कोशी

के छिमेकीको वाइफाइले तपाईलाई असर गर्दछ ?

-सुरज दाहाल नेपाल दुर संचार प्राधिकरणको पछिल्लो एमआइएस रिपोर्ट अनुसार नेपालमा २४ लाख घरपरिवारमा फिक्स्ड ब्रोड्व्याण्ड पुगेको छ अर्थात २४ लाख घरहरुमा वाइफ़ाइको सिग्नल फाल्ने राउटर छ । २०७८ को जनगणना अनुसार नेपालमा करिब ६७ लाख ६१ हजार घर परिवार छन् अर्थात झण्डै तिनवटा मध्य एउटा परिवारमा राउटर छ। शहरी र. . .


मान्छे किन घुम्दैन ? 

दुनिया एक विशाल पुस्तक हो यात्रा पुस्तकहरुको खोजि र अध्ययन हो।  घुम्नु भनेको  मौरीले फूलहरुमा घुमेर रस बटुले जस्तै सायद ज्ञान र अनुभव बटुल्नु हो। दुनिया एक विशाल रंगमंच हो र यात्रा त्यो रंगमंचमा फरक भूमिका र विशेषता खोजेर आफ्नै छुटै नाटक भेट्नु हो , घुम्नु भनेको अध्यात्मको खोजि र अन्त्य हो कतै बुद्धहरु . . .


क्षेत्राधिकार भित्रका काम उल्लेखनिय : मन्त्री चापागाई

विराटनगर । प्रदेश १ का सडक पूर्वाधार तथा शहरी विकासमन्त्री दुर्गा प्रसाद चापागाँइले प्रदेश सरकारले आफ्नो क्षेत्राधिकार भित्र रहेर उल्लेखनिय काम गरेको बताएका छन् । शुक्रबार मोरङको बेलबारी–४ स्थित लिम्बू चौक र सभापुर जोड्ने नवनिर्मित पुल उद्धघाटन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री चापागाइले यस्तो �. . .


ब्राउनसुगर कारोबार गर्न डेरा : तीनजनाको साथमा १३ मोवाइल

विराटनगर । झापा कन्काई नगरपालिका–३ का राजिव अधिकारी श्रीमती प्रमिला घिमिरेसँगै सुनसरीको इटहरी–६ मा डेरा गरी बस्दै आएका थिए । उनी झापाबाट इटहरी कुनै काम विशेषले डेरा भाडामा लिएर बस्दैनन् । उनले लागुऔषधको कारोबार गर्न सहज हुने भएपछि इटहरीमा डेरा लिएर बस्दै आएका हुन् । इलाका प्रहरी कार्यालयलाई गत १० ग. . .


विराटनगरका उद्योगी ‘गल्फ फुड एक्स्पो–२०२३’ मा सहभागि, युएईमा नेपोलीटाना पास्तानुडल्सको फस्ट लन्च

विराटनगर । विराटनगरका तीन उद्योगी संयुक्त अरब इमिरेट्स (युएई) को खाद्य तथा पेय प्रदर्शनीमा सहभागी भएका छन् । नेपालमा उत्पादित नुडल्सको स्टलसहित उनीहरु गल्फ फुड एक्स्पो–२०२३ मा सहभागि भएका हुन् । एसियन थाई फुड्स, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी र गुडलाइफ बेभरेज गरी तीन उद्योगले आ–आफ्ना स्टल राखेर सहभ. . .


धनकुटामा ७० वर्षीय बृद्धको हत्या

धनकुटा । धनकुटामा ७० वर्षीय बृद्धको विभत्स हत्या भएको छ । महालक्ष्मी नगरपालिका ५ ज्यामिरेका मानबहादुर बस्नेतको घरमै हत्या भएको हो । उनको शरीर घरमा भएपनि टाउको एक किलोमिटर दुरीमा भेटिएको थियो । घटनास्थलमा अहिले प्रहरी खटिएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँव�. . .


घाँस काट्न जंगल लगेर श्रीमतीको हत्या

उदयपुर । उदयपुरको बेलका नगरपालिका–९ भचुवाका २७ वर्षीय विनोद खत्रीले श्रीमती युनिका पौडेल खत्रीलाई जङ्गलमा लगेर धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका अनुसार नगरपालिका–६ को जाप्पादेवी रमिते सामुदायिक वन क्षेत्रभित्र बिहीबार दिउँसो दुवै जना घरबाट घाँस �. . .


विराटनगर १६ मा तस्कर–व्यापारी झडप, संलग्न दुईजना पक्राउ

विराटनगर । भारतीय व्यापारीमाथि तरबार प्रहार गरेर घाईते बनाएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । तीनदिन अगाडी नेपाल–भारत सीमा क्षेत्र विराटनगर–१६ दरैया बस्तीमा भारतको टिकुलियामा किराना पसल सञ्चालन गर्दै आएका अंकित भगतमाथि आक्रमण गरेर घाईते बनाइएको थियो । प्रहरीले घटनामा संलग्न आरोपमा . . .


महेन्द्र मोरङका सात प्राध्यापक सम्मानित

विराटनगर । महेन्द्र मोरङ क्याम्पस व्यवस्थापन संकायका सात जना प्राध्यापकलाई सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा डा शिवचन्द्र चौधरी, मोहनकुमार श्रेष्ठ, रामकुमार थापा, डा मोहनकुमार सुवेदी, वेदप्रसाद संग्रौला, डा जनकनाथ सापकोटा र जयकुमार महतो छन् । दुई दशक बढी समयदेखि क्याम्पसमा प्राध्यापन गरिरहेक. . .


प्रदेश सरकारप्रति अनावश्वक बितृष्णा : मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारप्रति अनावश्यक बितृष्णा जगाउने काम भईरहेको बताउनु भएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरको नवनिर्मित भवन उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री कार्कीले प्रदेश सरकार मात्रै अनावश्यक भएको जस्तो गरेर चर्च�. . .


पानी बन्द हुँदा कोसी अस्पताल विराटनगरमा अप्रेशन रोकियो

विराटनगर । कोसी अस्पताल विराटनगरको अर्थो विभागमा पानी आपूर्ति प्रणालीमा समस्या भएपछि सेड्युलमा रहेका सात शल्यक्रिया प्रभावित भएका छन् । बिहीबार हाडजोर्नीसँग सम्बन्धित सातजना बिरामीको शल्याक्रिया गर्ने सेड्युल पानी अभावका कारण रोकिएको हो । कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.रबिनराज �. . .


जागिर प्रहरीमा, सक्रियता खेलकुदमा

सुजता लिम्बु विराटनगर । सशस्त्र द्धन्द्ध चरम उत्सर्गमा पुगेको थियो । राज्यपक्ष र विद्रोहीपक्षको दोहोरी चलिरहेको थियो । कहाली लाग्दो घटनाका समाचारले त्रासको वातावरण थियो । देशको अवस्था भन्दा विष्णु कट्वालले भोगेको अभावको राप कम थिएन । त्यसैले उनी २०६१ सालमा नेपाल प्रहरीमा भर्ती भए । २०४२ सालमा सप्त. . .