खेलकुद खबर

पोखरेल एसियन कराते फेडेरेशनले गर्ने अन्तराष्ट्रिय प्रशिक्षणको छनौटमा

विराटनगर । कराते प्रशिक्षक बिमल पोखरेल एसियन कराते फेडेरेशनले गर्ने अन्तराष्ट्रिय प्रशिक्षणको छनोटमा परेका छन् । कजाकिस्तानमा आउँदो १२ डिसेम्बरमा हुने प्रशिक्षणका लागि उनी छनौटमा परेका हुन् । प्रशिक्षणपछि हुने परीक्षमा उत्तीर्ण भए पोखरेलले अन्तराष्ट्रियस्तरको प्रतियोगितामा प्रशिक्षकको भुमि�. . .


प्रथम जहदा फुटबल कपको उपाधि सिर्सिया फुटबल क्लबलाई

विराटनगर । प्रथम जहदा फुटबल कपको उपाधि सिर्सिया फुटबल क्लबले जितेको छ । मोरङको जहदा गाउँपालिका–३ जयपुरमा सोमबार सम्पन्न प्रतियोगितामा झोराहाट युवा क्लबलाई ०–३ गोलले पराजित गरि सिर्सिया फुटबल क्लबले उपाधि जितेको हो । उपाधिसँगै सिर्सिया फुटबल क्बलले नगद ३० हजार रुपैयाँ पुरस्कार समेत प्राप्त गरेको �. . .


विश्वकप टि२० प्रतियोगिताको उपाधि अष्ट्रेलियालाई

दुबई (संयुक्त अरब इमिरेट्स) । अस्ट्रेलियाले आइतबार छिमेकी देश न्युजिल्यान्डलाई आठ विकेटले हराएर विश्वकप टि२० प्रतियोगिताको उपाधि जितेको छ । सबभन्दा बढी पाँच पटक एकदिवसीय विश्वकप जितिसकेको अस्ट्रेलियाले टि२० संरचनाको विश्वकप भने पहिलो पटक हात पारेको हो । न्युजिल्यान्डको पहिलो पटक विश्व टि२० च्या�. . .


एक अर्ब ५९ करोडमा कर्णाली रङ्गशाला निर्माण सुरु

कर्णालीे प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा रु एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६०० लगानीमा रङ्गशाला निर्माण सुरुआत गरिएको छ । प्रदेश सरकारको लगानीमा सो रङ्गशाला निर्माण सुरु भएको हो । रङ्गशाला निर्माणार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार मुख्यमन्त्री जीवनबहादुुर शाहीका उप. . .


प्रदेश नं. १ स्तरीय तेक्वाण्डो प्रतियोगिताको उपाधि आयोजक कानेपोखरीलाई

विराटनगर । प्रथम अध्यक्ष कप प्रदेश नं. १ स्तरीय तेक्वाण्डो प्रतियोगिताको उपाधि आयोजक कानेपोखरीले हात पारेको छ । मोरङको कानेपोखरी गाउँपालिका–६ रमाइलोमा सम्पन्न प्रथम अध्यक्ष कपमा ८ स्वर्ण, ८ रजत र ९ कास्य पदक जित्दै आइटिएफ तेक्वाण्डो डोजाङ्ग कानेपोखरीले प्रतियोगिताको उपाधि हात पारेको हो । प्रतियोग. . .


प्रदेशस्तरीय आइटिएफ तेक्वाण्डो प्रतियोगिता सुरू

विराटनगर । प्रथम अध्यक्ष कप प्रदेश १ स्तरीय आइटिएफ तेक्वाण्डो प्रतियोगिता सुरू भएको छ । कानेपोखरी आइटिएफ तेक्वाण्डो डोजाङ्गको आयोजनामा मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित जनसेवा माविको खेलमैदानमा उक्त प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो । पहिलो दिन इस्पारिङ र प्याटनतर्फको बिजेता घोषणा गरिएक. . .


शहीद स्मारक ‘ए’ डिभिजन लिग : टिकटको मूल्य निर्धारण

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि टिकटको मूल्य निर्धारण गरेको छ । आगामी मङ्सिर ३ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिता अवलोकनका लागि साधारणतर्फ प्रति व्यक्ति रु १०० तथा भीआइपीतर्फ रु ५०० निर्धारण गरिएको छ । एन्फाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मे. . .


स्पेन विजयी, पोर्चुगल बराबरीमा

लन्डन । स्पेन, पोर्चुगल र क्रोसिया बिहिबार रातिको खेलपछि विश्वकप फुटबल छनोटको नजिक पुगेका छन् । स्पेनले ग्रीसलाई १–० ले हरायो । पाब्लो साराबियाको गोलले स्पेन विजयी भएको हो । सो समूहमा रहेको स्वीडेन विदा भइसकेको जर्जियासँग २–० ले स्तब्ध भएपछि पनि स्पेनलाई फाइदा पुगेको हो । क्रिस्टियानो रोनाल्डोको ट�. . .


ब्राजिल विश्वकप फुटबलमा चयन

साओ पावलो । कतारमा हुने विश्वकप फुटबलमा चयन हुने ब्राजिल पहिलो दक्षिण अमेरिकी राष्ट्र बनेको छ । विश्वकप छनोटअन्तर्गत शुक्रबार बिहान भएको खेलमा ब्राजिलले कोलिम्बयालाई १–० ले हराएर आफूलाई विश्वकपमा पुर्यायो । खेलको ७२ औँ मिनेटमा नेमारको पासमा लुकास पाक्वेटाले गरेको गोल निर्णायक बन्यो । विश्वकप छन�. . .


फाइनल प्रवेश गर्न आज अस्ट्रेलिया र पाकिस्तान भिड्दै

दुबई (युएइ) । आइसीसी टि२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा पाकिस्तानले बिहिबार अस्ट्रेलियाविरुद्ध खेल्नेछ । चालू विश्वकपमा पाकिस्तान एक मात्र अपराजित टिम हो । क्रिकेटका अन्य दुई संरचना टेस्ट र एकदिवसीयमा दबदबा बनाइसकेको अस्ट्रेलियाले टि२० क्रिकेटमा भने सफलताको स्वाद चाखेको छै�. . .


विराटनगरका मनिष तिम्सिना भए एएफसीको ए लाईसेन्स प्रशिक्षक

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एसियाली फुटबल महासंघ (एएफसी) को मातहतमा रहेर आयोजना गरेको एएफसी ए लाइसेन्स प्रशिक्षक कोर्षमा विराटनगरका मनिस तिम्सिना सहित नेपालका ४ प्रशिक्षक उत्तीर्ण भएका छन् । प्रशिक्षकहरु मनिष तिम्सिना, विष्णु गुरुङ, बालगोपाल साहुखल, राकेश श्रेष्ठले एएफसीको ए लाइसेन्स प्राप्त गर. . .


यू–१९ क्रिकेट टोली छनोट

मङ्सिरमा आयोजना हुने वाइवाइ १९ वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि टोली घोषणा गरिएको छ । जिल्ला क्रिकेट सङ्घले कात्तिक २१ गते छनोट क्याम्प सञ्चालन गरेर खड्गबहादुर बोहराको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरेको हो । टोलीका अन्य सदस्यमा गजेन्द्र बोहरा, दीपक बोहरा, प्रदीप चन्द, सुनिल चन्द,. . .