खेलकुद

आइसिसी महिला टी–२० विश्वकप : कुवेतमाथि नेपालको रोमाञ्जक जित

काठमाडौँ । आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको तेस्रो खेलमा नेपालले कुवेतमाथि रोमाञ्चज जित निकालेको छ । दुबईस्थित आइसिसी एकेडेमी मैदानमा बिहिबार भएको खेलमा नेपालले कुवेतलाई ९ विकेटले हरायो । कुवेतले दिएको २८ रनको विजय लक्ष्य ३.३ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि इन�. . .


रोनाल्डोको कीर्तिमानी गोलसँगै युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ मा

काठमाण्डाै । म्यानचेस्टर युनाइटेड यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । गएरातिको खेलमा युनाइटेडले भिल्लारियललाई २–० गोलले हरायो । युनाइटेडका क्रिस्टियानो रोनाल्डोले खेलको ७८ औँ मिनेटमा गोल गरे । योसँगै रोनाल्डोले व्यावसायिक खेलमा ८ सय गोलको कीर्तिमान समेत बनाएका छन् । त्यस्तै �. . .


राखेपका पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । नशा सम्बन्धी रोगबाट पिडित शेर्पाको बुधबार बिहान विशालनगरस्थित ओरिगन केयर होममा निधन भएको नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । ५० बर्षीय शेर्पा पछिल्लो तीन वर्षदेखि . . .


यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता : सुदूरपश्चिमको टोली घोषणा

काठमाडौँ । वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । खडकबहादुर बोहराको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो । सुदूरपश्चिम प्रदेश क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार टोलीका अन्य खेलाडीमा नारायण जोशी (उपकप्तान), अर्जुन साउँद (विकेटक�. . .


महिला टी–२० विश्वकप छनोट : नेपाल हङकङसँग पराजित

काठमाडौँ । नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको छ । दुबईको आइसिसी क्रिकेट एकेडेमीमा सोमबार भएको पहिलो खेलमा नेपालले प्रस्तुत गरेको एक सय पाँच रनको विजयी लक्ष्य हङकङले १८ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । हङकङको जितमा मारिको हिलले सर्वाधि�. . .


बराबरीमा सकियो विभागीय डर्बी

काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा सोमबार भएको विभागीय डर्बी भिडन्त १–१ गोलको बराबरीमा सकिएको हो । निकै प्रतिस्पर्धात्मक खेलमा पुलिसमा लागि सन्तोष हेमरामले सुरुवाती गोल गर्नुभयो । आर्मीका विवेक बस्नेतले ब. . .


ए डिभिजन लिग : ब्रिगेडको रोमाञ्चक जित

काठमाडौँ । ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा रोमाञ्चक जित निकालेको छ । दशरथ रङ्गशालामा आइतबार भएको खेलमा ब्रिगेडले विभागीय टोली एपीएफ क्लबलाई ३–२ गोलले हरायो । ब्रिगेडको रोमाञ्चक जितमा दिनेश राईले दुई तथा सुरज गुरुङले एक गोल गर्नुभयो । एपीएफका आशिष लामा र विक्क�. . .


ए डिभिजन लिगमा ब्रिगेड ब्वाइजले एपीएफलाई हरायाे

काठमाण्डाै । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराएको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज आइतवार भएको खेलमा ब्रिगेड ब्वाइजले एपीएफ क्लबलाई तीन–दुई गोलले हरायो । बराबरीतर्फ गएको खेलमा इन्ज्युरी समयको दोस्रो मिनेटमा सुरज ग�. . .


झापामा प्रदेश स्तरीय मिस्टर कञ्चनजङ्घा बडी बिल्डिङ प्रतियोगिता हुने

झापा । झापाको बिर्तामोडमा आउँदो फाल्गुुण २७ र २८ गते प्रदेश स्तरीय बडी बिल्डिङ च्याम्पियनसिप हुने भएको छ । बिर्तामोड ५ मा रहेको बडी ग्यारेजको आयोजनामा प्रतियोगिता हुुने भएको हो । शनिबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिईएको छ । प्रतियोगितामा महिला र पुरुष गरि १ सय जन�. . .


खेलकुद मन्त्रीद्वारा कोहलपुरमा राष्ट्रिय महिला क्रिकेट एकेडेमीको शिलान्यास

सिराज खान नेपालगञ्ज । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले आइतबार बाँकेको कोहलपुरमा ‘राष्ट्रिय क्रिकेट महिला एकेडेमी’को सिलान्यास गर्नु भएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधीण अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री गहतराजले महिला क्र�. . .


थ्री स्टारको सुखद् सुरुवात, च्यासल ३ शून्यले पराजित

काठमाडौं । थ्री स्टार क्लबले कतार एयरवेज शहिद स्मारक 'ए' डिभिजन लिगमा सुखद् सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साँझ भएको खेलमा थ्री स्टारले च्यासल युथ क्लबलाई ३–० गोलले हरायो । ललितपुर डर्बीमा थ्री स्टारलाई जिताउन तीनवटै गोल रक्षकबाट सम्भव भयो । थ्रीस्टारका रक्षक निशान खड्का,. . .


पोखरेल एसियन कराते फेडेरेशनले गर्ने अन्तराष्ट्रिय प्रशिक्षणको छनौटमा

विराटनगर । कराते प्रशिक्षक बिमल पोखरेल एसियन कराते फेडेरेशनले गर्ने अन्तराष्ट्रिय प्रशिक्षणको छनोटमा परेका छन् । कजाकिस्तानमा आउँदो १२ डिसेम्बरमा हुने प्रशिक्षणका लागि उनी छनौटमा परेका हुन् । प्रशिक्षणपछि हुने परीक्षमा उत्तीर्ण भए पोखरेलले अन्तराष्ट्रियस्तरको प्रतियोगितामा प्रशिक्षकको भुमि�. . .