खेलकुद

फिफा विश्वकप : युवा स्टारहरूको उदय र महान् हस्तीहरूको ‘लास्ट डान्स’

स्वस्तिका भटटराई फुटबलको इतिहासकै सबैभन्दा ठूलो फिफा विश्वकप २०२६ आजदेखि आधिकारिक रूपमा सुरु हुँदैछ । इतिहासमै पहिलो पटक तीनवटा राष्ट्रहरू, संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको यो विश्वकप जुलाई १९ सम्म चल्नेछ। प्रतियोगिताको भव्य उद्घाटन खेल मेक्सिकोको ऐति�. . .


केएमसी मेयर कप पौडीमा कोशीका शिशोभन राईद्वारा राष्ट्रिय कीर्तिमान

काठमाडौं । काठमाडौं महानगरपालिकाको आयोजनामा जारी ‘तेस्रो राष्ट्रिय एक्वाटिक्स केएमसी मेयर कप च्याम्पियनसिप २०२६’ मा कोशी प्रदेशका प्रतिभाशाली पौडी खेलाडी शिशोभन राई ले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। प्रतियोगिताको २०० मिटर बटरफ्लाई विधामा राईले यसअघिको राष्ट्रिय कीर्तिमान तोड्दै नय�. . .


अध्यकक्ष कप नक-आउट फुटबलको उपाधि चौधरी चौकलाई

मोरङ । मोरङको ग्रामथान गाउँपालिकामा सम्पन्न अध्यक्ष कप नक-आउट फुटबल प्रतियोगिताको उपाधि चौधरी चौक युवा क्लब, महेशपुर, मोरङले जितेको छ । शनिबार नडियाटोकको खेल मैदानमा भएको फाइनल खेलमा गोल्डेन स्टार युथ क्लब, भलुवा, सुनसरीलाई ३–० गोल अन्तरले पराजित गर्दै चौधरी चौक च्याम्पियन बनेको हो । चौधरी चौकलाई उ. . .


फिफा विश्वकप २०२६ मा नयाँ नियम : समय खेर फाल्ने प्रवृत्ति रोक्न कडा कदम

काठमाडौँ । आगामी फिफा विश्वकप २०२६ लाई अझ तीव्र, अनुशासित र प्रतिस्पर्धात्मक बनाउन अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र अन्तर्राष्ट्रिय फुटबल नियम बोर्डले खेलको गति बढाउने र समय खेर फाल्ने प्रवृत्ति नियन्त्रण गर्ने उद्देश्यसहित नयाँ नियमहरू लागू गरेका छन्। फिफाका अनुसार पछिल्ला अन्तर्राष्ट्�. . .


विराटनगरमा महिला खेलकुद तथा सांस्कृतिक महोत्सव २०८३ हुँदै

विराटनगर । सामाजिक क्षेत्रमा सक्रिय एलायन्स युवा क्लबले महिला खेलकुद तथा सांस्कृतिक महोत्सव २०८३ आयोजना गर्ने भएको छ । महिला सशक्तीकरण, स्वास्थ्य प्रवद्र्धन तथा नेपाली कला–संस्कृतिको संरक्षण र विकासलाई मध्यनजर गर्दै महोत्सव आयोजना गर्न लागिएको क्लबले जनाएको छ । क्लबले बिहीबार विराटनगरमा पत्र�. . .


१७औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन १९ देखि कोशी प्रदेशमा हुने

विराटनगर । १७औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी फागुन १९ देखि २२ गतेसम्म कोशी प्रदेशमा आयोजना हुने भएको छ। १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी संस्करणको आयोजना जिम्मेवारी कोशी प्रदेशलाई हस्तान्तरण गरेका हुन्। सो क्रममा रा. . .


कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले एसियन गेम्स छनोट प्रतियोगितामा लगातार दोस्रो खेलमा शतक प्रहार गरेका छन् । मलेसियाविरुद्धको खेलमा भुर्तेलले केवल ४४ बलमा शतक पूरा गर्दै उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे । उनले आक्रामक शैलीमा खेल्दै ५४ बलमा १२६ रन बनाएर आउट भए । उनको इनिङ�. . .


अध्यक्ष कप फुटबल : प्रहरीलाई हराउँदै चौधरी चौक फाइनलमा

ग्रामथान (मोरङ) । मोरङको ग्रामथान गाउँपालिकामा जारी अध्यक्ष कप नक-आउट फुटबल प्रतियोगितामा चौधरी चौक युवा क्लब, महेशपुर, मोरङ फाइनलमा प्रवेश गरेको छ । मंगलबार नडियाटोकको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा जिल्ला प्रहरी कार्यालय, विराटनगर, मोरङलाई २-० गोल अन्तरले पराजित गर्दै चौधरी चौक उपाधि नजिक प. . .


विद्यार्थीहरूलाई नि:शुल्क कपडा र कराते तालिम सुरु; उत्कृष्ट खेलाडीलाई राष्ट्रिय खेलमा सहभागी गराइने

विराटनगर। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने मूल नाराका साथ विराटनगरमा विद्यार्थीहरूका लागि नि:शुल्क कराते तालिम तथा कपडा वितरण कार्यक्रम सुरु भएको छ। नेपाल फुलकन्ट्याक्ट कराते मोरङ जिल्ला कमिटीको आयोजनामा विराटनगर-१६ स्थित मिल्स माध्यमिक विद्यालयका करिब ७० जना विद्यार्थीहरू�. . .


अध्यक्ष कप फुटबल : आयोजकलाई हराउँदै गोल्डेन स्टार सेमिफाइनलमा

ग्रामथान (मोरङ) । मोरङको ग्रामथान गाउँपालिकामा जारी अध्यक्ष कप नक-आउट फुटबल प्रतियोगितामा गोल्डेन स्टार युथ क्लब, भलुवा, सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार नडियाटोकको खेल मैदानमा सम्पन्न चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा आयोजक दिप ज्योति युवा क्लब, लखन्तरी, मोरङलाई २-१ गोल अन्तरले पराजित ग�. . .


एलपीएलमा सन्दीप लमिछाने, जाफ्ना किंग्समा आबद्ध

विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार लेग स्पिनर सन्दीप लमिछाने श्रीलंकाको फ्रेन्चाइज टोली जाफ्ना किंग्स मा अनुबन्धित भएका छन्। आगामी लङ्का प्रिमियर लिग (एलपीएल) का लागि जाफ्ना किंग्सले सन्दीपलाई आफ्नो टोलीमा समावेश गरेको हो। यससँगै सन्दीपले अर्को एक प्रतिष्ठित विदेशी फ्रेन्चाइज लिगम. . .


अध्यक्ष कप फुटबल : हात्तिमुढा स्पोर्टिङ क्लब सेमिफाइनलमा

ग्रामथान (मोरङ) । मोरङको ग्रामथान गाउँपालिकामा जारी अध्यक्ष कप नक-आउट फुटबल प्रतियोगितामा हात्तिमुढा स्पोर्टिङ क्लब, हात्तिमुढा, मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार नडियाटोकको खेल मैदानमा सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा बिराट स्पोर्ट्स एकेडेमी, विराटनगर, मोरङलाई २-१ गोल अन्तरले पराजित ग�. . .