विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा गोली चलाएर गाँजा कारोबारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनास्थलबाट करिब एक सय किलो गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको हो। बिहीबार राति रतुवामाई नगरपालिका–५, गोविन्दपुरस्थित बक्राहा खोलाको बगरमा गाँजा बोकेर भारततर्फ जाँदै गरेका व�. . .
विराटनगर । अनलाइन कुरियर तथा लजिस्टिक सेवा प्रदान गर्न खुलेका कम्पनीहरूले खुल्ला सीमानाकाबाट अवैध रुपमा भित्रिएका मालवस्तु ओसारपसार गरेर सुरक्षित तस्करीको बाटोलाई फराकिलो पारिदिएका छन् । खुल्ला सीमामा कडाई बढ्दै जाँदा मोरङका विभिन्न सीमानाकाबाट भित्र्याइएका यस्ता सामान अनलाइन कुरियर तथा लजिस्�. . .
सोनु साह, विराटनगर । नेपालीहरूको महान् चाड बडादसैँ सुरु भएसँगै मठमन्दिर तथा शक्तिपीठहरूमा श्रद्धा र भक्तिभावका साथ पूजाआजा भइरहेको छ। घटस्थापनादेखि सुरु भएको नवरात्रिमा नौ दिनसम्म देवी भगवतीको पूजा आराधना गरिन्छ भने दसैँको अवधिभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छन्। घरदेखि . . .
विराटनगर । मोरङको विराटनगरस्थित कारागारमा कैदीबन्दीलाई भेट्न आएका दुई महिलाबाट ४८० थान शंकास्पद लागुऔषध ट्याब्लेट बरामद भएको छ। बुधबार विराटनगर महानगरपालिका–८, हाटखोलास्थित कारागार कार्यालयको मुख्य प्रवेशद्वारमा नियमित जाँच गर्ने क्रममा उनीहरूबाट ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ। प्रह. . .
झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा र मासु बरामद गरि नष्ट गरिएको छ । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलासहितको अनुमगन टोलीले बिहीवार अनुमगन गर्दा उक्त परिमाणमा बिग्रीएक�. . .
विराटनगर । विराटनगरमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले संघीयता कार्यान्वयन, संविधानप्रदत्त प्रदेश अधिकारको पूर्ण प्रयोग र सन्तुलित विकासका लागि साझा प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। विराटनगरस्थित विग होटलमा सम्पन्न सम्मेलनमा सहभागी मुख्यमन्त्रीहरूले प्रदेशका अधिकार कार्यान्वय�. . .
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकाका दुई फरक स्थानबाट प्रहरीले ५७ किलो लागूऔषध गाँजा र एक थान भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्ति भने प्रहरीलाई देखेपछि फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असोज २७ गते राति इलाका प्रहरी कार्यालय देवानगञ्ज. . .
प्रेम देवान विराटनगर । कोशी प्रदेशको पहिचान र मौलिकता झल्काउने उपहारसहित मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा सहभागी अन्य प्रदेशका मुख्यमन्त्रीलाई मायाको चिनो प्रदान गरेका छन्। विराटनगरस्थित विग होटलमा असोज २७ र २८ गते सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्म�. . .
उदयपुर । दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक बृद्धको मृत्यु भएको छ । त्रियुगा नगपालिका–१२ पुरानो गाईघाटस्थित ज्योति नगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मङ्गलबार साँझ करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्या�. . .
विराटनगर । कोशी प्रदेशसभाबाट सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित भएको छ। प्रदेशसभाबाट असोज २४ गते पारित विधेयकलाई प्रदेशका विभिन्न राजनीतिक दलले ऐतिहासिक उपलब्धिका रूपमा स्वागत गरेका छन्। विधेयक पारित भएपछि कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाल�. . .
सोनु साह विराटनगर । देशभर दसैँको रौनक छाइरहेका बेला कोशी प्रदेश सरकारको आयोजनामा विराटनगरमा मंगलबारदेखि दुईदिने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु भएको छ। संघीयता कार्यान्वयन, प्रदेशको अधिकार बाँडफाँट र प्रदेश सरकारलाई प्रभावकारी बनाउने विषय सम्मेलनको मुख्य एजेन्डा बनेको छ। सम्मेलनको उद्घ. . .
विराटनगर । रुसी साहित्यकार आन्तोन चेखभको लोकप्रिय एकाङ्की ‘द स्वान सङ’ को नेपाली रूपान्तरण ‘अन्तिम गीत’ विराटनगरमा मञ्चन हुने भएको छ। महेश पौड्यालको अनुवाद र नवराज बुढाथोकीको निर्देशनमा तयार भएको नाटक काठमाडौंमा मञ्चन भइसकेपछि विराटनगरमा प्रस्तुत गर्न लागिएको हो । शैली थिएटरको प्रस्तुति, रुसी सद�. . .