विराटनगर । मोरङको कटहरीमा चौथो गाउँपालिका कप क्रिकेट प्रतियोगिता जारी रहेको छ । युथ फर सोसाइटी क्लबको आयोजनामा कटहरी ३ मा उक्त प्रतियोगिता सुरु भएको हो । कटहरीका ६ वटा गाउँपालिका सहित विराटनगर, सुनसरी लगायतका टिम सहित ३५ ओभरको खेल प्रतियोगिता सञ्चालन भइरहेको हो । कटहरी क्रिकेट मैदानमा जारी खेलमा शु�. . .
झापा । चन्द्रबहादुर भुजेल बिहान उठेर आँगनको धारामा हातमुख धोएपछि सडकका छेउमा बाँसको मुडामा टुक्रुक्क बसेर चिया पिउँदै वरपर हेर्छन् र मुस्कुराउँछन्। घर अगाडि टायल बिछ्याइएको फराकिलो सडक छ। छिमेकमा एकै रूप र शैलीका चिटिक्क घर छन्। बिजुलीले घर झलमल्ल छ। सिलिङमा जिप्सन लगाइएको छ। दमक नगरपालिका वडा न�. . .
विराटनगर । धनकुटाको महालक्ष्मी नगरपालिकाको आठौं नगर सभा सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा नगर प्रमुख पर्शुराम नेपालको अध्यक्षतामा सभा सम्पन्न भएको हो । नगर सभाले तीन वटा ऐन तथा प्रस्ताव पास गरेको छ । सभाध्यक्ष नेपालले सभामा पेश भएका एजेण्डाहरुमाथि सभा सदस्यहरुलाई वोल्ने समय दिएका थिए । उनीहरुल�. . .
विराटनगर । सुनसरीको धरान उपमहानगर पालिका वडा १६ स्थितबाट प्रतिवन्धित लागु औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान वडा १६ बस्ने २४ बर्षीय प्रबिण भुजेल रहेका छन । बिहिबार बेलुकी करिब ५:३० बजे संघिय प्रहरी ईकाई कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले विशे�. . .
खोटाङ । पचास शय्यामा स्तरोन्नति गर्ने गरी निर्माण सुरु गरिएको जिल्ला अस्पतालको टेवा पर्खाल लगाइ नसक्दै भत्किएको छ । ठेकेदार कम्पनी श्यामसुन्दर-रामसुन्दर नेपाल-फूलबारी जेभीले निर्माणको जिम्मा लिएको अस्पतालको पश्चिमपट्टि लगाइएको पर्खाल सम्पन्न नहुँदै भत्किएको हो । जिल्लाको एकमात्र सरकारी अस्पता. . .
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएपछि नेता कमल थापा प्रदेश १ को भ्रमणमा आएका छन् । नयाँ पार्टी दर्ता गर्ने तयारीमा रहेका उनले शुक्रबार मोरङ, सुनसरी र झापाका अगुवाहरूसँग भेटघाट गर्ने कार्यक्रम राखेर आएका हुन् । विराटनगरमा सञ्चारकर्मीसँग छोटो कुरा गर्दै थापाले नयाँ पार्टी दर्ता गर्ने. . .
झापा । झापाको कमल गाउँपालिका वडा ४ स्थित पुर्व पश्चिम राजमार्गमा बलेरोको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा शिवशताक्षी वडा ८ बस्ने ४१ बर्षीय नर बहादुर गहतराज रहेका छन । बिहिबार बेलुका करिब ३ बजे पुर्व तर्फ जाँदै गरेको मे.१च ११६७ नम्वरको बलेरोले विपरित दिशा तर्फ आउँदै गरेको मे.६�. . .
रबिन्द्र बराल रंगेली । मोरङ सुनवर्षी नगरपालिका ९ स्थित बि.पि. आधारभुत विधालयको ट्वाईलेटको हजमा फसेर बालकको मृत्युु भएको छ। विद्यालयको शौचालयमा खुल्ला रहेको हजमा ३ वर्षीय बालक खेम दास हिजो डुबेका थिए । उनको उपचारका क्रममा रंगेली अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अ�. . .
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको आठौं नगर सभा सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा नगर प्रमुख पर्शुराम नेपालको अध्यक्षतामा सभा सम्पन्न भएको हो । नगर सभाले तीन वटा ऐन तथा प्रस्ताव पास गरेको छ । सभाध्यक्ष नेपालले सभामा पेश भएका एजेण्डाहरुमाथि सभा सदस्यहरुलाई वोल्ने समय दिएका थिए । उनीहरुले आ�. . .
विराटनगर । विराटनगर-९मा अवस्थित एम्स कलेजले त्रिभुवन विश्वविद्यालयले हालै प्रकासित गरेको बिएचएम चौथो सेमेष्टरको परीक्षाफलमा देशकै उत्कृष्ट नतिजा ल्याएको छ । चौथो सेमेष्टरमा सम्मिलित भएका विद्यार्थीहरु सतप्रतिशत उत्तीर्ण भएका हुन् । कलेजमा अध्ययनरत ईश्वर चौलागाईले उक्त सेमेष्टरमा ३.८३ जिपिए ल�. . .
खोटाङ । रोजी हिरा फाउन्डेसन र प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले खोटाङको केपिलासगढी गाउँपालिकास्थित वडा नं ३ बासपानी स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । जिल्लाको विकट स्थानमा रहेको स्वास्थ्य संस्थालाई बुधवार एक कार्यक्रमका बिच आन्तरिक मामिला तथा कानून मन्त्र�. . .
विराटनगर । प्रदेश १ को स्थानीय तहमा बिषयगत कर्मचारी पदपुर्तिका निम्त्ति प्रदेश लोक सेवा आयोगले खुलाएको विज्ञापनमा ५५ हजार बढीको आवेदन परेको छ । स्थानीय सरकारी सेवाका अप्राविधिक तर्फको २७३ पदका लागि आयोगद्वारा गरिएको लिखित परीक्षाको विज्ञापनमा ५५ हजार बढीले आवेदन दिएका हुन् । गएको पौष ५ गते विराटनग�. . .