पिपुल विथ डेफ लाईन’ परियोजना समापन हुने भएको छ । सुस्त श्रवण र दृष्टिविहीनलाई लक्षित गरेर सञ्चालित परियोजनाको समयावधी सकिन लागेको हो । परियोजना समापन हुने भएपछि त्यसलाई निरन्तरता दिने बिषयमा सरोकारवालाबीच अन्तरक्रियात्मक कार्यक्रम आ. . .


जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन

बिराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालय प्रमुखहरुलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन दिनु भएको छ । जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन साथै आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं स�. . .


विराटनगरबाट अवैध सातलाख भारुसहित दुईजना पक्राउ

विराटनगर । बिराटनगर–१५ बाट स्रोत नखुलेको अवैध भारतिय रुपैँयासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत हरियानाका ३० बर्षीय सन्नी गुप्ता र ३४ बर्षीय सुरेन्द्र कुमार रहेका छन् । बुधबार राती ११ बजे इलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको प्रहरी गस्ति टोलीले शंकास्पद अवस्थाम�. . .


सुनवर्षीमा बालकको हत्या, आरोपमा दम्पती पक्राउ

विराटनगर । मोरङको सुनवर्सी नगरपालिका–१ का १४ बर्षीय बालकको हत्या आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय ३५ बर्षीय बिरेन्द्र पासवान र ३४ बर्षीया श्रीमती डल्ली पासवान रहेका छन् । सुनवर्सी नगरपालिका–१ का डिल्ली बहादुर माझीको १४ बर्षीय छोरा विशाल माझी फागुन ११ गते बेलुक�. . .


कोशी प्रदेशको केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।. . .


स्वागतयोग्य नाम कोशी

नेपालको संविधान अनुसार राज्य पुर्नसंरचना हुँदा बनेका सातवटा प्रदेशमध्ये १ अंक उल्लेखित भुगोलको रुपान्तरित नाम कोशी प्रदेश न्वारन भएको छ । संघीय ढाँचाको पुनर्सरचनामध्ये अब नेपालको सबैभन्दा पूर्वी भागका १४ जिल्ला कोशी प्रदेश भएको हो । प्रदेशको राजधानी विराटनगर तोकिएपनि प्रदेशले नाम भने छ वर्षपछि म�. . .


किराँत–लिम्बुवान सगरमाथा अस्वीकृत, कोशीमा छलफल सुरु

विराटनगर । प्रदेश १ प्रदेशसभा बैठकमा कोशी नाममाथि छलफल सुरु भएको छ । एमाले सांसद रामबहादुर राना मगरले कोशी प्रदेश नाम राख्न प्रस्ताव गरेका थिए । उनको प्रस्तावमाथि प्रदेशसभा बैठकमा छलफल सुरु भएको हो । प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले किरात लिम्बुवान सगरमाथा प्रदेश नाम . . .


रंगेलीमा ३ धुर जग्गा हडप्न प्रहरी र स्थानीय तह पीडकको पक्षमा

विराटनगर । मोरङको रंगेली नगरपालिकामा व्यक्तिगत जग्गा बाटोसँग जोड्ने खेलामा नगरपालिका, प्रहरी, मालपोत र नापी कार्यालयको संलग्नता देखिएपछि एक परिवार पीडित बन्नु परेको छ । रंगेली–७ स्थित सोनादेवी रायको नाममा रहेको बाटोसँग जोडिएको जग्गा जानुकादेवी साहको नाममा लैजान पैसाको चलखेल भएको हो । सोनादेवीका �. . .


पहिचानका आधारमा प्रदेशको नाम नभए विद्रोहमा उत्रिन्छौँ : महासचिव तुम्बापो

विराटनगर । प्रदेश १ मा पहिचान बिना नामाकरण भए विद्रोहमा उत्रिने किँरात याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापोले बताएकी छिन् । उनले आवर विराटनगरको टेलिफोन सम्पर्कमा कुरा गर्दे यस्तो बताएकी हुन् । प्रदेश १ सरकार र प्रदेशसभाले पहिचान बिनाको प्रदेश को नाम राखे आफूहरु विद्रोहामा उत्रिने बताउद�. . .