काठमडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुदमा फुटबलको विकासको लागि वहस आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित अखिल नेपाल फुटबल संघको साधारणसभामा उनले फुटबललाई गति दिन वा विकासका लागि छलफललाई केन्द्रीत गर्न आवश्यक रहेको भन्दै बिभिन्न घटक संघहरु जिल्ला . . .
काठमाडौं । इंग्लिस फुटबल लिग कपको उपाधि लिभरपुलले जितेको छ । लिभरपुलको यो कीर्तिमानी १०औं लिग कप उपाधि समेत हो । आइतबार राति भएको फाइनलमा लिभरपुलले अतिरिक्त समयमा एकमात्र गोल गर्दै चेल्सीलाई हराएर उपाधि जितेको हो । चोटका कारण पहिलो रोजाइका धेरै खेलाडी विनै मैदान उत्रिएको लिभरपुलले उपाधि जित्ने गोल. . .
विराटनगर । मधेश प्रदेशको धनुषामा हुने राष्ट्रिय महिला हक्की च्याम्पियनसिपमा भाग लिने कोशी प्रदेशका खेलाडीलाई विदाइ गरिएको छ । झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा झापा जिल्ला हक्की संघले आज महिला खेलाडीहरुलाई विदाइ गरेको हो । प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की च्याम्पियनसिप २०८० मा सहभा. . .
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपाल पराजित भएको छ । नेपालले दिएको एक ७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभर खेल्दै २ विकेट गुमाएर भेट्टाएको हो । ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले एक÷एक विकेट झारे । टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेप�. . .
विराटनगर । १० औं संस्करणको मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता (एमपिएल) हुने भएको छ । फागुन १६ गतेदेखि १९ गतेसम्म विराटनगर २ शंकरपुरको खेल मैदानमा उक्त प्रतियोगिता हुने आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । नेपाल अग्रवाल युवा मञ्चको आयोजना हुने प्रतियोगितामा पाँच वटा टिमको सहभागि ह. . .
विराटनगर । कोशी प्रदेशमा पहिलो पटक राष्ट्रिय डोरी तान प्रतियोगिता हुने भएको छ । नेपाल डोरी तान सङ्घ र कोसी प्रदेश डोरी तान सङ्घको आयोजनामा राष्ट्रिय डोरी तान प्रतियोगिता हुन लागेको हो । कोशी प्रदेश डोरी तान सङ्घले शनिबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारेमा जानकारी गराएको �. . .
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको संयुक्त आयोजनामा भएको दोस्रो विराटनगर हव अन्तर-स्कुल क्रिकेट प्रतियोगिताको उपाधि अरनिको स्कुलले जितेको छ । शनिबार विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा अरनिकोले साविक विजेता सरस्वती स्कुललाई ५ विकेटले पराजित गरि उपा�. . .
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले जाजरोकट भूकम्प पीडितका लागि आर्थिक सहयोग गरेको छ । गत कार्तिक १७ गते जाजरकोट केन्द्र विन्दू भएर गएको भूकम्पका लागि प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा क्यानका तर्फबाट २० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो । शनिबार विहान नेपाल क्यानका अध्यक्ष चतुरबहाद�. . .
काठमाडौं । पाकिस्तानको इस्लामाबादमा मार्च ३ देखि ७ तारिखसम्म हुने दक्षिण एसियाली रिजनल यु–१५ तथा यु–१७ जुनियर ब्याडमिन्टन प्रतियोगितामा सहभागि हुने नेपाली ब्याडमिन्टन टोलीको बिदाइ गरिएको छ । ब्याडमिन्टनका विभिन्न कार्यक्रममा सहभागी हुने १० खेलाडीसहित १७ सदस्यीय टोलीको एक समारोहका बिच शुक्रबा�. . .
विराटनगर । विराटनगरको वैजनापुर क्रिकेट मैदानमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती स्कुल र अरनिको स्कुल विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन् । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगिताको शुक्रबार सम्पन्न पहिलो खेलमा कोशी मोडेल स्कुललाई सरस्व�. . .
काठमाडौं । केपी ओली कप फुटबलको दोस्रो संस्करण ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरू भएको छ । उक्त प्रतियोगिताको उदघाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् । शुक्रबारको उद्घाटन खेल केपी ओली फुटबल क्लव र चर्च ब्वाइज युनाइटेडबिच भएको छ । उद्घाटन समारोहमा राष्ट्रिय युवा सघका अध�. . .
काठमाडौं । आइसीसी विश्वकप लिग टूमा नामिबियासँग नेदरल्याण्ड्स २४ रनले पराजित भएको छ । प्रतिकुल मौसमका कारण ४५ ओभरमा झारिएको खेलमा नेदरल्याण्ड्सले ४३.५ ओभरमा सवै विकेट गुमाएर १७९ रन बनाएको थियो । नेदरल्याण्डसलाई पराजित गरेको नामिबियाले विश्वकप लिग टूमा ४ मध्य ३ खेलमा जित निकाल्दै ६ अंकका साथ आफूलाई . . .