विराटनगर । हातभरी एनसेल कम्पनीको काजगपत्र भएका फर्म । हेर्दा झन्डै २०–२१ बर्षका युवा देखिन्छन् । कालो कलरको पल्सर बाईकमा कुनै गाँउमा पुग्छन् । उनको हाउभाउ देख्दा उनी एनसेलको अफिसबाट नै त्यो गाँउमा पुगेको भान हुन्छ । आफुलाई अजय साह अनि घर रंगेली हो भन्दै हातभरी एनसेलको फर्महरु बोकेर एउटा गाँउको बस्ती�. . .
विराटनगर । सुनसरीको लौकहीस्थित खुनिया पुलमा बस र ट्रक जुध्दा भएको दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा बस चालक सहित ३ जनाको मृत्यु भएको हो । साँझ ७ बजेर १९ मिनेटमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ८४९३ नम्बर यात्रुबाहक बस र पश्चिमबाट पूर्वतर्फ सिमेन्ट बोकेर आउँदै. . .
विराटनगर । सुरक्षित मातृत्वको सेवा प्रदान गर्ने उद्देश्य सहित विराटनगरस्थित कोशी अस्पताललाई ७१ बेड क्षमताको बर्थिङ सेन्टर हस्तान्तरण गरिएको छ । अमेरिकी सेनाद्वारा निर्माण सम्पन्न सुविधा सम्पन्न बर्थिङ सेन्टर शुक्रबार एक कार्यक्रमको आयोजना गरि अस्पताललाई हस्तान्तरण गरिएको हो । पुरानो बर्थिङ से. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७२४ जनाको पीसीआर परीक्षण गर्दा २२१ र ४९४ जनाको एन्टिजेन परीक्षण गर्दा ११६ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणबाट मोरङमा ११०, सुनसरीमा ४९, झापामा ३१, उदयपुरमा ७, धनकुटामा २, संखुवासभा, पाँचथर, भोजपुर र खोटा. . .
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको ढाडको नसा च्यापिएको समस्याको शल्यक्रिया दुरविनको माध्यमबाट सफलतापूर्वक गरिएको छ । ढाडको नसा च्यापिएर अस्पताल आएका झापाको विर्तामोड नगरपालिका-४ का ४८ बर्षीय पेलेङ सिंह धिमालको दुरविनको माध्यमबाट सफलतापूर्वक शल्यक्रिया गरिएको हो । नोबे. . .
विराटनगर । साझेदार भनिएको कारोबारमा आउने कमिसन एकलौटी बनाउने उद्देश्यले फरक–फरक स्थान र मितिमा तीनजनाको हत्या गरेको आरोपमा मुख्य योजनाकारलाई मोरङ प्रहरीले सार्वजानिक गरेको छ । प्रहरीले शुक्रबार घटनामा संलग्न मुख्य योजना भनिएका सिरहा नगरपालिका–२१ घर भई हाल काठमाण्डौं बस्दै आएका ३१ वर्षीय अनिल मण. . .
विराटनगर । काकडभिट्टाबाट विराटनगर आईरहेको बसले मोरङको बाँसबारीमा साइकललाई ठक्कर दिएको छ । मे १ ख ३३७० नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको हो । घाइते साइकलयात्रीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको मोरङका ट्राफिक प्रमुख चन्द्र खड्काले जानकारी दिनुभयो । जनसेवा यातायातको ब�. . .
विराटनगर । मोरङको धनपालथान–७ स्थित उखुबारीमा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएका दुई जनाको हत्या प्रकरणमा बेपत्ता रहेका तेस्रो व्यक्तिको शव ललितपुरमा फेला परेको छ । महानगरीय अपराध महाशाखाले पेप्सीकोला निवासी ६२ वर्षीय मोहन लिम्बुको शव ललितपुरको धापाखेल दोबाटोमा गाडेको अवस्थामा फेला पारेको हो । . . .
विराटनगर । विराटनगर जेसिजमा बर्ष २०२२ मा निर्वाचित तथा मनोनित पदाधिकारीहरुलाई तालिम सम्पन्न भएको छ । विराटनगर जेसिजको सभाहलमा सम्पन्न भएको तालिम पुर्व अध्यक्ष क्लबको तर्फबाट प्रदान गरिएको र उक्त तालिममा विराटनगर जेसिज तथा जुनियर जेसिजका पदाधीकारीहरु सहभागी थिए । तालिमको प्रमुख प्रशिक्षक तथा प�. . .
झापा । झापाको बिर्तामोड नगरपालिका वडा ४ ओमशान्ति टोल स्थितबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ ६ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड वडा ४ ओमशान्ति टोलमा डेरा गरी बस्ने २१ बर्षीया हसिना मण्डल र बिर्तामोड वडा ५ बस्ने १८ बर्षीय अर्वाज खा�. . .
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा ७ स्थित नहरमा ३ बर्षीय वालकको डुवी मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा घर भई त्रियुगा नगरपालिका वडा ७ स्थितमा बस्दै आएका मधुसुधन अधिकारीको छोरा लेखनाथ अधिकारी रहेका छन । आज दिउँसो १ बजे त्रियुगा खोलाको नहरमा खेल्ने क्रममा अचानक पानीमा डुवी अचेत अवस्थामा रहेक�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६८ जनामा कोरोना संक्रमण भएको छ । ३५४ जनाको पीसीआर परीक्षण गर्दा १३१ र ५५७ जनाको एन्टिजेन परीक्षण गर्दा १३७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५३, झापामा ३७, सुनसरीमा १८, इलाम �. . .